असार १७,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति आएको बताएकी छिन्। प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८र९ प्रतिशत ब्याज लगाउने र...
असार १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमना श्रेष्ठले अर्थ विधेयक गरिब मान्छेका लागि केही पनि नभएको बताएकी छिन्। प्रतिनिधि सभामा सांसद् श्रेष्ठले अर्थ विधेयक केही गरौं भन्ने व्यक्तिलाई पक्षपोषण गर्ने...
असार १७, काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताएकी हुन् । नेकपा एमालेका सचिव योगेशकुमार...
असार १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र...
असार १७, काठमाडौं ।रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार...
असार १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिवार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले...
असार १५, काठमाडौं ।साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र...
असार १५, काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा .आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र...
असार १५, काठमाडौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । नेपाल कृषि प्रधान देश भएकाले अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले...
असार १४, काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताएका छन् । बिहीवार काठमाडौँमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी...
असार १४,काठमाडौं ।जौ घाँस मात्र घाँस होइन। यो एक सुपरफुड हो, जसमा प्रतिरक्षा प्रणाली बलियो बनाउने, तौल घटाउने र ब्लड सुगर नियन्त्रण गर्ने शक्ति हुन्छ। यो रस र पाउडर को रूप मा प्रयोग गरिन्छ। जौ एक प्रकारको अन्न हो जसलाई...
असार १४, काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ...
असार १४,काठमाडौं ।रौतहटको गरुडा नगरपालिकामा क्लिनिकमा उपचार गर्न लैजाँदा २ वर्षीय बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–९ स्थित गमहरियामा संचालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा सचिन पटेलको मृत्यु भएको हो । à...
असार १४, काठमाडौं ।फर्सिका बीउले धेरै रोगहरुको उपचारमा मद्दत गर्छ। फर्सिको बीउ खाँदा मधुमेहदेखि क्यान्सरसम्म सबै निको हुन्छ । फर्सिका बीउ पोषणले भरिएको हुन्छ। यसमा प्रोटिन, फाइबर, म्याग्नेसियम, कपर, म्याग्नेसियम, फस्फोरस,...
असार १४, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । गत शनिवार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी...
असार १४, काठमाडौं ।नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १...
असार १४, काठमाडौं ।कर्णालीमा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । तर, विरोधका नाममा केही सांसदले अमर्यादित हर्क गरेका छन् । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । फरक...
असार १४, काठमाडौं ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमै सारिन्छ चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म...
असार १४, काठमाडौं ।बाबुको पहिचान नहुँदा नागरिकता पाउन नसकेकी उदयपुरगढी गाउँपालिका–८ खोल्मेकी २२ वर्षीया कमलकुमारी मगरले बल्ल आमाका नामबाट नागरिकता पाएकी छन् । काठमाडौंमा स्नातक तेस्रो वर्ष पढिरहेकी उनले जिल्ला प्रशासन...
असार १३, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् । मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार...
असार १३, काठमाडौं ।नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१...
असार १३,काठमाडौं ।महिनावारीको समयमा खानपानमा ध्यान दिनुपर्छ । किनभने, सही खानेकुरा खाँदा महिनावारीको धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ। आउनुहोस् महिनावारी हुँदा के के खाने ? केरा खानुको फाइदा महिनावारीको समयमा पीडादायी...
असार १३, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...
असार १३ , काठमाडौं ।बेहुलालेबेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा बेहुलालाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको छ । विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी...
असार १३, काठमाडौं ।नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
असार १३, काठमाडौं ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराद्वारा आमाको हत्या गरिएको छ । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादको...
असार १३, काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय...
असार १२,काठमाडौं ।राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका...
असार १२, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा नाम लेख्नु निन्दनीय रहेको बताएकी छन् । उनले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला...
असार १२, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले...