Advertisement
Advertisement
Advertisement

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो

15514999591542267797Nepal-women.jpg

►कुमारप्रसाद चौलागाईं  फागुन १८, काठमाडौं ।  खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी...

   

महाकाली नदीमा जीप खसेर सात महिलासहित ११ जनाको मृत्यु

1551461208nepalesewomen.png

फागुन १७, दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार...

   

असुरक्षित गर्भपतन रोक्न चेतना वृद्धिमा जोड

1551459120IMG8900-1024x682.jpg

फागुन १६, डोटी । जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका...

   

सुत्केरीलाई यातायात खर्च

1551458978sutkeriTHTzJYM8fw.jpg.405x290q70crop.jpg

फागुन १७, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ ।    गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित...

   

सात महीनामा १५ जबर्जस्ती करणीको उजुरी

1551457247jabrjsati-karani-1.jpg

आफुन १७, वालिङ । चालू आर्थिक वर्ष २०७५र७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न...

   

१५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया गर्दै

1551456925ewrethy.jpg

फागुन १७, भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो...

   

सरकारको एक वर्षः महिला, बालबालिको क्षेत्रमा उल्लेख्य काम

1551455142nepalesewomen.png

►सुशील दर्नाल  फागुन १७, काठमाडौं । सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिक, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ ।  विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिला, दलित,...

   

आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड

1551454901nepalesewomen.png

फागुन १७, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको युवा महिला उद्यमीसम्बन्धी छलफल कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।  कृषि, उत्पादनका क्षेत्र,...

   

धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्छ : राष्ट्रपति विद्यादेवी भण्डारी

1551454636Bidhyadevi-Bhandari-5aa7ba92e0f3b2.93145254.jpg

फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ ।  नेपाल...

   

बलात्कार घटनाका अभियुक्तलाई दश वर्ष कैद

1551454373download-1.jpg

फागुन १७, काठमाडौं । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ ।  न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज...

   

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै

1551348181garva-patan.jpg

फागुन १६, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो ।  गर्भ निरोधकका अस्थायी साधान...

   

बसको ठक्करबाट किशोरीको मृत्यु

1551347952nepalesewomen.png

फागुन १६,चितवन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु...

   

हिंसा पीडित महिलाको लागि सुरक्षागृह सञ्चालन

1551347249woman2.jpg

फागुन १६, दमक । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ ।    दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसीआर) र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त...

   

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

1551346942Child-insurance.jpg

►वीरेन्द्र कर्ण  फागुन १६, वीरगञ्ज । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई...

   

बालिका बलात्कार गर्नेलाई १५ वर्ष कैद सजाय

1551346085tyuuuf.jpg

►लेखनाथ खतिवडा फागुन १६, पाँचथर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचथर जिल्ला अदालतले एक व्यक्तिलाई १५ वर्ष कैदको फैसला गरेको छ ।   जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले सोमबार इलामको सुर्योदय ...

   

तरकारी खेतीबाट महिला उत्साहित

1551261427vegetable.jpg

►हिक्मतबहादुर नेपाली  फागुन १५, दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन,...

   

आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

1551259260aago-768x548.jpg

फागुन १५, डडेल्धुरा । आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन ।  मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ...

   

छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग

1551257609chau.jpg

फागुन १५, डोटी । डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई...

   

गण्डकी प्रदेशले जटिल सुत्केरी समस्या समाधानका लागि बर्थिङ सेन्टर स्थापना गर्ने

1551188503nepalesewomen.png

फागुन १४, पोखरा । गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक...

   

गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार

1551188051street-children.jpg

फागुन १४, काठमाडौं । काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ ।    समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज...

   

मृत्युदण्ड अन्त्य हुनैपर्छ : नेपाल

1551187721hangtilldeathieQNpu159d.jpeg

फागुन १४, काठमाडौं । नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय...

   

आमा मृत, एक सातादेखि छोराछोरी बेपता

1551187347DeathPictures.jpg

फागुन १४, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६...

   

घरायासी विवादमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरे

1551186548woman-Violence.jpg

फागुन १४, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा आज बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।    घरायासी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी...

   

महिलालाई रोग नलुकाउन आग्रह

15511140111551112477229JBS-Chipledhunga-Upmayor-.jpg

फागुन १३, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा...

   

बालविवाह गर्ने विद्यार्थीलाई वार्षिक परीक्षा र छात्रवृत्ति नदिने

1551103616download.jpg

फागुन १३, बाजुरा । बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ ।  विद्यालयमा अध्ययनरत बालबालिकाले पछिल्लो...

   

महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालद्वारा चीन पराजित

1551098080nepalesewomen.png

फागुन १३, काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ ।  थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले...

   

प्रदेश सांसद जगतारैन देवीले नै गरिन् बुहारीमाथि हिंसा

1551097789dinal-pic.jpg

फागुन १३, ललितपुर । प्रदेश नम्बर २ की सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले सासूसहित परिवारले नै आफूमाथि हिंसा गरेको आरोप लगाएकी छिन् ।   पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा...

   

साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला राजकुमारी रिमा

15510970341057708059ddc07a8-2553-448a-a15d-3fd4cefc353d.jpg

फागुन १३, काठमाडौं, (एजेन्सी) । साउदी अरेबियाकी राजकुमारी रिमा बिन्त बन्दर अल(साउद अमेरिकाका लागि साउदी राजदूत हुने भएकी छन्। उनी साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला बन्नेछिन्। शनिवार उनको नियुक्तिको खबर...

   

हामीलाई सपनामा किन ऐँठन हुन्छ ?

1551096512105759988p071p0js.jpg

फागुन १३, काठमाडौं, (एजेन्सी) । किन हामी दु:स्वप्न देख्छौँ र त्यसबेला किन ऐँठन हुन्छ ? हामीमध्ये धेरैलाई नराम्रो सपना देखेको र ब्युँझिदा अप्ठेरो भएको अनुभव भएको छ। त्यस्तो अनुभवलाई मनोवैज्ञानिकहरू कसरी हेर्छन्।  दाँत...

   

पाँचौँ महिला साफ फूटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म हुने

1551092059nepalesewomen.png

फागुन १३, विराटनगर ।  दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  विराटनगरमा फागुन २८ देखि चैत ८...