Advertisement
Advertisement
Advertisement

राष्ट्रपति भण्डारी : संविधान दिवस शुभकामना सन्देश

1537348311download.jpg

असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।  संविधान दिवस...

   

काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत 'हाम्रो नवीन नगर' सार्वजनिक

1537271442Capture.PNG

असोज २, काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रममा सार्वजनिक भएको छ । देशभक्ति गीतको भिडियो विमोचनमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख र डा. केदार नरसिंह कोसी लगायत जनप्र...

   

लोकतन्त्र मेला आयोजना हुने

1537267896ssdf.jpg

असोज २, काठमाडौं ।  संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ ।      राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको...

   

पोखरालाई शैक्षिक केन्द्र बनाइने

1537263627Prithivisubbaintervew.jpg

असोज २, पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताएकाछन् ।    संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला...

   

प्रधानाध्यापकलाई विद्यालयको तालाचाबी बुझाई देशभरका विद्यालयका कर्मचारी राजधानीमा

15372622724208778216668695200914432946748036396613632n.jpg

असोज २, काठमाडौं । काठमाडौं जाऔँ अभियान अन्तर्गत प्रधानाध्यापकलाई विद्यालयको तालाचाबी बुझाई आज देशभरका सबै विद्यालय कर्मचारी राजधानीमा भेला भएका छन् ।  शिक्षा ऐन आठौं संशोधनमा कर्मचारी सम्बन्धी व्यवस्था लागु नगरी...

   

घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

1537261825Kulman-Ghising-Nepal-Electricity-Authority-1.jpg

असोज २, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।    नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा...

   

फेसन डिस्प्ले शोलाई इगल आइजका पहिरनले बनायो आकर्षक

15372602704189407820511307751991177578083869505617920n.jpg

असोज २, काठमाडौं । पार्टीरक इभेन्टद्धरा शनिबार ब्लुवर्डमा आयोजित फेसन फेसन डिस्प्ले शोमा इगल आइज फेसन हाउसले तयार पारेका ट्रेडिसन्ल थिमका पहिरनले सो हेर्न आउनेको मन निकै तानेको थियो । राजधानीको फेसन माहोललाई बढवा दिने अहंम...

   

सङ्घीयता महङ्गो भन्नु गलत : मुख्यमन्त्री पोखरेल

1537259828sankar-pokhrel.jpg

असोज २, बुटबल ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताएकाछन् ।  संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश...

   

प्रदेश सरकारबीच समन्वय नहुँदा स्वास्थ्यकर्मी समस्यामा

1537258496Doctor-sketch.jpg

असोज २, बैतडी ।  सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।    गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध...

   

बलात्कारको ‘क्याटलिस्ट’

1537256876rape-20180608064350.jpg

सम्झना वाग्ले भट्टराई असोज २, काठमाडौं  । ४३ वर्षकी राधिका केसी नाम परिवर्तन लाई चाररपाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी...

   

निर्मला पन्त हत्याकाण्ड : किन जटिल बन्यो अनुसन्धान

1537255329Nirmala6744.JPG

असोज २, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबुवाले छोरीको हत्यामा संलग्न व्यक्तिहरूलाई पत्ता लगाइछाड्ने प्रधानमन्त्री केपी ओलीको आश्वासनबाट विश्वस्त हुन नसकेको बताएका छन्। ...

   

संविधान : पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान

1537253947constitutionofNepalbLFQAhpEqA.jpg

असोज २, काठमाडौं ।  नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ ।    संविधानको भाग ३ मा धारा १६ देखि ४८...

   

प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरीहुन बाध्य

1537253178sutkeri-6.jpg

असोज २, अछाम । कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिइन् । उनको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उनले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुप¥यो ।    गाउँको...

   

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

1537252115-.jpg

असोज २, काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति...

   

विद्यालयमा गुन्द्री बोकेरआउँछन विद्यार्थी

1537251334download-4.jpg

असोज २, बर्दिवास ।  महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् ।    कक्षा आठसम्म अध्ययन/अध्यापन...

   

फोरमले कालो दिवस नमनाउने

1537181970constitutionday9629.jpg

असोज १, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।    सो पार्टीले आज एक...

   

प्रोफेसर रीताको टेलिभिजनमा लाइभ अन्तर्वार्ता दिने क्रममा निधन

1537179338download-3.jpg

असोज १, काठमाडौं । मृत्यु सोचेजस्तै हुन्न । मानिसको शरीरमा अडिएका सास कुन बेला उड्छ पत्तो हुँदैन । कतिपयको मरण साह्रै कष्टपूर्ण हुन्छ भने कतिपयको मरणको खबर सुन्दा समेत ठट्टा गरेको भान पर्नसक्छ । जम्मू कश्मिरकी एक प्रोफेसरको...

   

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

1537178402download-2.jpg

असोज १, चितवन ।  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।   जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब...

   

ढुङ्गा लागेर महिलाको मृत्यु

1537177658death-women-.jpg

असोज १, बागलुङ । बागलुङको बडिगाड खोलामा ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ ।    ढुङ्गा लागेर अर्घाखाँची घर भएकी ३५ वर्षीया बिबिरन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश...

   

संविधान दिवस सन्दर्भ : आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग

1537173440download-1.jpg

असोज १, विराटनगर ।  नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन् । नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना...

   

कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

1537172192MG1198-810x540.jpg

असोज १, काठमाडौं । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ ।    कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी...

   

राष्ट्रिय महिला भलिबल बागलुङमा

1537170654MG7908hQSPij68rS.jpg

असोज १, बागलुङ ।  बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता बागलुङ जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७...

   

अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छ : प्रम

1537169844kp-oli.jpg

असोज १, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेकाछन् ।    घटनाको...

   

संविधानको विशेषता

1537168593download.jpg

अजोज १, पोखरा ।  एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ ।    संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय...

   

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

1537167024elephant-58523aa23bc2e9.41281354.jpg

असोज १, पर्सा ।  पर्साको ठोरी गाउँपालिकामा गएराति हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।    पर्सा वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले अक्रमण गर्दा नुवाकोट घर भई गाउँपालिका–३ विजय बस्तीको खाजा पसलमा काम...

   

बलात्कारी पुरुष होइन, अपराधी

1537166388Capture-48.png

प्रतिमा भट्टराई असोज १, काठमाडौं ।  अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् ।...

   

निर्मला हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

1537165370nirmala-panta-graphic-1392018032008-1000x01-1492018052542-1000x0.jpg

असोज १, कंचनपुर । साउन १२ गते निर्मलाको शव भेटिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारका आफन्त र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र पीडित परिवारलाई राहत दिने विषयमा...

   

कार्यालय सहयोगीको भरमा भन्सार

1537164803bhansar.jpg

असोज १, इलाम ।  इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय...

   

सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना

1537163930images.jpg

असोज १, काठमाडौं ।  नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।    प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई...

   

छोरोले साथ दिए मासिक ५० हजारसम्म कमाउन सक्ने आशामा छिन् लक्ष्मी किसान

1537162698challenge.jpg

असोज १, बागलुङ । बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा...