►सिर्जना दुवाल श्रेष्ठ पुस २६,काठमाडौं । स्किनका लागि: जाडो सुरु हुनासाथ स्किन सुख्खा हुँदै जान्छ । यो समय स्किनको ग्लो कायम राख्न छालाको हेरचाहमा अरु बेलाभन्दा बढी ध्यान पुर्याउनुपर्छ । छालामा सुख्खापन देखिनासाथ दैनिक...
►विष्णुप्रसाद देवकोटा पुष २७, महेन्द्रनगर स् निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो(होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ। रगतको नमुना...
►शिव उप्रेती पुष २७, गोरखा । भूकम्पपीडितको समस्या समाधानमा लामो समय खर्च गर्नुपरेका कारण विकास र सम्वृद्धिका लागि समय दिन नपाएको गोरखाका जनप्रतिनिधिले गुनासो गरेका छन्। विकासको काममा खट्ने समयमा लाभग्राहीको सूचीमा नाम...
►उमा पौडेल पुस २७, सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि...
पुस २६, काठमाडौं । २०७५ माघमा रामदेवी श्रेष्ठ १०२ वर्षकी हुँदैछिन्। तर उनको जीवनप्रतिको मोह, लगाव र जीवन जिउने तृष्णा उत्तिकै छ। उतिबेला उनी राजदरबारमा सवारी चलाउने डाइभर्नीको नामले चिनिन्थिन्। तत्कालीन राजा महेन्द्रलाई...
पुस २६, काठमाडौं ।आफ्नो देश र परिवारबाट भागेर ब्याङ्ककको होटलमा बसेकी एक साउदी युवती रहफ मोहम्मद अल(कुनुनलाई अन्ततस् राष्ट्रसंघीय शरणार्थी निकायले वैध शरणार्थी भनेको छ। अस्ट्रेलियाका अधिकारीहरूले उनको शरणार्थी निवेदनलाई...
पुस २६, गोदावरी । पशुपति अन्नपूर्ण आश्रम, नेपाल परम्परागत बौद्ध सङ्घ र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको संयुक्त पहलमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम वेनी र ज्येष्ठ नागरिक सेवा केन्द« बाँडेगाउँका ज्येष्ठ नागरिकलाई आज २१०...
►शेरबहादुर सिंह पुस २६, भीमदत्तनगर । छोरा÷छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि...
पुस २६, चितवन । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा...
पुस २६, काठमाडौं । थाइल्यान्ड हुने महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको हो । कप्तान रुविनासँगै...
►इश्वर बलम्पाकी मगर पुस २६, उदयपुर । उदयपुरमा लैंगिक हिंसा नियन्त्रणका लागि जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयको महिला तथा बालबालिका सेवा निर्देशनालयको निर्देशन बमोजिम...
पुस २६, ललितपुर । बाजुरामा छाउगोठमा आगलागी हुँदा आमा सहित २ छोराको ज्यान गएको छ । बाजुराको बुढीनन्दा नगरपालिका अंगपानी भुपेचौरमा आगलागी परी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश ९९ वर्ष र रमित ९७ वर्ष को मृत्यु भएको...
पुस २६, काठमाडौँ । न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले चितवन टाइग्रेसलाई पराजित गर्दै विजयी भएको छ । न्यू डायमण्ड एकेडेमीको कोर्टमा आज भएको उद्घाटन खेलमा न्यू डायमण्डले...
पुस २५, टीकापुर । बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै...
पुस २६, गलकोट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा...
पुस २६, दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस...
पुस २६, भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही...
पुस २६, भीमदत्तनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले...
पुस २५, गौशाला महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय...
पुस २५, उर्लाबारी ।मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी...
पुस २५, बैतडी । बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु...
पुस २५, बाजुरा । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएकोआगलागीबाट आमासहित दुई बालकको...
थारूबस्तीमा माघीको रौनक –नारायणी रजौरे पुस २५, दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू...
– नारायण ढुङ्गाना पुस २५, काठमाडौँ । “हैन म जान्नँ, म यही बस्छु, बरु यतै मागेर खान्छु, मलाई यही तातो छ”, जाडोको मौसममा भद्रकाली मन्दिरको चिसो सिँडीमा सुतिरहेकी एक महिलाले धाराप्रवाह रुपमा भन्नुभयो । नक्साल ...
►सीताराम गुरागाई पुष २५, ताप्लेजुङ । आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले...
►प्रदीपचन्द्र राई पुष २५,भोजपुर । षडानन्द–१२ देउराली झ्याउँपोखरीकी २८ वर्षीया रीता श्रेष्ठको हत्या दाइजोको निहुँमा भएको आशंका प्रहरीले गरेको छ।प्रहरीले उनका श्रीमान् राजकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको छ।...
►क्रान्ति शाह पुष २५, वीरगन्ज । माधुरी वर्णवालको विहे भएको वर्ष दिन नबित्दै घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनका माइती पक्षले दाइजोको निहुमा हत्या गरेको आरोप लगाएका छन् । वीरगन्ज माइती भएकी २६ वर्षीया माधुरीका...
पुस २५ नवलपरासी । पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् । सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी...
पुस २५, अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ । छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले...
पुस २५, बागलुङ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा...