रोल्पा । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बसेका छन् । विवाहपछि स–परिवार भारत पसेका...
बर्दिया । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले...
लहान । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको...
काठमाडौं। सञ्चारकर्मी मधु शाही र विनीता मरहठ्ठाले तीज गीत सार्वजनिक गरेका छन् । मधुको शब्दमा विनीताले स्वर दिएकी छिन् । मधु र विनीताको तीजको यो मेसोमा मिसिन आइँपुगेका छन् संगीतकार ज्योति प्रकाश विके । गीतमा ज्योथीले संगीत...
काठमाडौं। नेपाली पौडीवाज टिसा शाक्यले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। टिसाले १०० मिटर ब्रेस्ट स्ट्रोकमा १ मिनेट २६:१३ सेकेन्डको राष्ट्रिय कीर्तिमान...
काठमाडौं । गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक हरिकला अधिकारीले आइतबारबाट गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी लिएकी छिन्। उनी गोरखापत्र संस्थानको ११ तहको प्रबन्ध सम्पादक हुन् । सूचना तथा सञ्चार...
काठमाडौं। गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम नछुटाइएको स्पष्ट पारेका छन् । आमाको मात्र होइन हजुर आमाको नाम पनि परिचयपत्रमा राखिएको उनले बताए । बिभिन्न विषयमा सांसदहरुले उठाएका जिज्ञासाको मन्त्री...
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीमा ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । साथै उनले पार्टी सभापति नेतृत्वको सरकारमा महिलालाई उपप्रधानमन्त्री र पार्टीमा उपसभापति बनाउनु पर्ने बताइन्...
काठमाडौं । सानो लगानीमा खाद्य प्रशोधन उद्योग सञ्चालन गरिरहेका महिलालाई नेपाल सरकारले ६ लाख रुपैयाँसम्म अनुदान दिने नीति लागू गरेको छ । कृषि विकास मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महिलाको...
संघर्षनगर (बर्दिया) । मुक्त कमैया परिवारकी बालकुमारी चौधरीका चार छोराछोरी छन् । कान्छो अमृत दुई वर्षका छन् । छोराछोरीलाई स्याहार्नमै उनको दिन बित्थ्यो । काम गर्न जाँदा सँगै लिएर जानु पर्ने बाध्यता । काममा निस्किएपछि...
युएई– दलालमार्फत युईएमा अलपत्र परेका दुईजना नेपाली महिलालाई शकुशल नेपाल फर्काइएको छ । भारतीय बाटो हुदै दुवै पुगेका बुटवलका तुलसी क्षेत्री र पुर्णिमा घर्तीलाई गत विहिवार ९२० जुलाई २०१७० नेपाल फर्काइएको हो । भिजिट भिषामा...
मोरङ । राष्ट्रपति बिद्यादेवी भण्डारीकी साँहिली देउरानी स्थानीय तहको न्यायाधीश बनेकी छन् । राष्ट्रपति भण्डारीकी देउरानी अर्थात मोरङको उर्लावारी ७ की ५८ बर्षिया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा...
काठमाडौं। स्थानीय तह न्यायिक समितिको नेतृत्व महिलाको हातमा पुगेको छ। स्थानीय निर्वाचनबाट उपप्रमुखमा ९० प्रतिशत महिला प्रतिनिधित्व भएकाले स्थानीय न्यायिक समिति महिलाको नेतृत्वमा पुगेको हो। पहिलो र दोस्रो चरण गरी ६...
विराटनगर। मोरङ कटहरीकी-२ की लिलम देवी रायका तीन छोरी जन्मिए। छोराको आशमा एक पछि अर्को सन्तान थपिए, तर छोरा पाइनन्। उनले थप सन्तान जन्माउन अस्वीकार नगरेकी भने होइनन्। तर घर, समाजले उनलाई जबरजस्ती गर्यो। तीन छोरीकी आमा लिलम...
भोजपुर । अरुण गाउँपालिका–५ याकुकी ११ बर्षिय गर्भवती बालिकालाई न्यायिक तथा सहयोगी संस्थाले उद्धार गरेका छन् । असार १६ गते गाउँनिकाला भएर धरानमा बिचल्लीमा परेकी उनका बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण...
काठमाडौं। पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन गरिएको छ । खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले २०७३ सालमा प्रकाशित र प्राप्त भएका पुस्तकहरू संकलन गरेर पाँच पुस्तक मनोनयन गरेको हो । संकलित...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना महिला सदस्यहरुको लागि कर शिक्षा तालिम दिएको छ । पोखरा उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास उपसमितिको आयोजना,आन्तरिक राजश्व कार्यालयको सहयोगमा महिला उद्यमशिललाई जोड दिन कार्यक्रम...
काठमाडौं। भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन समयलाई कलेज लाइफ भन्ने गरिन्छ। तर अब विद्यार्थीलाई स्वतन्त्रताका...
काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले मान्यता नपाएका विदेशी कलेजमा अध्ययन गरेका नेपाली नर्सिङ विद्यार्थीलाई स्वदेशमा दर्ता नगर्ने जानकारी दिएको छ । शुक्रबार परिषद्ले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित देशको नर्सिङ परिषद्,...
काठमाडौं। नेपाल टेलिकमले आर्थिक वर्ष २०७३र७४ मा भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापनामा सहयोग गरेको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी...
जाजरकोट । सानो झुप्रो । त्यहीँभित्र एक्लै बस्नुपर्ने बाध्यता । जाजरकोट जुनीचाँदे गाउँपालिका लुहादहकी १४ वर्षीया बिर्मी खड्का पहिलोपटक महिनाबारी हुँदा सात दिनसम्म छाउगोठमा एक्लै बस्न बाध्य हुनुभयो । आदर्श माध्यमिक...
म्याग्दी । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् । दैनिक दुईवटा...
दाङ। तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो । सरकारी अस्पतालमा गएर...
नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराइने भएको छ । नगरपालिकाको आइतबार सम्पन्न पहिलो जनप्रतिनिधिको बोर्ड बैठकले ‘सुत्केरी स्याहार पोषण' वापत २ हजार नगद र...
बर्दिया। बर्दिया जिल्लाको ठाकुरबाबा–४ बरगदाकी कृष्णकुस्मी थारू ठाकुरबाबा नगरपालिकामा उपप्रमुख चुनिएकी छन् । उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको हो । ठाकुरबाबा–४ बरगदाकी ३५ वर्षीया थारूले १ सय ११ मतान्तरले...
काठमाडौं। पाठेघर (गर्भाशय) को मुखमा असामान्य परिवर्तन भै त्यहाँका कोषकोषिकाहरूमा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्छ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेका यस्ता गिर्खा वा...
मानिसहरू घर वा भँन्सामा प्रयोग हुने वस्तुलाई त्यति वास्ता गर्दैनन् । तर स्वास्थ्य र सौन्दर्यका दृष्टिले भान्सामा प्रयोग हुने तरकारी, फलफूल, काजु, ओखर एवं बदाम आदि उपयोगी हुन्छन् । यसबाट हामीले फिलिजिङ, टोनर, स्क्रव, फेसप्याक...
काठमाडौं। आँखा सबैभन्दा महत्वपूर्ण एवं संवेदनशील अङ्ग हो । सुन्दर आँखाले मानिसको अनुहारको सम्पूर्ण सौन्दर्य झल्काउँछ । ओठले बोल्न नसकेका शब्दहरू आँखामार्फत प्रकट हुन्छन् । अझ भनौं नारी सौन्दर्यमा आँखाको शृंगारले विशेष...
काठमाडौं। स्थानीय तहको निर्वाचनमा झन्डै एक दर्जन तहमा प्रमुख र उपप्रमुखमा विद्यार्थी नेताले जित हात पारेका छन् । नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को कार्यसमितिमा रहेका तीन महिला नेताहरूले जित हात...
काठमाडौं। मदन पुरस्कार गुठीले यस बर्षका लागि (श्रेष्ठ नौ पुस्तक–२०७३ ) सार्वजनिक गरेको छ । गुठीले आइतवार विज्ञप्ती प्रकाशित गरी ति ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । ुयी पुस्तकहरु मध्येबाट (सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३)...