Advertisement
Advertisement
Advertisement

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

1537093437GOKULBASKOTA.jpg

भाद्र ३१, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएकाछन् ।    दक्षिण कोरियामा...

   

न्याय माग्दै प्रदर्शन : सरकारलाई निदाउन दिन्नौं

153709214410344474920180915131228.jpg

भाद्र ३१, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय खोज्दै देशका प्रमुख शहरहरूमा शनिबार प्रदर्शन गरिएका छन्।   काठमाण्डौंमा निर्मलाका लागि न्याय भनिएको शान्तिपूर्ण...

   

सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ : प्रम

1537087943oli-pm.jpg

भाद्र ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएकाछन्।    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौं विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै...

   

मौलिक हकका १५ विधेयक पारित

1537086470samsad3-copy.jpg

भाद्र ३१, काठमाडौं । प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयन सम्बन्धी हालसम्म १५ विधेयक पारित गरेको छ ।    ती वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक २०७५, जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय पहिलो संशोधन विधेयक २०७५, अनिवार्य तथा...

   

अपराधपीडित संरक्षण र बालबालिका विधेयक पारित

1537085855samsad-pratinidhi-sabha-1.jpg

भाद्र ३१, काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ ।    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका...

   

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

1537084815phone-1.jpg

भाद्र ३१, काठमाडौं ।  उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।    घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको...

   

मदिरा सेवन परिचयपत्र : विकट गाउँको एउटा नौलो अभ्यास

1537083192103450441img2143.jpg

भाद्र ३१ काठमाडौं । सेवा प्राप्ति र पहिचानका लागि देखाइने परिचय पत्र अब रक्सी पिउनेहरूले पनि बोक्ने भएका छन्। नेपालमै सम्भवत पहिलो पटक बाजुराको गौमुल गाउँपालिकाले यस्तो अभ्यास भदौ १ गतेदेखि प्रचलनमा ल्याएको छ।   गौमुल...

   

अपांगता सजावट सामग्री होइन

1537081298face-book-ra-apaangga-1692018041127-600x0.jpg

सिर्जना कट्टेल भाद्र ३१, काठमाडौं ।  बीस वर्षको उमेरमा जब म बिमारका कारण ‘अपांग’ भएँ, मेरो मात्र होइन, परिवारकै जीवन परिवर्तन भयो । म सोच्छु, मेरा ममीबाबाले यो स्थिति स्विकार्नुभएको छैन, भविष्यमा पनि स्वीकार्य हुनेछैन ।...

   

चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु

1537080008tharus-aitabari-festival.jpg

भाद्र ३१, कैलाली ।  पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ ।  आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके,...

   

नौ प्रहरी अख्तियारको नियन्त्रणमा

1537078466400x400IMAGE59527263-1024x673.jpg

भाद्र ३१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।    अख्तियारले प्रहरी सहायक निरीक्षक...

   

सीतालाई प्रलेस प्रतिभा पुरस्कार

1537077835pragatisil.jpg

भाद्र ३१, काडमाडौं ।  प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ ।    सङ्घका अध्यक्ष मातृका पोखरेलको...

   

निर्मला पन्तको हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

1537076109download-3.jpg

भाद्र ३१, काठमाडौं ।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।    हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन...

   

सप्तऋषि पूजामा महिला सशक्तीकरणका गीत

15369226821503709779saptarisi-1024x652.jpg

भाद्र २९, काठमाडौं ।  काठमाडौं महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् ।    प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न...

   

अझै रोकिएन घरैमा सुत्केरी हुने क्रम

1536920296sutkeri-640x477-1-358x300.jpg

भाद्र २९, ओखलढुङ्गा । जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कअनुसार अझै प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेका छन् ।   तीन वर्षयता सय प्रतिशत गर्भवतीमध्ये ८५ प्रतिशतले मात्र सूचीकृत...

   

सरकारले अपराधीलाई कानूनी कारवाहीको कठघरामा ल्याउँछः गृहमन्त्री

1536917725download-2.jpg

भाद्र २९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले किशोरी बलात्कारपछि हत्याको विषयमा उठेका प्रश्नहरुको शुक्रबार संसदमा जवाफ दिएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले निर्मला हत्याकाण्ड र अन्य...

   

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि शुरु

1536914494BUF2016WomenFutsalFinalUSJVSAUSTLarArap3-848x566.jpg

भाद्र २९, काठमाडौं ।  महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।  दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिईन् ।    आगामी...

   

एउटी गर्भवती महिलाले खान लागेको सुपमा मरेको मुसा भेटेपछि !

153691375510340682470e4443b-5043-43ca-a53f-498b89c2f908.jpg

भाद्र २९, काठमाडौं । एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ।   चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको...

   

'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो' : राष्ट्रपति भण्डारी

1536911525download-1.jpg

भाद्र २९, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकीछन् ।    उनले भनिन्,...

   

स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश

1536909839download.jpg

भाद्र २९ काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।    न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विहिवार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा...

   

नदी पार गराउन बालीघरे प्रथा

1536909201dunga.jpg

भाद्र २९ दाङ ।  कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी...

   

बलात्कारीको मनोबल

1536906467images.jpg

मधु राई भाद्र २९, काठमाडौं ।  सञ्चार माध्यममा बलात्कारका समाचार बाक्लिएका छन् । यसले हाम्रो समाज बालिका, किशोरी मात्र नभएर वृद्धाका लागिसमेत असुरक्षित रहेछ भन्ने भान दिलाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया...

   

चोरीएको सात घण्टापछि बालिका फेला

1536905297sala-660x330.jpg

भाद्र २९, कंचनपुर । कंचनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ । सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी...

   

सातै प्रदेशमा प्रहरी विद्यालय स्थापना गरिने

1536903795School-Building-878x300.jpg

भाद्र २९, काठमाडौं ।  नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो...

   

महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’मा

15369031468cfcac44d6fdb8b24acd0ecc916b304b.jpg

भाद्र २९, काठमाडौं ।  आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।    बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र...

   

हिन्दु नारीहरुले आज ऋषिपञ्चमी मनाउँदै

1536902636rishi-panchami-2074-15JK06zTGpoM.jpg

भाद्र २९, काठमाडौं ।  भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।    महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने,...

   

निर्मलाका हत्यारा पत्ता लगाउन माग

1536834621nirmala-pant-killed.jpg

भाद्र २८, काठमाडौं ।  बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ ।    रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले...

   

मलेसियामा भिसासम्बन्धी नयाँ नियम, हजारौं नेपाली लाभान्वित हुनसक्ने

1536833176download.jpg

भाद्र २८, क्वालालम्पुर । मलेसिया सरकारले विदेशी कामदारको अस्थायी रोजगार अनुमति पीएलकेस भिसा १० वर्षभन्दा बढी अवधिपछि नवीकरण नहुने प्रावधानमाथि हेरफेर गर्दै ३ वर्षसम्म थप्न सक्ने निर्णय गरेको छ।   मानव संशाधनमन्त्री एम...

   

आत्महत्या गर्नेको संख्या बढ्दै

1536830091Nepal-Top-Most-Countries-With-The-Highest-Suicide-Rates-2017-747x445.jpg

भाद्र २८, बैतडी ।  यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ ।    आर्थिक वर्ष २०७१/७२ मा १६...

   

शरिफकी पत्नी कुलसूम नवाजको निधन

1536828375najab-sarif-with-wife.jpg

भाद्र २८, इस्लामावाद । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको...

   

नयाँ आइफोन सार्वजनिक

1536827611iphone-10s-concept-silver-770x454.jpg

भाद्र २८, क्यालिफोर्निया ।  अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै...