Advertisement
Advertisement
Advertisement
Advertisement

नवनियुक्त प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने

  |      22:19:00   |  
नवनियुक्त प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने

भदौ २७, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्। 
यो नियुक्तिले उनलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारी पनि प्राप्त भएको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार, मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ता ९जेन–जी० को आन्दोलनबाट प्रकट भएको इच्छा र आकांक्षालाई सम्मान गर्दै, राष्ट्रपति पौडेलले राजनीतिक दलहरू र सरोकारवालाहरूसँगको परामर्शका आधारमा संविधानको अन्तरनिहित अधिकार प्रयोग गरी कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि प्रधानमन्त्रीको सिफारिस र सम्मतिमा संवैधानिक व्यवस्था बमोजिम मोरङकी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।”

शपथ समारोहमा कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको गोपनीयताको शपथ लिएकी छिन्। यो नियुक्ति र शपथले मुलुकको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याएको छ। कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement