Advertisement
Advertisement
Advertisement
Advertisement

६ खानेकुरा, जसले महिलाको यौन शक्ति बढाउँछ

  |      16:34:00   |  
 ६ खानेकुरा, जसले महिलाको यौन शक्ति बढाउँछ

चैत ३१ काठमाडौं । यौन चाहाना कम हुनु हर्मोनल परिवर्तन, निद्राको कमी, खानपान र केही औषधिको प्रभाव पनि हुन सक्छ । उमेर बढ्दै जाँदा पनि कामेच्छामा कमी हुँदै जान सक्छ । यस्तोमा कामेच्छा बढाउन चाहनेले खानपानमा ध्यान दिए धेरै मद्दत पुुग्न सक्छ ।

के खाने त ?

डाई फ्रूटस
बदाम, काजू, ओख्खर र पेस्तामा एलआर्जिनिन हुन्छ । यसले शरीरमा हुने नाइट्रिक अक्साइड बढाएर अंगमा रक्तसंचार बढाउने र योन इच्छा पनि सुधार गर्छ ।

एभोकाडो
एभोकाडोमा पाइने भिटामिन बी६ र फोलिक एसिडले हर्मोन सन्तुलन गरी उर्जा बढाउने गर्छ । जसले महिलाको यौन इच्छामा सकारात्मक परिवर्तन ल्याउँछ ।

डार्क चक्लेट
डार्क चक्लेृट सेरोटोनिन र डोपामाइन हर्मोन बढाएर मुड सुधार गर्ने गर्छ । यसले यौन इच्छालाई प्राकृतिक रुपमा बुुस्ट गर्छ ।

अंजीर
अंजीरमा अमिनो एसिड हुन्छ । जसले प्रजनन् क्षमता र फेरोमोनको स्तर बढाउँछ । यौन क्रिया गर्नुपुर्व खाने हो भने यौन क्रिया प्रदर्शनमा सुधार गर्ने र यौन उत्तेजना पनि बढाउँछ ।

ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन सी हुन्छ । जो यौन अंगमा रक्तसंचार बढाएर महिलाको कामेच्छामा मद्दत गर्छ । यसलाई सलाद वा तरकारीको रुपमा खान सकिन्छ ।

केसर
केसरलाई दूध वा पानीमा उमालेर पिउनाले यौन उर्जा र इच्छा दुवै बढाउँछ । शारीरिक सम्बन्ध बनाउनु भन्दा १५ मिनेट अघि खान सकिन्छ ।

खानपानको साथै तनाव व्यवस्थापन, व्यायाम र र्प्याप्त निद्रा लिनु आवश्यक छ । यसले पनि भएन भने चिकित्सकलाई भेट्नु उपयुक्त हुन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement