Advertisement
Advertisement
Advertisement
Advertisement

इजरायलबाट २५० जना विद्यार्थी आज नेपाल आउँदै

  |      15:27:00   |  
web image
web image

असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्। विभिन्न स्थानबाट उद्दार गरी ल्याइएका ती विद्यार्थीहरू अहिले इजरायलको तेल अविवस्थित बेन गुरियन एयरपोर्ट आइपुगेका छन्।

विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेर केहीबेरमा नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौंमा आउनेछन्। 

विद्यार्थीहरूसँगै एकजना घाइते विद्यार्थी धनबहादुर चौधरी पनि आउँदैछन्। बाँकी दुईजना घाइतेको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित राजदूतावासले जनाएको छ।

इजरायलमा रहेका ३ सय ५० जना नेपाली तेल अविवस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्। त्यसमध्ये २ सय ८८ जना स्वदेश फर्कन इच्छुक छन्। स्वदेश फर्कन चाहेका मध्ये २५० जना आज आउन लागेका हुन्।

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। उनीहरूको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

इजरायल-हमासको द्वन्द्वमा परी बुधबारसम्म करिब १ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। आक्रमणमा परी २ हजार ७ सयभन्दा बढी घाइते भएका छन्।  स्वास्थ्य मन्त्रालयले यसअघि गाजामा घाइते हुनेमा झन्डै ६० प्रतिशत महिला र बालबालिका रहेका जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement