Advertisement
Advertisement
Advertisement

आज पनि सुनको भाउ ओरालो लागेको छ

1687533019thumb.jpg

असार ८ ,कामामाडौं । नेपाल सुनचाँदी व्यवस्था महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ।  हिजो बिहीबार पनि...

   

आज बिहान ४ रेक्टरस्केलको भूकम्प लमजुङको भलायखर्क केन्द्रविन्दु भएर

1687499192istockphoto-471332612-612x612.jpg

असार ८, काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर...

   

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता

1687436428222.jpg

असार ७ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई...

   

तीन वर्षको प्रेमपछि अन्तर्जातीय बिहे गरेका दलित युवाविरुद्व अपहरण मुद्दा

1687435381nepalesewomen.png

असार ७ ,काठमाडौं । गैरदलित युवतीसँग प्रेम विवाह गरेको कारण सप्तरीको विष्नुपुर गाँउपालिका -६का मनोजकुमार रामअपहरण मुदामा कारागारमा छन् । उनले अग्निसाइर कृष्णासवरन गाँउपालिका-४की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेम विवाह...

   

कब्जियतबाट बच्न यस्ता फलहरु खानुहोस, कब्जियत सामान्य समस्या हो तर यसलाई बेवास्ता गर्दा पनि पायल्स हुन्छ

168743218622222.jpg

असार ७, काठमाडौं ।गर्मीमा तापक्रम बढ्ने र पसिना आउनुका कारण शरीरमा पानीको कमी अर्थात डिहाइड्रेसन हुन सक्छ जसका कारण कब्जियतको समस्या हुन सक्छ । गर्मीमा भोक पनि कम लाग्छ र यही कारणले गर्दा आजकल अधिकांश मानिसहरु कब्जियतका साथै...

   

बिहे गरेको ६ महिनापछि श्रीमती पुरुष भएपछि

168743003455555.jpeg

असार ७, काठमाडौं ।श्रीमती पुरुषमा परिणत भएको’ भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका छन्। जिल्लाको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै...

   

धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु

1687426563555555.jpg

असार ७, काठमाडौं ।धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे...

   

बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा

168742381066666.jpg

असार ७, काठमाडौं । बैतडीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।  सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। जिल्लाका १० वटै...

   

टिपरको ठक्करबाट गम्भीर घाइते वृद्धाको रंगेलीमा मृत्यु

168742249555555.jpg

असार ७, काठमाडौं   । टिपरको ठक्करबाट मोरङको रंगेलीमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा परी रंगेली नगरपालिका–९ की ७० वर्षीया मुन्सी राजवंशीको मृत्यु भएको हो । भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ...

   

नीतिमा घरदैलो नर्सिङ सेवादेखि आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा_वडामा विस्तार गरिने

1687419970555555.jpg

असार ७, काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाका  प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित ७ बुँदे विषय रहेका...

   

लगातार सुनको भाउमा गिरावट , चाँदी पनि सस्तिँदै

1687420377823-1683780972gold.jpg

असार ७, काठमाडौं । सुनको भाउ घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी...

   

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

1687420837435.jpg

असार ७  काठमाडौं ।हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको...

   

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाउने सरकारको निर्णय

16873504032222.jpg

असार ६, काठमाडौं ।सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना...

   

कूटनीतिक पहलबाट ‘आदिपुरुष’ विवादको अन्योल स्पष्ट पारदिन परराष्ट्रलाई सञ्चारको आग्रह

16873493282222.jpg

असार ६,काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ । ‘भारतमा फिल्म चलिरहेको छ तर नेपालमा...

   

४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

1687344236444444.jpg

असार ६, काठमाडौं ।नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या देखिएको छ ...

   

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउनु पर्छ : सांसद महतो

16873427877777.jpg

असार ६, काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्। बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले रोपाइँ सुरु...

   

मेयर बालेन्द्रकी शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

1687340494555.jpg

असार ६, काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा घोषणा गरेकी छिन्।  मेयर बालेन्द्र साहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी...

   

बसन्त चौधरीको प्रोस्टेटको शल्यक्रिया, अवस्था सामान्य

1687338264144444.jpg

असार ६,काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ ।  नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको...

   

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

1687336456nepalesewomen.png

असार ६, काठमाडौं ।ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया...

   

ब्रेन स्वास्थ्य राख्न ८ स्वादिष्ट खानेकुरा खानुहोस

168733436933333.jpg

असार ६,काठमाडौं । हाम्रो पाँच ज्ञानेन्द्रिय मध्ये एक जिब्रो हो। जसले सधै मिठो खाना माग्छ। जसको सेवनले मन सन्तुष्ट हुन्छ । तर यो दुई मिनेटको रमाइलो तपाईंको लागि आजीवन कारावास बन्न सक्छ। स्वादिलो ​​खानेकुरा खाँदा मस्तिष्कका...

   

बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्छ : सांसद शर्मा

168733225600010101.jpg

  असार ६ काठमाडौं । सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् ।  मङ्गलवार विनियोजन विधेयक,...

   

रु. ८००ले घट्यो सुनको भाउ, चाँदी भाउमा सामन्य गिरावट

168732534755555.jpeg

असार ६, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १...

   

लिची खानुका फाइदाहरु

1687263446213123.jpg

असार ५, काठमाडौं ।लिचीले क्यान्सर, उच्च रक्तचाप र कलेजोको रोगबाट बचाउँछ । यो रसदार फलले गर्मीबाट बचाउनुका साथै मोटोपना घटाउन मद्दत गर्छ । गर्मीमा मानिसहरु लिची खान रुचाउँछन् । यो सानो फलले शरीरलाई धेरै फाइदा पुर्याउँछ । यो...

   

गाडी दुर्घटनामा २ महिलाको मृत्यु, मन्त्रीसहित ३ जनालाई हेलिकप्टरमा नेपालगञ्ज लगियो

168726059477777.jpg

असार ५,काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ...

   

शरिरमा युरिक एसिड घटाउने प्राकृतिक उपाय

168725955788888888.jpg

असार ५, काठमाडौं ।युरिक एसिड एक फोहोर पदार्थ हो, जसले तपाईलाई गाउट र मिर्गौलाको पत्थरीको रोगी बनाउन सक्छ, जान्नुहोस् कसरी कम गर्ने । तपाईले जे खानु वा पिउनु हुन्छ तपाईको शरीरमा प्रणालीगत प्रभाव हुन्छ। केही चीजहरू कसैका लागि...

   

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ : पूर्वराष्ट्रपति भण्डारी

168725338368213456.jpg

असार ५,,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको बताएकी छन् ।  मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित क...

   

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता

16872512631111111.jpg

असार ५, काठमाडौं । बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त...

   

सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी महिलाको हेलिकप्टरमार्फत उद्धार

168724881655555.jpg

असार ५, काठमाडौं । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता सुनार बुर्तिबाङ प्राथमिक स्वास्थ्य सुनार...

   

कर्णालीको बजेटबारे राप्रपा : व्यक्तिको घरमा गोठ बनाउनका लागि बजेट छुट्याउनु लाजमर्दो

1687246565888888.jpg

असार ५, काठमाडौं । कर्णाली सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश सभामा छलफल सुरु भएको छ । सभाको १२ औँ बैठकमा राप्रपाले बजेट मुख्यमन्त्री, अर्थमन्त्री र केही सत्तापक्ष र पूर्व मुख्यमन्त्रीको जिल्ला तथा...

   

घट्यो सुनको भाउ, चाँदीको पनि सस्तियो

168724417955555.jpeg

असार ५, काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...