मंसिर १४, काठमाडौं । नेपाली बजारमा सुनको भाउआज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाला सुन प्रतितोला १ लाख १९हजार ३ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।