बैशाख ३१, काठमाडौं । आज बृहत् खोप अभियान, खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५...
बैशाख ३१, काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला...
बैशाख ३१, काठमाडौं । २७ औँ शृङ्खलाको मिस नेपाल अर्थात् ‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगितामा...
बैशाख २९ काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ का बर्ष १४ का बिनोद चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक...
बैशाख २९, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...
बैशाख २९, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला ?...
बैशाख २९, काठमाडौं । मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका ढक्ढकाउदै ए दिदि!हस्पिटलमा मेरो यो काम गराइदिनुस न! भन्थे, कहिले काहि त हिन्दि नजान्ने बिरामीलाइ सिमा पारी...
बैशाख २९,काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् । बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै...
बैशाख २९ , काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा...
बैशाख २९,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट...
बैशाख २९,काठमाडौं । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा गत वर्ष कुपोषणबाट मात्रै ८ जना बालवालिकाको मृत्यु भयो । हरेक वर्ष यहाँ कुपोषणका कारण बालवालिकाको मृत्यु हुने गरेको...
बैशाख २९, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड– १९ (कोरोनाभाइरस) को विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वमा अस्पताल भर्ना र मृत्यु दर कम भएपछि...
बैशाख २९,काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको हो । शुक्रबार फाइनगोल्डको मूल्य प्रतितोला १ लाख १० हजार ८००...
बैशाख २९, काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो । काठमाडौंबाट रेसुङ्गा...
बैशाख २९,काठकाडौं । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको...
बैशाख २९, काठमाडौं । घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार...
बैशाख २८, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३०...
बैशाख २८, काठमाडौं ।पूर्णिमा श्रेष्ठ विश्व पर्वतारोहणमा यी आठ हजार माथिका चढ्नु जतिको ठुलो उपलब्धि अरु केहि छैन भन्दा पनि हुन्छ ।सन् २०१७ मा उनले सबै भन्दा पहिला मनास्लु चढेकी थिइन् ।त्यस पछि २०१८मा आइपुग्दा सगरमाथा पनि...
बैशाख २८, काठमाडौं । सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई...
बैशाख २८, काठमाडौं । प्रवक्ता पौडेलले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नलाई २ वटा जहाज किन्ने जानकारी दिए । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो । उक्त समितिले...
बेशाख २८, काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन...
बैशाख २८, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
बैशाख २८,काठमाडौं । शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि...
बैशाख २७, काठमाडौं ।यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको...
बैशाख २८, काठमाडौं । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ...
बैशाख २७,काठमाडौं । जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्। सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि...
बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।...
बैशाख २७, काठमाडौं ।तनहुको दमौली स्थायी घर भएका अमृत र बसन्तकी एक्ली छोरी अस्मिता आले यति खेर ब्रिटिस फुटबल क्लबमा आबद्द भएर खेली रहेकी छन् । उनी यू –२३ टिमबाट फुटबल खेल्छिन् ।गत अगस्त २०२१मा१९ बर्षकी छँदा अस्मिता बेलावतको...
बैशाख २७,काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या...
बैशाख २७, काठमाडौं ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या गरिन् । ‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन...