Advertisement
Advertisement
Advertisement

१६ वर्षीया चिनियाँ युआनले गरिन् सगरमाथाको सफल आरोहण

168432411611111.jpg

जेठ ३, काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् ।  चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी...

   

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो–नक्कली शरणार्थी प्रकरण मानव बेचबिखन र ठगीको अपराध

168432293244444.jpg

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणमा ध्यानाकर्षण भएको जनाएको छ । बुधबार आयोगको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले...

   

उच्च प्रोटिन भएमा खतरनाक प्रभाब मानिसलाई पर्छ

1684321362444.jpg

जैठ ३, काठमाडौं । खानामा प्रोटिन हुनु जरुरी छ । यो पोषक तत्वले मांसपेशी मर्मत गर्नका साथै अंग र हड्डीको विकासमा मद्दत गर्दछ। धेरै अनुसन्धानहरूमा, यसले बोसो घटाउने, तौल नियन्त्रण गर्ने र भोकलाई शान्त पार्ने पनि पाइन्छ।...

   

टेलिकमको रोमिङ महसुल चार गुणाले घट्यो

1684314338Calling-girls-1024x683.jpg

जेठ ३, काठमााडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा...

   

सञ्‍चारमन्त्री शर्माले को प्रश्न : सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो ?

16843117208888888.jpg

जेठ ३,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै रहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन्...

   

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा गरिन् माल्यार्पण

16843094125555.jpg

जेठ ३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति...

   

सुन र चाँदीको भाउ पनि घट्यो

1684305984823-1683780972gold.jpg

जेठ ३,, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

   

देशका पहाडी भू-भागमा आज पनि हल्का वर्षाको सम्भावना

168430211577777.jpg

जेठ ३, काठमाडौं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज...

   

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

1684240512download.jpg

जेठ २, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्‍ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा...

   

फर्सीको बियाले दिन्छ मधुमेहदेखि क्यान्सरसम्मको फाइदा, यसरी खानुहोस् यी रोगबाट छुटकारा

1684239554010201.jpg

जेठ २ काठमाडौं । फर्सीको बियाका फाइदाहरूघरमा बनाइएका तरकारीहरू यति स्वस्थ हुन्छन् कि हामीले कल्पना गर्न सक्दैनौं। यस्तै एक तरकारी फर्सीको बिया हो, जसको बीउ धेरै रोगहरु को उपचार मा मद्दत गर्न सक्छ। फर्सीको बिया को बीउ खाँदा...

   

सत्यता जान्न मै आतुर छु : आरजु राणा

168423348211111.jpg

जेठ २ ,काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले संगठित ठगी धन्दा चलाउने गिरोहबाट रकम लिएको भनी लगाइएको आरोपको संसद्मा प्रतिवाद गरेकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो नाम जोडिएको...

   

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

16842300687777.jpg

जेठ २, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ...

   

सुनको भाउ महँगियो, चाँदीको स्थिर

16842279011111.jpg

जेठ २ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार...

   

सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना

16842263657777777.jpg

जेठ २, काठमाडौं । आइतबार रातिदेखि सुरु भएको हावाहुरीले देशभरका विद्युत् वितरणमा अवरोध सिर्जना गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार बेलुका र सोमबार बेलुका आएको हावाहुरीका कारण देशभरको वितरण प्रणालीमा अवरोध...

   

नेपाल-भारत सीमा चुस्त राख्‍नुपर्छ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

16840667612222.jpg

बैशाख ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीच भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै...

   

सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने

168406554611111.jpg

बैशाख ३१, काठमाडौं । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा...

   

२४ घण्टामा १० जना कोरोना भाइरस संक्रमित थपिए

1684064447download.jpg

बैशाख ३१, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या...

   

आरजु राणाविरुद्ध अनर्गल प्रचार नगर्न तरुण दलको आग्रह

168406266366666.jpg

बैशाख ३१, काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु...

   

पुनःस्थापना गर्नका लागि बजेट माग गर्दै मुक्त कमैया र हरवाचरवाले बुझाए मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

168406117066666.jpg

बैशाख ३१, काठमाडौं । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।  आइतवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता...

   

नेपालमा साउदीको पनि भिसा सेन्टर

168405848111111.jpg

बैशाख ३१, काठमाडौं । कतार र यूएई पछि साउदीले पनि नेपालमा भिसा सेन्टर खोल्ने भएको छ । यसले श्रमिकमाथि आर्थिक भार पर्ने गरी सिन्डिकेट भित्र्याउन सक्ने भन्दै म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य...

   

सुन–चाँदीको भाउ आज स्थिर

16840501311111.jpg

बैशाख ३१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ८०० रुपैयाँ र...

   

आगलागी तथा वन डढेलोका घटना बढ्दै

16840489341111.jpg

बैैशाख ३१, काठमाडौं । डढेलो र आगलागीका घटना बढ्दै  गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४  वन डढेलोका घटना घटेका...

   

खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप देशैभरी लगाइँदै

168404649033333.jpg

बैशाख ३१, काठमाडौं । आज बृहत् खोप अभियान, खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५...

   

थप दुई आरोही सगरमाथाको चुचुरोमा

1684044215sagarmatha5Pv2FfpKQs.jpg

बैशाख ३१, काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला...

   

डाक्टर, पाइलटदेखि मिस नेपालकै सन्तानसम्म, यी हुन् यस वर्षका २४ प्रतियोगी

1684042129nepalesewomen.png

बैशाख ३१, काठमाडौं । २७ औँ शृङ्खलाको मिस नेपाल अर्थात् ‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगितामा...

   

दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु

1683892868nepalesewomen.png

बैशाख २९ काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ का बर्ष  १४  का बिनोद चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक...

   

कोरोना भाइरसको सङ्क्रमण घट्यो

1683892182download.jpg

बैशाख २९, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक...

   

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर रहला ?

1683889480Cyclone-Mocha.jpg

बैशाख २९, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला ?...

   

'मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'

16838884591683876201barma-1200x560.jpg

बैशाख २९, काठमाडौं । मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका ढक्ढकाउदै ए दिदि!हस्पिटलमा मेरो यो काम गराइदिनुस न! भन्थे, कहिले काहि त हिन्दि नजान्ने बिरामीलाइ सिमा पारी...

   

मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरममा सहभागिता जनाउने

16838827164444.jpg

बैशाख २९,काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् । बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै...