बैशाख २२, काठमाडौँ । जसरी हाम्रो सोचाइमा केही समयदेखि कोरोनाभाइरस बसिरहेको छ, त्यसरी यति लामो समयसम्म सायदै अन्य कुनै रोगको खतरा बसेको थियो होला। केही सातादेखि हरेक अखबारका प्रथम पृष्ठहरू कोरोनाभाइरस महामारीका खबरले भरिएका...
वैशाख २२, चितवन । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर...
वैशाख २१, दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन्। शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका...
बैशाख २१, काठमाडौँ । नेपालमा थप आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ। नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको...
वैशाख २१, ओखलढुङ्गा । भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो । आज बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय...
बैशाख २१, काठमाण्डौ । कोरोनाभाइरसबाट बच्ने उपायहरुमध्ये एक हो नियमित हात धुनु । तर तपाई यो जानेर आश्चर्यमा पर्नुहुनेछ कि विश्वको कुल जनसंख्याको ठूलो हिस्सा नियमित रुपमा हात धुने गर्दैन । यहाँसम्म कि अधिकांश मानिसहरु शौचालय...
वैशाख २१, जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्à...
►सुरक्षा सुवेदी बैशाख २१, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र आवश्यक सावधानी अपनाउन विश्वका धेरै मुलुक लगायत नेपालमा पनि सरकारले लकडाउन बढाएको छ। लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन छैन। लकडाउनका कारण बà...
वैशाख २१,काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको...
►ध्रुवसागर शर्मा वैशाख २०,गलेश्वर । करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतिर छेडिएका ९प्वाल पारेका० खाँवा गाडेर बीचबीचमा...
बैशाख २०, काठमाण्डौ । भारतले लकडाउन २ हप्ताले लम्ब्याएसँगै नेपालमा के हुन्छ भन्ने उत्सुकता बढेको छ । कोरोनाको संक्रमण नदेखिएका काठमाण्डौ लगायतका क्षेत्रका बासिन्दाका लागि नेपाल सरकारले खुशीको खबर ल्याउँदैछ । त्यो हो...
Omi Gurung ► The long lockdown for the COVID-19 pandemic has closed schools, colleges and the other educational institutions. More than 30 thousands students are locked inside the house. Some of the schools has not conducted their final exams too. SEE exams also postponed, not sure when the exam will be start. Teachers and students enter a new world of virtual lectural and online classes as the lockdown brought about by the coronavirus shuts down schools and colleges. In the context of Nepal, all institutions, and people, do not have access to internet technology, this...
बैशाख १९, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नेपालमा शुक्रबार थप दुईजना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेमा थप एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको हो। à...
►दुर्गा देवकोटा वैशाख १९,लम्की । दैनिकी कष्टकर भएपछि जानकी गाउँपालिका मुनुवाकाका महिला यतिखेर नाङ्लो ९सुप्पा० बेच्न गाउँगाउँ धाउन थालेका छन् । यो सिजनमा नाङ्ला बढी बिक्री हुन्थ्यो । लकडाउनका कारण नाङ्ला बिक्री नहुँदा...
वैशाख १९,जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार...
वैशाख १९, काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारकाक्रममा रानुदेवीको गएराति निधन भएको उहाँकी...
वैशाख १९,काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ...
बैशाख १९, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिनुभएको छ । मुख्यसचिव रेग्मीलाई अध्यक्ष...
वैशाख १९, सुर्खेत । कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार...
वैशाख १९, डोटी । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो...
बैशाख १८, काठमाडौँ । ( कोरोना भाइरस संसारभर महामारीका रुपमा फैलिएको छ। कोरोनाको संक्रमणको डरले विश्वभरका मानिस घरभित्रै बस्न बाध्य छन्। लाखौंको संख्यामा संक्रमण र हताहती भइसक्दा पनि यो भाइरसले अहिलेसम्म बच्चालाई आफ्नो शिकार...
बैशाख १८, काठमाण्डौ । लकडाउनका दौरान एक युवक सब्जी र खाद्यान्न किन्नका लागि बजारमा निस्के तर घर फर्किंदा बेहुली लिएर आए। विवाहको यो अजीव घटना भारत उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको हो। गाजियाबाद जिल्ला साहिबाबाद...
वैशाख १८, भक्तपुर ।काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको...
वैशाख १८,काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । विगत केही दिनयता देशमा पश्चिमी...
बैशाख १८,काठमाण्डौ । अमेरीकाको न्युयोर्क सहरमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न एक वरिष्ठ डाक्टरले आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने ४९ वर्षकी लोरेना ब्रीन न्युयोर्कको एलेन हस्पिटलको आपतकालिन विभागमा...
बैशाख १७, काठमाण्डौ। कोरोनाभाइरस महामारी चलिरहेका बेला लकडाउनको असर दाम्पत्य जीवनमा पनि परिरहेको छ। घरमा एकैसाथ लामो समयसम्म बिताइरहेका पति–पत्नीका बीच तनाव देखा पर्न थालेका छन्। लकडाउनका बीच जापानमा सोसल मिडियामा...
बैशाख १७, काठमाडौँ । संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषले भनेको छ कोरोनाभाइरस सङ्क्रमणले गर्दा उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ। यदि हाल लागु गरिएका जस्ता लकडाउन ६ महिनासम्म...
►केदार मगर वैशाख १७, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी...
वैशाख १७, सङ्खुवासभा । लामो समयदेखि देश लकडाउन भएपछि समस्यामा परेका आफ्ना नागरिकलाई सङ्खुवासभाका स्थानीय तहले घर फर्काउन शुरु गरेका छन् । कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको लामो समय बितिसक्दा पनि...
बैशाख १७, काठमाण्डौ । प्रदेश २ का बारा र पर्सा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बारा र पर्सामा गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । स्वास्थ्य...