Advertisement
Advertisement
Advertisement

एक किशोरीको शव फेला

1735722090Death-body-900px.jpg

पुस १७, काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । उनी टुसालस्थित आफ्नै निर्माणाधीन घरमा...

   

बारा, योमरी बेचेरै करोडपति

17357206961735694848mik-1200x560.jpg

पुस १७, काठमाडौं। उनलाई कुनै समय हजार रूपैयाँको मुख देख्न पनि मुस्किल थियो। अहिले योमरी र बारा बिक्रीबाटै उनले छिनमै हजारौं कमाउँछिन्, मासिक लाखौं रूपैयाँ। ती र यी दिनको तुलना गर्दा उनलाई आफ्नै जिन्दगी सपनाजस्तै लाग्छ। यो...

   

१४ लाख बराबरको धनमाल चोरी

1735718088chori-1.jpg

पुस १७, काठमाडौं। काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।उनको कोठाबाट ९ तोला सुन र...

   

बलात्कारको आरोपमा दुई जना पक्राउ

1735717109arrested1.jpg

 पुस १७, काठमाडौं। तनहुँमा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले ती...

   

Why Amla Ginger-infused water is all you need to consume in winters

1735716045116681341.jpg

January 1,Kathmandu Amla ginger infused water is perfect for winter, combining vitamin C-rich amla and anti-inflammatory ginger to boost immunity, improve digestion, detoxify the body, and keep you warm. It also enhances skin health, regulates blood sugar, aids weight loss, and fights inflammation. With the onset of winter, our body needs ample strength and nutrition to sustain the harsh weather conditions that often lead to infections, allergies, and seasonal ailments. While most people stick to medications to fix these seasonal issues, there are certain age-old herbs and fruits that work...

   

बच्चालाई खेलौना किन्दा अभिभावकले ध्यान दिनुपर्ने ७ कुरा

1735711222GettyImages-901208614-2000-9d4cdf4d1ad94fcb97ca78d67836a9d8.jpg

पुस १७, काठमाडौं।बच्चाका लागि खेलौना साथीजस्तै हुन्छ । उनीहरुले आफ्नो अधिकांश समय खेलौनासँग बिताउँछन् । बच्चाको खेलौनासँग भावनात्मक लगाव पनि हुन्छ र उनीहरूले खेलौनाबाट धेरै कुरा सिक्छन् । त्यसैले बालबालिकाका लागि खेलौना...

   

आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

1735707897960-gold194.jpg

पुस १७, काठमाडौं। घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १...

   

परिक्षा बिग्रिएको तनावमा एकसाथ विष सेवन गर्ने ३ जना छात्रामध्ये एकजनाको मृत्यु

1735648384bardibas-hospitalDAQYwvgvbJ.jpg

पुस १६, काठमाडौं।  बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष सेवनबाट सिरहाको धनगढी नगरपालिका १० की १७ वर्षीया छात्रा रिंकु...

   

Five poses will help you beat the winter blues, aid in depression and mood swings

1735645184surya-namaskar-benefits.jpg

December 31,Kathmandu ,The problem of mood swings and depression (Winter Blues) increases in the winter season. Due to less sunlight, mood changes occur which are called winter blues or SAD. Yoga can be very helpful in getting relief from these because yoga helps in improving the mood. Let us know some yogasanas to get relief from winter blues. Lifestyle Desk, Kathmandu Yoga for Winter Blues: As soon as the winter season arrives, many people have to face problems like sadness, fatigue and mood swings. This is called Winter Blues or Seasonal Affective Disorder (SAD). Due to...

   

दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त भएकी छोरीको पनि मृत्यु

1735642328mother-doughter-death-31122024110842-1000x0.jpg

पुस १६, काठमाडौं। दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका ९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको...

   

नेपालमै पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, बिरामीका नमूना परीक्षण सुरु

1735641027960-NationalPublicHealthLabrotary.png

पुस १६, काठमाडौं।  हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो...

   

नेपाललाई बालविवाह मुक्त बनाउने

173563875646257223711278371489988482637644254675129458n-31122024100316-1000x0.jpg

 पुस १६, काठमाडौं।  बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि...

   

रुघाखोकी लाग्यो ?यसरी निको पार्नुहोस्

1735636028unnamed.jpg

 पुस १६, काठमाडौं।  बेसार पानी बेसारमा पाइने कर्क्युमिनले रुघाखोकीसँग लड्न मद्दत गर्छ । प्रतिरोधात्मक क्षमता बढाउँछ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर बिहान बेलुका दुईपटक सेवन...

   

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

1735631311Tamato-Kheti-dang-1024x576.jpg

पुस १६, काठमाडौं।  दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका...

   

नेपाली डिजाइनर तृष्णा गुरुङले दुबइमा फेसन सो गर्ने

1735627116IMG5741-723x720.jpeg

पुस १६, काठमाडौं। नेत्र न्यौपाने, दुबइ। युएइको दुबइ शहरमा यहि १२ जनवरि २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङको डिजाइनमा चर्चित मोडलहरुले र्याममा जलवा देखाउने भएका छ्न । डिजाइनर तृष्णा गुरुङको १५ वर्षको कडा मेहनत...

   

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

1735624846ElephasmaximusBandipur.jpg

पुस १६, काठमाडौं।  मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल गएकी...

   

सुन्तलाखेतीले रोकियो बसाइँसराइ

1735632232crop-pic-.jpg

पुस १६, काठमाडौं।  बेनी नगरपालिका ३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर शहर पस्ने लहर थियो।  सदरमुकाम...

   

सुनको मूल्य १६ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

1735621357Gold.jpg

पुस १६, काठमाडौं।  बहुमूल्य पहेलो धातु सुनको मूल्य आज घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०।६१ प्रतिशत अर्थात १६ डलरले घटेको छ ।   यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६०६ डलरमा कारोबार भईरहेको छ ।  आज...

   

क्यान महासंघले पायो पहिलो महिला अध्यक्ष

17356189481-Sunaina0qvt3uweF0.jpg

पुस १६, काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० ले पहिलो महिला अध्यक्ष पाएको छ। महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष...

   

सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा

1735558348untitled-2-30122024060206-1000x0.jpg

 पुस १५, काठमाडौं। सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरू संगठित भएका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पू...

   

मनहरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

1735555674d555xbe-3c2fe454-34d7-4353-ab28-77d9e41fea2b.jpg

पुस १५, काठमाडौं।  मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका–५ मा बाघले आतङ्क मच्चाएको छ । आइतबार साँझ वसन्तपुर क्षेत्रमा देखिएको बाघले एक जनाका वृद्धा र आधा दर्जनभन्दा बढी बाख्रा मारिसकेको छ । जिल्ला प्रहरी...

   

महिनावारी : भ्रम कतिपय

1735552254EGGS006MenstruationIllustrationv3.png

पुस १५, काठमाडौं।  भ्रम : महिनावारीमा अमिलो खानेकुरा खान हुँदैन । महिनावारी भएका बेला अमिलो खान मिल्छ । कागती र लप्सी जस्ता अमिलो खानेकुरामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत...

   

Understand the connection between food and sleep from a nutritionist, do not eat these 7 things at night

1735546337world-food-day-2020.png

 December 30 kathmandu.There is an old saying, 'Breakfast like a king, lunch like a prince and dinner like a beggar'. This means that one should start the day with a rich diet. After that one should eat less in the afternoon and very less in the evening.  This saying explains how to live a healthy life in just a few words. But very few of us follow this routine. What we eat and when we eat has different effects on our digestive system, weight and sleep. According to an AIIMS study published in 'Science Direct', 10.4 crore youth in India are suffering from a...

   

लिङ्ग पहिचान कानुनी अपराध, भ्रूणको मुटुको गतिलाई आधार मान्नु भ्रम

1735544289PregnantwomanProteinuria-1024x666.jpg

पुस १५, काठमाडौं। बच्चाको लिङ्ग पत्ता लगाउनु कानुनी अपराध हो । तर यसका बाबजुद पनि केही दम्पतीले परम्परागत मान्यता र मिथकका आधारमा लिङ्ग पत्ता लगाउने प्रयास गर्छन् । परम्परागत एक मान्यताअनुसार भ्रूणको मुटुको गति, पेटको आकार...

   

आज बढ्यो सुनको मूल्य ,प्रतितोला कति पुग्यो भाउ ?

1735535471960-gold194.jpg

पुस १५, काठमाडौं।  आज सुनको मूल्यमा ४ सय रुपैयाँको बढोत्तरी आएको छ । घरेलु बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै...

   

चिसोले टाउको दुख्यो ? अपनाउनुहोस् यी काइदा

1735534528h-brain-nerve-e1513746750631.png

पुस १५, काठमाडौं।  अदुवा चिसो हावाले गर्दा रक्तनली सुन्निएर पनि टाउको दुख्न सक्छ। यस्तोमा अदुवाको रस सहितको पानी उमालेर खाँदा दुखाइ कम हुन्छ। किनकी  अदुवामा सुन्निएको कम गर्ने तत्व हुन्छ ।  ल्वांग  ल्वांगमा दुखाइ कम...

   

बालिकासँग विवाह गर्ने युवक पक्राउ

1735533508Child-Marriage-min-2.jpg

पुस १५, काठमाडौं।  जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक [बेहुला] सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी...

   

डोपामाइन हर्मोनको स्तर घट्दा कस्तो स्वास्थ्य समस्या हुन्छ ?

1735470482Dopamine-Hormon.jpg

 पुस १४, काठमाडौं। हिजोआज मानिसहरू शारीरिक र मानसिक दुवै स्वास्थ्यप्रति सचेत भइरहेका छन् । त्यही कारण मानसिक स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न थालेका छन् । मानसिक स्वास्थ्यको कुरा आउँदा डोपामाइनबारे कतै न कतै सुनेकै...

   

जुत्ताकै कारण जागिर गुमाएकी बेलायती युवतीले जितिन् मुद्दासँगै ३० हजार पाउन्ड

1735463637newskarkahna-news796380.jpg

पुस १४, काठमाडौं। बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि युवतीले अदालतमा मुद्दा दायर गरिन्...

   

जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ

1735459411Rape.jpg

पुस १४, काठमाडौं। जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।पक्राउ...