Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकामा गोली प्रहार गरी इसराइली दूतावासका दुई कर्मचारीको हत्या

  |      12:55:00   |  
अमेरिकामा गोली प्रहार गरी इसराइली दूतावासका दुई कर्मचारीको हत्या

जेठ ०८ काठमाडौं ।  अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।

स्थानीय समयअनुसार बुधबार राति (स्)५ बजे वाशिङ्टनको यहुदी संग्रहालय बाहिर गोली प्रहार गरी एक युवक र एक युवतीको हत्या भएको हो।

घटना भएको स्थाननजिक संघीय अनुसन्धान ब्युरो (एफबिआई) को फिल्ड कार्यालय समेत रहेको छ। बुधबार गोली चल्दा संग्रहालयमा दूतावासमा अरू कर्मचारीहरू पनि थिए। गोली चलेको उक्त स्थान ह्वाइट हाउसबाट केबल २ किलोमिटरको दूरीमा रहेको रोयटर्सले जनाएको छ।

गोली प्रहार गरी हत्या भएका युवा(युवतीहरू विवाह गर्दै थिए। उनीहरू छिट्टै इन्गेजमेन्ट गर्ने तयारीमा रहेको पनि बताइएको छ। युवकले रिङसमेत किनिसकेका थिए भनेर रोयटर्सले आफ्नो समाचारमा लेखेको छ।

प्रहरीले गोली प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।

वाशिङ्टनका प्रहरी प्रमुख पमेला स्मिथले ती संदिग्ध व्यक्तिले युवा(युवतीसहित चार जनाको समूहमा गोली चलाएको बताइन्। गोली चलाउनुअघि उनी त्यही ठाउँमा डुलिरहेका थिए।

पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा अन्दाजी ३० वर्षका ती युवक सिकागोका रहेको पुष्टि भएको छ। उनलाई पक्राउ गरेर लैजाँदै गर्दा ती युवकले प्यालेस्टिनीको पक्षमा नाराबाजी गरिरहेको भनेर रोयटर्सले लेखेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीलाई कडा सजाय हुने बताए। उनले घृणा र कट्टरपन्थीहरूका लागि अमेरिकामा ठाउँ नरहेको बताए।
घटनामा इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुःख व्यक्त गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement