Advertisement
Advertisement
Advertisement

सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला भन्दा पुरुष धेरै

1535432955584326736divorse-1.jpeg

भाद्र १२, दाङ ।  नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।    सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने...

   

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

1535395710radha-2782018034334-1000x0.jpg

►अर्जुन शाह भदौ ११, धनगढी । बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनस्र्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् ।  ‘मेरो गाउँवासी अहिले...

   

निर्मलाको बाबु यज्ञराज भन्छन् - 'मेरी छोरीको हत्या बम दिदीबहिनीकै षड्यन्त्रमा भयो'

1535395180download.jpg

भदौ ११, कञ्चनपुर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सोमबार एक महिना बितेको छ ।  प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिक-१९...

   

आठ महिने शिशुलाई अपहरण गरेर हत्या गरियो

1535393722nepalesewomen.png

भदौ ११, महोत्तरी । महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।  पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी...

   

बेपत्ता भएकी किशोरी फेवातालमा मृत अवस्थामा फेला

1535393514Dead-Body-nh.jpg

भदौ ११, पोखरा । बेपत्ता भएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् ।  पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित...

   

गत साउनमा मात्रै १८० महिला हिंसाका घटना भए

1535392867apradh.png

भदौ ११, काठमाडौं । गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ ।  महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस...

   

नीलम कार्की निहारिकाको 'योगमाया’लाई मदन पुरस्कार

1535389374NeelamMandan.jpg

भदौ ११, काठमाडौं । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।  गुठीले आज कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय...

   

निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

1535368887download-2.jpg

भाद्र ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएकाछन्।   शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य...

   

गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै

1535366855cricket-ground.jpg

भाद्र ११, ललितपुर ।  गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ ।    गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ...

   

'२०३० सम्ममा समृद्धिको संकेत पाइने' : प्रम

1535365288download.jpg

भाद्र ११, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएकाछन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा...

   

नयाँ घर पाउँदा बाढीपीडित खुशी

1535364498dangawasWnShs6kbOB.jpg

भाद्र ११, तुलसीपुर ।  लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।    विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर...

   

जुम्लामा स्याउ लटरम्मै

1535361053130920150902381-12091-1-sayau-tupdai-jumla1-600x0.jpg

भाद्र ११, जुम्ला ।  चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।   स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको...

   

पर्यटक तान्दै रोल्पा

1535358975Rolpa-Libang-nepal-620180808090559.jpg

भाद्र ११, रोल्पा ।  वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा...

   

प्रभावकारी बन्दै स्वास्थ्य बीमामा

1535355872download-1.jpg

भाद्र ११, बैतडी ।  सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।    विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको...

   

आजबाट गाईजात्रा शुरु

1535354311download.jpg

भाद्र ११, भक्तपुर । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तःहामचा बनाइ तलेजुबाट आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।    दिवङ्गत आफन्तको...

   

भीमदत्तनगरमा राति निषेधाज्ञा

1535353726kanchanpur-shikiharnews.jpg

भाद्र ११, कंचनपुर । कंचनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ ।    जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा...

   

उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना

1535353280sisu-photo.jpg

भाद्र ११, दाङ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।   उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा...

   

ताराको तीन राष्ट्रिय कीर्तिमान

1535343434taradevi8ubxoUXeHk.jpg

भदौ ११, काठमाडौं । इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आज तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  बाह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० की कांस्य विजेता...

   

निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने घोषणा

15353431869632.jpeg

भदौ ११, कञ्चनपुर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।  भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो ।...

   

कस्ता पुरुष हुन् ? मानसिक सन्तुलन ठीक नभएकी महिलाको सामूहिक बलात्कार.....

15353424530.jpg

भदौ ११, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।  शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक...

   

सिर्जना भइन् 'बिजिनेश वुमन अफ दि इयर २०१८’

1535339326823-1535267556sriju1.jpg

भदौ १०, काठमाडौं । काठमाण्डौ । नेपाली सेयर बजारकी अग्रज महिला लगानीकर्ता सिर्जना सुवेदी वुमन विथ भिजनले आयोजना गरेको 'बिजिनेश वुमन अफ दि -इयर २०१८' को प्रतिस्पर्धामा टाइटल जित्न सफल भएकी छिन् ।    लामो समयदेखि सेयर...

   

डाबर तिज महोत्सवको दोस्रो दिन ( फोटोफिचर)

1535110145399729842409298832763857280137564365783040n.jpg

भदौ ८, काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा जारि तिज महोत्सवको दोस्रो दिन मेलाको रौनक निकै उत्कृष्ट देखिन्थ्यो । पहिलो दिनको तुलनामा आज दोस्रो दिन महोत्सव अवलोकन गर्न आउनेको संख्या धेरै नै पाइयो । आउँदो आइतबार १०  गतेसम्म...

   

मिथिलामा राखी पर्वको चहलपहल

1535105669mithala-rakhi.jpg

भाद्र ८, महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी रक्षाबन्धन पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन्...

   

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

1535104338mahila-himsa-1.jpg

भाद्र ८, काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गरेकाछन् ।      महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उनीहरुले  ‘समृद्धिको पहिलो आधार...

   

रक्षाबन्धनमा बहिनीलाई दिने यस्ता छन् ८ उत्तम उपहार !

1535099119rakshabandhan.jpg

भाद्र ८, काठमाण्डौं । यो पटकको रक्षाबन्धन भदौ १० गते परेको छ । हिन्दू धर्मावलम्बीहरुले जनै फेर्ने यो दिनलाई मधेशमा दाजुभाई दिदीबहिनीबीचको पवित्र पर्वकोरुपमा समेत धूमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा प्रचलित राखी बाँध्ने...

   

भोली वर्षका दश उत्कृष्ट महिला (वुमन अफ द इयर) घोषित हुँदै

1535097585400328781609220614398868329338628136239104n.jpg

भदौ ८, काठमाडौं ।  वुमन विथ भिजनले भोली शनिबार सुवर्ण शम्सेर मार्गस्थित रोयल एम्पायर बुटीक होटलमा आयोजित हुने एक कार्यक्रमकाबिच वर्षका दश उत्कृष्ट महिला घोषित गर्दैछ । केही समय अगाडी वुमन विथ भिजनले गरेको मनोनयन गरेको सय जना...

   

रजश्वला भएपछि विद्यालय जाँदैनन् किशोरी

1535094560chau20180824034741.jpg

भाद्र ८, सुर्खेत । धार्मिक अन्धविश्वास र छात्रामैत्री वातावरण नहुँदा कर्णालीका अधिकांश किशोरीले रजश्वला (छाउ) भएपछि विद्यालय छाड्ने गरेका छन् ।    रजश्वला भएको बेलामा कसैलाई पनि छुन नहुने र सार्वजनिक स्थलमा जाँदा अनर्थ...

   

सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान, शनिबार माइतीघरमा विरोध प्रदर्शन

1535092972nirmala-just.jpg

भाद्र ८, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।   सामाजिक...

   

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

1535092686deathpenalty6JW7AE4dwx.JPG

भदौ ८, दुबई, (रासस/एएफपी)। साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।  सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो...

   

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

1535092116Balbikash.jpg

भाद्र ८, काठमाडौं ।  के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ ।    संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका...