बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका...
प्रशन्न पोखरेल ► घैरुङ (गोरखा), १८ साउन । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने ९डकर्मी० काममा सक्रिय हुन...
काठमाडौँ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५००...
काठमाडौं। नेपाली सेनामा पहिलो पटक महिला अधिृकत सृष्टी खड्कालाई गुल्मपतिको जिम्मेवारी दिइएको छ । सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक खोलेको गुल्मको प्रमुखमा महिलालाई नै गुल्मपती बनाएको हो । नेपाली सेनाले हाल...
धादिङ। उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी...
काठमाडौं। धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’धाबिका मीरा राईलाई शनिबार यहाँ सम्मान गरियो । उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । भोजपुरे सेवा समाजले गरेको कार्यक्रममा...
काठमाडौं । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी, विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । यो अफर साउन १६ ग...
नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् । काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी...
►शिव उप्रेती लापु (गोरखा) । भुइँचालोले भत्काएको कालरात्रि मावि लापुको भवन पुनर्निर्माणका लागि गुम्दाको लप्सीबोटबाट रड बोक्ने जिम्मा स्थानीयको काँधमा आयो । पुनर्निर्माण गर्दा पुरुषले ज्यालाको काम गरेका थिए । श्रमदान गरेर...
बीबीसी किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरीले भित्री वस्त्रमात्र लगाएर स्तनपान गराइरहेको फोटो सार्वजनिक भएपछि स्तनपान र यौन गतिविधीबारे विवाद सुरु भएको छ । आलिया सगिइभाले गत अप्रिलमा सोसल मिडियामा उक्त फोटो पोष्ट...
चुरामणि अर्याल कपिलवस्तु । छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला...
ईटहरी। लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहररीबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो । ईटहरीमा...
कोहलपुर । पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा...
सुरुङ्गा (झापा) । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही...
काठमाडौं । ‘७ वर्ष भयो, डाक्टरले भनेको दुबै मृगौला फेल भएको छरे । उपचार गर्दागर्दै ऋणधन गरेर जम्मा पारेको पैसा पनि रित्तियो । तर सन्चो भएको छैन । सहयोग पाँए मेरो जीवन बाँच्ने थिएकि ।’ दुबै मृगौला खराबी भएर जीवन र मोरणको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल गरेसँगै तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसकी अम्बिका बस्नेत, माओवादी केन्द्रकी आशा कोइराला र नेकपा...
काठमाडौं। गैह्र आवासिय नेपाली संघ (एनआरएनए) हङकङमा राधिका गुरुङ (टिका) को पुरै प्यानल बिजयी भएको छ । विभिन्न पदका लागि आईतबार सम्पन्न छैटौ अधिवेशन र प्रतिनिधी छनौटमा अधिकांश पदहरु सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष पदका लागि...
बाँके । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन्। गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक...
जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी टेमी विधि गरी आज सम्पन्न भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि...
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका...
पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका...
नुवाकोट । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै...
कलैया। कलैया उपमहानगरपालिकामा मंगलबारराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन्...
डुइसवर्ग (एजेन्सी) – जमर्नीको डुइसवर्गका अध्यागमन अधिकारीहरुले १५ वर्षीया विभसी रानालाई गत मेमा विद्यालयमा पढ्दापढ्दै गरेको अवस्थामा कक्षाकोठाबाटै जबर्जस्ती बाहिर निकालेर आफ्नो आमाबाबुसँग सोही दिन नेपाल डिपोर्ट गरेको...
काठमाडौं । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिँदै आएको छ । त्यसअन्तर्गत सानिमा बैंकको मुख्य कार्यालय नक्साल तथा देशभरिका ४५ शाखाबाट महिला ग्राहकलाई विशेष उपहार प्रदान...
बेसीशहर। साउन ७ गते रातीको १२ बजे अकस्मात आगलागी हुँदा क्षति भएका ३ ओटा पसलका अग्निपीडितहरुलाई राहत स्वरुप आर्थिक रकम सहयोग गरिएको छ । बेसीशहर नगरपालिका वडा नं। ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण...
काठमाडौं । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ को लोकार्पण गरिएको छ । कृतिको एक समारोहकाबीच साझा प्रकाशन पुल्चोकमा प्रमुख अतिथि तथा साहित्यकार प्रदिप नेपाल, बाल साहित्यका इतिहासकार...
सुशीला रेग्मी पाल्पा । रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षौँदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि...
बझाङ । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित भईन् । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिलामाथि...
नवलपरासी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल,...