Advertisement
Advertisement
Advertisement

राष्ट्रकविको जन्मदिन : राष्ट्रपतिबाट जन्मदिनको शुभकामना

1537683012rastrakabi0-rss.jpg

असोज ७, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेकाका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगी जन्मदिनको शुभकामना दिएकीछन् ।     राष्ट्रपति भण्डारीले...

   

४७ वर्ष पुरानो पानीको इनारमा निर्भर

1537682474inar2275.jpg

असोज ७, झापा । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोलका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए।   टोलमा...

   

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

1537681799newsVTmNyjknuo.jpg

असोज ७ काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकीछन्।    प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई...

   

आफ्नै शिशुको हत्या अभियोगमा आमा पक्राउ

1537680846imagescms-image-000053594.jpg

असोज ७, नुवाकोट । नुवाकोटको बेत्रावतीमा आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ ।    शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया...

   

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

1537522489NEA-tn.jpg

असोज ५, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गरिएको छ ।    आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा...

   

शिक्षकको परीक्षा तयारी पूरा

1537521991teacher.jpg

असोज ५, काठमाडौं ।  शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल...

   

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

1537518857kisspng-viol-hypnose-et-justice-une-droute-judiciaire-5b3cb73c1c0634.3947844815307057241148.jpg

असोज ५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल...

   

छब्बीस वर्ष बितिसक्दा पनि बनेन सडक, अझै खच्चडकै भर

1537517553Terathum-RoadSide-wall.jpg

असोज ५, तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।    सडक...

   

बालिका करणी आरोपमा पक्राउ

1537517035images.jpg

असोज ५, भोजपुर ।  जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीको आरेपमा एक जनालाई पक्राउ गरेको छ ।    प्रहरीले बालिका करणीको आरोपमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती...

   

समिति हाँक्दै महिला सांसद

1537515892SAMABESI-JAG-29052017075834.jpg

असोज ५, काठमाडौं । प्रतिनिधिसभाका आधाभन्दा बढी समितिको नेतृत्व अब महिलाले गर्ने भएका छन् । सत्तारूढ दल नेकपाले आफ्ना भागमा परेका समितिमध्ये ६ वटामा महिलालाई नेतृत्व दिने निर्णय गरेको हो ।   प्रतिनिधिसभा नियमावलीमा विषयगत...

   

जर्मनीद्वारा रु. सात अर्ब ५० करोड अनुदान सहायता

1537515157bmz2-1.jpg

असोज ५, काठमाडौं । जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु. सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।    बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सह...

   

पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्नेलाई कारबाही

1537512825e0a4aae0a587e0a49fe0a58de0a4b0e0a58be0a4b2e0a4bfe0a4afe0a4ae-e0a4aae0a4a6e0a4bee0a4b0e0a58de0a4a5e0a495e0a58b-e0a4a2e0a581e0a4b5-300x138.jpg

असोज ५, काठमाडौं । केहि दिन यतादेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका ढुवानीकर्ताहरूले तत्काल सेवा सुरु नगरे उनीहरूमाथि कारबाही गरिने चेतावनी नेपाल आयल निगमका अधिकारीहरूले दिएका छन्।   गत महिनादेखि लागु भएको मुलुकी...

   

समाजसेवी गुरुङको धानखेत विद्यालयलाई

1537511803dhan.jpg

असोज ५, पर्वत । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१औँ जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेकाछन् ।    उनले स्थानीय मदनआश्रित...

   

चार सय युवालाई इलम दिँदै उपमहानगर

1537510484Butwal-Sub-Metropolitian.jpg

असोज ५, बुटवल ।  बुटवल उपमहानगरपालिकाले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ ।    पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ । तीन महीने सीप...

   

विद्यालय कर्मचारीले गरे प्रधानमन्त्री कार्यलय घेराऊ

1537442818421991348708209466388396269883092236763136n.jpg

असोज ४, काठमाडौं । बिगत ५ दिन देखि राजधानी केन्द्रित आन्दोलन चर्काईरहेका विद्यालय कर्मचारीहरूले आज प्रधानमन्त्री कार्यालय बालुवाटार घेराऊ गरेका छन् । विभिन्न जिल्लाबाट राजधानी आएका विद्यालय कर्मचारीहरुले अहिलेको सरकार...

   

आजदेखि फर्निचर एण्ड फ्लोरिसिंग एक्स्पो फर्नेक्स २०१८ सुरु

1537441879421574192446467895668085355551504868573184n.jpg

असोज ४, काठमाडौं ।  नेपाल फर्निचर एण्ड जेम फ्लोरिगंले आजबाट राजधानीको भृकुटीमण्डपमा फ्लोरिसिंग एक्स्पो फर्नेक्स २०१८ सुरु गरेको छ । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी ब्राण्डका फर्निचरहरु एक्स्पोमा...

   

जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प

1537438904Viyatnaam.png

असोज ४, भियतनाम ।  भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ ।    भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २/५ देखि ४ं/५ रिक्टर...

   

डिजिटल प्रणालीको शुभारम्भ

1537437417sherdhan-rai.jpg

असोज ४, विराटनगर ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएकाछन्।    जिल्ला प्रहरी कार्यालय मोरङमा...

   

स्वतन्त्र प्रेस सङ्कुचन हुने कानूनी प्रावधानमा संशोधन हुन्छ : सभामुख

1537433815krishna-bahadur-mahara-airport-final-final.jpg

असोज ४, काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएकाहुन् ।      नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ नेजा द्वारा आज आयोजित...

   

आत्मरक्षा सिक्दै किशोरी

1537432421172.jpg

असोज ४, नवलपरासी । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको...

   

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

1537430804oli.gif

असोज ४, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार कार्टेलिङ स्वीकार्य नहुने बताएकाछन् ।    नेपाल निर्माण...

   

एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा

1537426752KrishnaKumarShrestha0899889.png

असोज ४, तनहुँ ।  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेकाछन् ।    विद्यालयमा प्राविधिक...

   

निर्मलाको आत्मालाई शान्ति

1537425609justicfornirmalaprotest270818z6a7256-2782018043538-1000x0.jpg

झमक घिमिरे असोज ४, काठमाडौं । उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ?  हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक...

   

फेसबुक : रोजगारीसम्बन्धी विज्ञापनमा महिलामाथि विभेद

1537424250103488767fb1.jpg

असोज ४, काठमाडौं । भ्यान चलाउने, छत छाउने, प्रहरीको काम गर्ने  सबै काम पुरुषका लागि। फेसबुकमा प्राय यस्तै विज्ञापन देखिएका छन्।   अमेरिकन सिभिल लिवर्टिज युनियन एसीएलयूले मंगलबार अमेरिकाको समान रोजगार अवसरसम्बन्धी काम...

   

न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभाव

1537423132Video-Marketing-for-Lawyers1.png

असोज ४, सुर्खेत ।  उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताएकाछन् ।    पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार...

   

बिचल्लीमा परेका पाँच अनाथ एसओएसमा

1537422488Bajura-ka-5-Balbalika.jpg

असोज ४, बाजुरा । बडीमालिका नगरपालिका–५ मनागाउँमा बिचल्लीमा परेका पाँच बालबालिकालाई उच्च शिक्षाका लागि काठमाडौं लगिएको छ ।   बुबा रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु र आमाले छोडेर अन्तै गएपछि बिचल्लीमा परेका ती...

   

तेजाब खन्याएर बालकको हत्या

1537421690Thumbnails1child-death-body.jpg

असोज ४, अछाम ।  अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।    यही असोज २ गते बिहान...

   

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

15373580371252001-image-1480714047-493-640x480.jpg

असोज ३, काबुल, (रासस /सिन्हवा) । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ ।  पाकिस्तानबाट...

   

गर्भ जँचाउन भिडियो एक्सरे मेशिन

1537355464xray.jpg

असोज ३, भोजपुर । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको...

   

तीन युवती दुई सातादेखि बेपत्ता

1537350592nepalesewomen.png

असोज ३, बेत्रावती । नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर...