Advertisement
Advertisement
Advertisement
Advertisement

साबुनले धुनु हुन्छ कि हुँदैन अनुहार ?

  |      17:11:00   |  
साबुनले धुनु हुन्छ कि हुँदैन अनुहार ?

वैशाख ६ काठमाडौं ।  अनुहारको हेरचाहमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको सफाइ हो । हामीमध्ये धेरैजसोले अनुहार धुन साबुनको प्रयोग गर्छौँ । तर अनुहार साबुनले धुनु राम्रो हो त रु साबुनमा पाइने कठोर रसायनहरूले छालालाई सुख्खा र नीरस बनाउन सक्ने अनि छालाको प्राकृतिक ओसिलोपन समाप्त हुन्छ भनेर धेरै छाला विशेषज्ञहरू विश्वास गर्छन् ।

तपाईं पनि आफ्नो अनुहारको छाला स्वस्थ र चम्किलो होस् भन्ने चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने साबुनको सट्टा प्राकृतिक चीजहरू प्रयोग गर्नु फाइदाजनक हुनसक्छ । आजको यस लेखमा हामी साबुन नलगाइकन अनुहार सफा राख्ने तीन उत्तम प्राकृतिक तरिकाहरूबारे कुराकानी गर्नेछौं । 

दूध 

दूध प्राकृतिक क्लिन्जर र मोइस्चराइजर दुवै हो । यसमा ल्याक्टिक एसिड हुन्छ, जसले मृत छालाका कोषहरू हटाउन मद्दत गर्छ । यसले छालालाई मोइस्चराइज गर्छ र सुख्खापन हटाउँछ । दाग र टेनिङ कम गर्छ ।

 

कसरी प्रयोग गर्ने ?

काँचो दूधमा कपासको टुक्रा डुबाउनुहोस् र अनुहारमा बिस्तारै लगाउनुहोस् । १० मिनेट पछि मनतातो पानीले धुनुहोस् । यसलाई दैनिक रूपमा बिहान वा बेलुका प्रयोग गर्न सकिन्छ । 

बेसन 

बेसन एउटा सुपरफूड हो । छालालाई प्राकृतिक रूपमा सफा गर्छ । बेसनले छालाको तैलीयपनलाई सन्तुलनमा राख्छ र छालालाई गहिरो रूपमा सफा गर्छ । ट्यानिङ हटाउन र दाग कम गर्न पनि यसले मद्दत गर्छ । यसले अनुहारबाट ब्ल्याकहेड्स र पिम्पल हटाउँछ । 

कसरी प्रयोग गर्ने ?

बेसनमा गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस् । यो पेस्टलाई ५–१० मिनेट अनुहारमा लगाएर हल्का हातले मसाज गर्नुहोस् । मनतातो पानीले धुनुहोस् । 

एलोभेरा 

छालालाई हिल गर्ने प्राकृतिक एजेन्ट हो भन्दा पनि हुन्छ, एलोभेरलाई । एलोभेराले छालालाई भित्रैबाट हाइड्रेट गर्छ र दागहरू घटाउँछ । यसले छालालाई नरम र मुलायम पनि बनाउँछ । घामले डढेर अनुहारमा देखिएका दागहरूबाट राहत दिन्छ र छालाको ओसिलोपन कायम राख्छ । 

यसरी गर्नुस् प्रयोग 

अनुहारमा ताजा एलोभेरा जेल लगाउनुहोस् र ५ मिनेटसम्म मसाज गर्नुहोस् । १० मिनेट पछि ताजा पानीले अनुहार धुनुहोस् । यसको नियमित प्रयोगले छाला स्वस्थ र चम्किलो बनाउँछ । 

तपाईं आफ्नो छालालाई प्राकृतिक तरिकाले स्वस्थ राख्न चाहनुहुन्छ भने साबुनको सट्टा दूध, बेसन र एलोभेरा जस्ता प्राकृतिक क्लिन्जरहरूको प्रयोग गर्नुहोस् । यसले छालालाई भित्रैदेखि सफा त गर्छ नै मोइस्चराइज पनि गर्नेछ ।  जसका कारण छाला चम्किलो र ताजा देखिन्छ । 

अस्वीकरण स् यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement