भाद्र २८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत...
भाद्र २८, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएकाछन्...
भाद्र २८, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा...
प्रतिभा पन्थी भाद्र २८, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान अभिमुखीकरण तथा अभ्यास समाजका बहुसङ्ख्यक मानिसको भन्दा फरक हुन्छ । अर्थात उनीहरूमा महिला र पुरुषभन्दा अलग पहिचान हुन्छ । सामान्यतया ५ खाले...
भाद्र २८, उदयपुर । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका...
घनश्याम खड्का भाद्र २८, काठमाडौं फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा...
भाद्र २८, सुर्खेत । बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने...
भाद्र २८, बर्दिया । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ...
भाद्र २६, काठमाडौं । राजधानीबाट बाहिरिने पर्यटक चढ्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्नुपरेको छ । व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गराउन...
भाद्र २६, कंचनपुर । किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र...
भाद्र २६, काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गएिको छ । काठमाण्डौं महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र...
भाद्र २६, ललितपुर । सञ्चारिका समूहले स्थापना गरेको ‘सञ्चारिका समानता पुरस्कार–२०७४’ सन्तगाहा मगरलाई दिने निर्णय भएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘समाज नै सम्बेदनहीन’ शिर्षकको समाचारका लागि उनलाई यो पुरस्कार...
भाद्र २६, भोजपुर । नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि...
रेखा शाह भाद्र २६, काठमाडौं । संस्कृति सभ्यताको मुहान हो । आधार र सार्थक जीवनको आभूषण पनि हो । प्रत्येक व्यक्तिका चालचलन, रीतिस्थिति, वेशभूषा, बोलीवचन र जीवन पद्धति संस्कृतिकै सेरोफेरोमा घुमेका हुन्छन् । विविध खालका...
भाद्र २६, ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन नियन्त्रणका लागि सङ्घीय संरचनाअनुसारको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ । आयोगले सोमबार कार्यालयमा आयोजना गरेको ‘मानव बेचबिखन राष्ट्रिय...
भाद्र २६, पर्वत । शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका च...
भक्तराज रसाइली भाद्र २५ काठमाडौं । उनको परिचय दिनमै २ पटक फेरिन्छ । कुनै बेला मासु व्यवसायी, कुनै बेला सेयर लगानीकर्ता। सफल मासु व्यापारी मात्र नभई पछिल्लो समय सेयरबाट लखपति हुने लगानीकर्ताको रुपमा चिनिन्छन् रोजिना...
भाद्र २५, सर्लाही । सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नचाहादा नचाहदै र अनैतिक सम्बन्धबाट रहनगएको गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले सुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन्...
भाद्र २५, दाङ । तुलसीपुर उपमहानगरपालिका – ७ का महिलाले चन्दा सङ्कलन गरेर झण्डै रु. १० लाख खर्चमा मलामीका लागि विश्रामगृह र शवदाह स्थल निर्माण गरेका छन् । स्थानीय पुष्पाञ्जली महिला समूहमार्फत उनीहरुले तुलसीपुरस्थित...
भाद्र २५, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे र...
भाद्र २५, काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका छन् । सात नम्बर प्रदेशका आन्तरिक...
भाद्र २५, बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी...
भाद्र २५, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी...
भाद्र २५, हेटौडा । यौनजन्य अपराधका घटना नियन्त्रण तथा न्यूनीकरणका लागि ‘स्कुल स्कुलमा प्रहरी’ कार्यक्रम आजदेखि शुरु भएको छ । अपराध न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरी प्रदेश...
डा साधना प्रतीक्षा भाद्र २५, काठमाडौं । तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय...
भाद्र २५, सुर्खेत । तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय...
भाद्र २५, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि...
भाद्र २५, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन् । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म पनि...
भाद्र २४, चितवन । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका...
भाद्र २४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह...