Advertisement
Advertisement
Advertisement
Advertisement

खाली पेटमा खान हुन्छ मेवा ?

  |      17:02:00   |  
खाली पेटमा खान हुन्छ मेवा ?

  १ जेष्ठ काठमाडौं । मेवा एकदमै स्वादिष्ट र गुलियो फल हो । यसलाई खाँदाका धेरै स्वास्थ्य लाभ छन् । मेवा एउटा यस्तो फल हो जुन बिहान खाली पेटमा खानु फाइदाजनक साबित हुन सक्छ । 
यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ र पाचन प्रणालीको लागि पनि यो फाइदाजनक मानिन्छ । त्यसैले आजको यस लेखमा हामी हरेक बिहान खाली पेटमा मेवा किन खानुपर्छ भनेर बताउन गइरहेका छौँ । 

कलेजोको लागि फाइदाजनक 
मेवामा पपेन नामक विशेष इन्जाइम हुन्छ । तर कलेजोको स्वास्थ्यको लागि वास्तविक नायक किमोपापेन हो । यसबारे धेरै कम मानिसहरूलाई मात्रै थाहा होला । बिहान सबेरै मेवा खाँदा बिटा–क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टहरूसँग मिलेर यो इन्जाइमले कलेजोको डिटोक्स चक्रलाई सघाउँछ । शरीरको डिटोक्स प्रक्रिया बिहान सबैभन्दा सक्रिय हुन्छ, र मेवाले तपाईंलाई यस प्रक्रियामा मद्दत गर्न सक्छ ।
पेट फुल्ने समस्या हटाउँछ
मेवामा घुलनशील र अघुलनशील दुवै प्रकारका फाइबर हुन्छन् । यी दुबैले सँगसँगै काम गर्छन् । घुलनशील फाइबरले आन्द्राको राम्रो ब्याक्टेरियालाई पोषण दिन्छ । अघुलनशील फाइबरले चाँहि बिस्तारै फोहोर नपचेका पर्दाथहरू हटाउँछ । 
चिनीको मात्रा म्यानेज गर्छ 
मेवाको ग्लाइसेमिक इन्डेक्स (जीआई) लगभग ६० हुन्छ, जसको अर्थ यसले बिस्तारै बिस्तारै रगतमा चिनी छोड्छ । प्राकृतिक रूपमा पाइने फ्रक्टोज अन्य भोजनको साथमा नमिसाइकन खाइन्छ भने यो फ्याट वा प्रशोधित कार्बोहाइड्रेटसँग मिसिदैन । यसलाई अन्य खानेकुरासँग मिसाएर खाँदा भने फ्रक्टोज फ्याट वा प्रशोधित कार्बोहाइड्रेटसँग मिसिएर रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछ । यसले ऊर्जा स्थिर गर्न मद्दत गर्छ र दिनभरि इन्सुलिन संवेदनशीलतालाई सपोर्ट गर्छ । 

पेटको पीएच रिसेट गर्छ

मेवा मचेपछि एल्कलाइन हुन्छ । स्वाद अलि तिख्खर हुने भएपनि यसले पेटमा रहेको अतिरिक्त एसिडलाई बेअसर गर्छ । एसिडिटी वा रिफ्लक्सबाट पीडित व्यक्तिहरूका लागि खाली पेटमा मेवा खानु फाइदाजनक हुन सक्छ । यसबाहेक, यसले पेटमा हुने इन्फ्लेमेशन (सुन्निएको) लाई पनि कम गर्छ । 

कोलेजन उत्पादन बढाउँछ

मेवामा भिटामिन सी र लाइकोपीनमा प्रचूर मात्रामा पाइन्छ । यसले प्राकृतिक कोलेजन संश्लेषणलाई उत्तेजित गर्छ । खाना खानुअघि मेवा खाँदा शरीरमा यी पोषक तत्त्वहरू राम्रोसँग अवशोषित हुन्छन् र बिहान सबेरै छालाका कोषहरू समेत शरीरका सारा कोषहरूको मर्मतमा मद्दत मिल्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement