Advertisement
Advertisement
Advertisement

छतबाट खसेर महिलाको मृत्यु

1535613118xdeadP20body.jpg.pagespeed.ic.tbdw2f0tcZ.jpg

भाद्र १४, नुवाकोट ।  घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।    घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न...

   

कहाँ छ हिंसा पछिको न्याय ?

1535612134Mental-1.jpg

सुस्मीता दवाडी भाद्र १४, काठमाडौं । केही दिन अघि राष्ट्रिय दैनिक पत्रिका पढ्दै थिएँ । एउटा समाचारमा टक्क आँखा अड्कियो । समाचारको शिर्षकले नै मलाई झसङ्ग पारिसकेको थियो । समाचार पढ्दै जाँदा मेरा हातखुट्टा चिसा भए । समाचारमा...

   

प्रेसमैत्री कानून बनाउन माग

1535610495FNJ-Nepal-e1482949047630.jpg

भाद्र १४, बागलुङ ।  हालै लागू भएका मुलुकी फौजदारी र देवानी संहिता २०७४ को कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन  प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् ।    नेपाल पत्रकार...

   

देवानी संहिता महिलामैत्री : कार्यान्वयनमा जोडदिनु पर्ने

1535608264863-1534492109muluki.jpg

भाद्र १४, काठमाडौं ।  देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।    सङ्कल्प नेपालद्वारा  आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’...

   

बिमस्टेक शिखर सम्मेलन आज

1535607171bimsstek.jpg

भाद्र १४, कठामाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ ।    प्रधानमन्त्री एवं बिम्स्टेकका...

   

जब सगरमाथाको टुप्पोमा पुग्दा मासिक श्राव भयो .................!

1535604622purnima.jpg

भदौ १४, काठमाडौं । महिनारी हुँदा घरभित्र टेक्नुहुँदैन् भनेर सुदुर पश्चिममा महिलाहरुलाई छाउगोठमा राख्ने चलन छ तर संसारकै अग्लो शिखर सगरमाथामा पाइला राख्दा फोटोपत्रकार पूर्णिमा श्रेष्ठ महिनावरी थिइन्  । कतिपय हाम्रै...

   

संहिता तथा फौज्दारी संहिताले सीमान्तकृत समुदायलाई समेट्न सकेन : वरिष्ठ अधिवक्ता उषा मल्ल

15355953435567.jpg

भदौ १४, काठमाडौं । देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।सङ्कल्प नेपालद्वारा हिजो आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’ विषयक...

   

पर्खाइको पीडा

1535594661bepatta1.jpg

भदौ १४, काठमाडौं । द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिका परिवारले ढिलो गरी न्याय दिनाको कुनै अर्थ नहुने भन्दै बेपत्ता भएका आफ्ना आफन्तजनको अवस्था र स्थिति सार्वजानिक गर्न सरकारसित माग गर्नुभएको छ ।  अन्तराष्ट्रिय...

   

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेट

15355940881535552526216RSKtm08292018201808291810460D3A6729.jpg

भदौ १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले हिजो ...

   

किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

15355403241368039326haemoglobin-604x320.jpeg

भाद्र १३, काठमाडौं ।  विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल...

   

बालिका बीमा कार्यविधि पारित

1535539326download-1.jpg

भाद्र १३, रुपन्देही, रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ ।   गाउँपालिकाको कार्यपालिकाबोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू...

   

दलित महिला नेतृत्वमा आएपछि : ‘घृणा हैन, अहिले कदर गर्छन्’

1535532097download.jpg

भाद्र १३, वीरेन्द्रनगर । केही वर्षअघिसम्म दुई/चार जनाको जमातमा उभिएर बोल्न उनलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उनलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उनले कार्यपालिका...

   

त्यो युगमा पोथी इज्जतले बास्नेछ

1535529963couple.jpg

प्रिय, आज म भित्रको ‘म’ ले अजिव सोच्दैछ तिम्रो छातीको सिरानीमा विश्राम गरिरहेको यो भारी टाउकोले केही भिन्न सोच्दैछ तिमीले महसुस गर्यौ कि गरेनौं थाहा छैन मेरो केशहरू सुम्सुम्याउँदा नसा नसामा दौडिरहेको रगतको भेलले केही...

   

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

1535528518bimastek.jpg

भाद्र १३, काठमाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।    बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार...

   

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

15355279133686.jpg

भाद्र १३, काठमाडौं ।  सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहेकाछन् ।    केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार...

   

सिर्जना फुलाउने शिक्षक

1535525848education-31052017095135-600x0-1652018033717-1000x0.jpg

सुनिता लामिछाने भमद्र १३, काठमाडौं ।  चार्ल्स डार्बिनका पिता छोरालाई डाक्टर बनाउन चाहन्थे । तर डार्बिनको डाक्टर बन्ने चाहना पटक्कै थिएन । उनको चाहना प्रकृति विज्ञानतिर थियो । उनलाई प्रकृति विज्ञानले तान्यो । लामो समयको...

   

सामान्य बन्दै भीमदत्तनगर

1535526089mahendranagarSurachha.jpg

भाद्र १३, कंचनपुर ।  १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।    भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि...

   

सडक दुर्घटनामा महिलाको मृत्यु

1535526236lash.jpg

भाद्र १३, काठमाडौं । काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ ।   ना४ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई...

   

नर्सको लापरबाही : सबै बिरामीलाई एउटै सिरिन्ज प्रयोग गर्दा एकको मृत्यु २५ गम्भीर

1535459711vaccine-needle-660.jpg

भदौ १२, मध्यप्रदेश, भारत,   (रासस/एएनआई) ।  सिरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन् ।  सिरिन्जको प्रयोगमा नर्सबाट...

   

बलात्कारीलाई क्षमा दिन सक्दैनौँः प्रधानमन्त्री

1535458651KPOliSamsad.jpg

भदौ १२, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको सत्य तथ्य छानबिन हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले...

   

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

1535454607nepal-educational-institution-leave.jpg

भाद्र १२, ।  सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ...

   

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

1535449353KP-Oli.png

भाद्र १२, प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिमस्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी...

   

बलात्कारीलाई फाँसीको सजाय माग्दै कपाल मुण्डन

1535445270kapal-mundan-3.jpg

भाद्र १२, काठमाडौं  । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित सडक आन्दोलन गरिरहेको महिला अधिकारकर्मी सावित्री सुवेदीको समुहले मंगलवार सांकेतिक विरोध स्वरुपमा कपाल मुण्डन गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरेर सो...

   

गरिब परिचयपत्र : कसले 'दुरुपयोग' गर्दैछ !

1535443241103194016garib.jpg

भाद्र १२, काठमाडौं । सरकारले वितरण गरिरहेको गरिब परिचयपत्र वास्तविक गरिबभन्दा आर्थिक रूपले सम्पन्न परिवारले पाएको भन्दै जिल्ला जिल्लाबाट गुनासो आएपछि छानबिन गर्न लागिएको सरकारले जनाएको छ।   त्यसको निम्ति धनीहरूले पाएको...

   

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

1535441756download-4.jpg

भाद्र १२, काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।    राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल...

   

चुनौति र समस्या छिचोल्दै पहिलो महिला ब्रोकर बन्न सफल : सुचिता

1535440208Suchitra-Khanal-700x467.jpg

भाद्र १२, काठमाडौं ।  महिलाहरुको नेतृत्व हतपत नपचाउने परम्परावादी सामाजिक संस्कारबाट ग्रसित २०५० सालको समाजमा हरेक क्षेत्रमा महिलाहरुको प्रवेश सहज थिएन । धेरैका लागि अनौठो लाग्ने लगानीको क्षेत्र सेयर बजारमा महिला...

   

किन चुँडिन्छन् कोपिलामै निर्मलाहरू ?

1535438337rape.jpg

सुशीला कार्की भाद्र १२, काठमाडौं ।  महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९...

   

विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

1535436628download-3.jpg

भाद्र १२, काठमाडौं ।  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेकाछन् ।    केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६...

   

बलात्कार घटनाका पीडितलाई राहत उपलब्ध गराउनुपर्छ

1535435086gang-rape-news-900x540.jpg

भाद्र १२, कैलाली ।  प्रदेश नं ७ प्रदेशसभाको हिजोको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको ध्यानाकर्षण...

   

खुलामञ्च चार दिन बन्द गरिने

1535433986Khula-Manch.jpg

भाद्र १२, काठमाडौं ।  पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।    वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका...