असार १३, काठमाडौं ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराद्वारा आमाको हत्या गरिएको छ । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादको...
असार १३, काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय...
असार १२,काठमाडौं ।राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका...
असार १२, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा रहेको शिवलिंगमा राखिएको सुनको जलहरीमा नाम लेख्नु निन्दनीय रहेको बताएकी छन् । उनले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला...
असार १२, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले...
असार १२, काठमाडौं ।भिटामिन डी युक्त खाद्य पदार्थ : मानव कंकाल शरीरको आधारभूत संरचना हो, जुन २०६ हड्डीहरू मिलेर बनेको हुन्छ। यी हड्डीहरू मुख्यतया क्याल्सियम, भिटामिन डी र पानीबाट बनेका हुन्छन्। उमेर बढ्दै जाँदा उनीहरुको बल र बल...
असार १२,काठमाडौं । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ। स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी...
असार १२, काठमाडौं । हिजो नेपालमा लैङ्गिक हिंसा पीडित र प्रभावितहरूका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । असार १० गते काठमाडौंको पार्क भिलेज होटलमा भएको सम्मेलनले महिला, बालबालिका तथा ज्येष्ठ...
असार १२, काठमाडौं ।मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । ...
असार १२, काठमाडौं ।खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् । जुम्ला प्रहरीका...
असार १२, काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी...
असार १०,काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वैकल्पिक आधारहरू खोजी गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहरी...
असार १०,काठमाडौं । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी...
असार १०,काठमाडौं ।काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं ...
असार १०, काठमाडौं ।जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय...
असार १०, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार महानगरको नगर सभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा...
असार १०, काठमाडौं ।आजकल चियाको विकल्पको कमी छैन। बजारमा धेरै प्रकारका चिया पाइन्छ । आजकल हर्बल चियाको चलन धेरै छ । उदाहरणका लागि, आजकल धेरै मानिसहरू क्यामोमाइल चिया पिउन मन पराउँछन्। मानिसहरु स्वास्थ्यमा ध्यान दिन थालेका छन्...
असार १०,काठमाडौं ।तपाईंले आफ्नो वरिपरि देख्नु भएको छ कि केहि व्यक्तिको अनुहार र हातको रंग परिवर्तन हुन थाल्छ। मुख, हात, खुट्टा र पूरै शरीरमा बिस्तारै सेतो दाग देखिन्छन्। मानिसहरू यसको उपचारको लागि यता-उता धेरै घुम्छन्, तर सही...
असार १०,काठमाडौं । नेपाली बजारमा साताको पहिलो आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र...
असार १०, काठमाडौं । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी...
असार १०,काठमाडोैं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो...
असार ८, काठमाडौैं ।वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि बिरामीलाई नि:शुल्क उपलब्ध गराउने निर्णय गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को कार्यकारी परिषदले सो निर्णय गरेको हो। यसअघि प्रतिबेड दुई सय...
असार ८, काठमाडौं ।सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।’ सबै नागरिकसामू सूचना...
असार ८, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री...
असार ८, काठमाडौं । बदाम खानुका अनगिन्ती स्वास्थ्य लाभहरू छन्। राम्रो कुरा यो हो कि यसको स्वाद एकदमै राम्रो छ, जसका कारण यो बच्चादेखि वृद्धसम्म सबैलाई मनपर्छ। सबैले बदामलाई विभिन्न तरिकाले खाने गर्छन् । रातभर भिजाएर खाँदा...
असार ८, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ । काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल...
असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो। प्रश्नोत्तरमा प्रधानमन्त्री दाहाललाई विभिन्न सांसद्ले प्रश्न सोधेका थिए। सो क्रममा दुई जना सांसदलाई भने प्रधानममन्त्रीले चिन्न...
असार ८, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे...
असार ८ ,कामामाडौं । नेपाल सुनचाँदी व्यवस्था महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ। हिजो बिहीबार पनि...
असार८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च...