Advertisement
Advertisement
Advertisement

विराटनगर महानगरपालिकाको उपमेयरमा इन्दिरा कार्की निर्वाचित

1499600175indira-karki.jpg

विराटनगर। विराटनगर महानगरपालिकाको उपमेयरमा इन्दिरा कार्की निर्वाचित हुनुभएको छ । उपमेयरमा निर्वाचित नेपाली काँग्रेसकी उमेदवार कार्कीले २० हजार १ सय ८६ मत पाउनुभयो ।  उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी...

   

गोर्खाकी गीतालाई च्याउ खेतीले बनायो आत्मनिर्भर

1499598623womandalit-5960b17d51dee4.17684051.jpg

काठमाडौ । आफूले रोपेको च्याउ गैह्र दलित समुदायले नखाइदेलान की भन्ने पीर थियो गोर्खाकी गीता परियारलाई। तर उहाँको त्यो सोँच गलत साबित भयो। झोलाभरी च्याउ राखेर घर घरमा च्याउ बेच्न जाँदा सबैले किन्न थालेपछि उहाँको आत्मबल निकै...

   

टेलिकमका ल्याण्डलाइन आइपी बेस्ड प्रविधिमा रुपान्तरण

1499597323823-1499499944ntc-pstn.jpg

काठमाडौं। नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन (ल्याण्ड लाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ ।  नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा...

   

७० वर्षिया दलित महिला सदस्यमा निर्वाचित

1499324149sarita-darji.jpg

झापा । झापाको कनकाई नगरपालिका–१ को दलित महिला सदस्यमा निर्वाचित सरिमा दर्जीलाई बुधबार आयोजित सपथ ग्रहण कार्यक्रममा नातिनीले डोहोर्याएर ल्याइन् । ७० वर्षको उमेर भए पनि कान राम्ररी सुन्छिन् । उमेरले ७ दशक नाघ्यो । तर, उनको...

   

ताप्लेजुङमा दुई महिलाले जिते वडाध्यक्ष

1499317276Taplejung-wada-pdesident.jpg

ताप्लेजुङ । ताप्लेजुङका ९ स्थानीय तहका ६१ वडामध्ये ३ वडामा वडाध्यक्ष उठेका महिलामध्ये २ जनालेमात्र सफलता पाएका छन् । दवैजना एमालेबाट निर्वाचित भएका हुन् । फुङ्लिङ नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा एमालेबाट प्रतिश्पर्धी...

   

प्रदेश १ की पहिलो महिला अध्यक्ष बनिन् मेनुुका काफ्ले

1499177087823-1499173915menuka.jpg

काठमाडौं। मतगणना सम्पन्न भएकामध्ये १२६ स्थानमा जित हासिल गर्दै अग्रस्थानमा रहेको एमालेलाई भाग्यले समेत साथ दिएको छ । समान मत ल्याएको अवस्थामा गोलप्रथाबाट समेत यही पार्टीको उम्मेद्वारले जित हासिल गरेका छन् ।  प्रसंग हो...

   

सक्रिय महिला सञ्चारकर्मी र सर्जकलाई समेट्ने ‘वुमन्स इरा मिडिया ग्रुप’ स्थापना

1499166070pratima-04072017020545-1000x0.jpg

काठमाडौं। सञ्चारकर्मी एवं सर्जक प्रतिमा राई विवशको नेतृत्वमा ‘वुमन्स इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । महिला सशक्तिकरणको उद्धेश्यले स्थापित उक्त समुहको लोगोको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।...

   

१७ बर्षकै उमेरमा भूमीगत भएकी जानकी उपमेयर

1499154959Janki-bam-595b417d85be48.71112403.jpg

बैतडी । त्यतिबेला माओवादीको युद्ध चरमचुलीमा पुगेको थियो । सांस्कृतिक टोली सहित माओवादी गाउँगाउँमा पुग्थे । विद्यालयका विद्यार्थीहरुलाई अभियानमा लैजाने भन्दै एक गाउँबाट अर्को गाउँ लैजाने गर्थे । सर्वहारा वर्गको मुक्तिको...

   

महिला प्रमुखको घोषणा : ‘नमुना नगरपालिका बनाउँछु’

1499154287election-for-womenis0h73ZDoa.jpg

डोटी ।असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् ।  ७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा...

   

गाँउपालिकाको उपाध्यक्षमा दलित महिला निर्वाचित

1499148648unnamed-47.jpg

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकाको उपाध्यक्षमा दलित समुदायबाट यज्ञकुमारी रुचाल विजयी हुनुभएको छ । एमालेबाट उमेदवार हुनुभएकी रुचालले संघीय समाजवादी फोरमका उपेन्द्र लावतीलाई करिब हजार मतको अन्तरले पछि पार्दै विजयी...

   

एनटी बस इन्टरनेट सेवा सुरु

1498983137unnamed.jpg

काठमाडौं। नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा केही दिन अगाडिदेखि एनटी बस इन्टरनेट सेवा सुरु भएको छ ।  मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले...

   

माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन हुन्छ : सभामुख ओनसरी घर्ती

1498981238Onsari-Gharti.jpg

काठमाडौं। सभामुख ओनसरी घर्तीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् ।  सभामुख घर्तीले स्थानीय तहको निर्वाचनसँगै शासन सत्ता जनताको घरदैलोमा पुगेको पनि स्पष्ट पारिन् । उनले...

   

यी क्षेत्रहरुमा महिला उम्मेदवारले जिते

1498978278women-leadr.jpg

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन मतगणना परिणाम आउने क्रम जारी छ । यस पटक पनि प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून रहेपनि उपप्रमुख पदमा भने धेरै महिलाहरु उम्मेदवार बनेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार...

   

नेपाली चलचित्रकी निर्देशक निलु डोल्माको निधन

14989767881964242414235570343782564593608921776816362n.jpg

काठमाडौं। नेपाली चलचित्रकी निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ। शनिबार बिहान ९ बजे आफ्नै निवासमा हृदयघात भएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुर्उने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन...

   

दोस्रो चरणको पहिलो महिला मेयर बनिन् मञ्जु

1498970668Manju-mal-234.jpg

डोटी । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उठेका महिलाले जित हासिल गर्न नसकिरहेका बेला डोटीको एक नगरपालिकाको मेयरमा महिला विजयी बनेकी छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी विजयी बनेकी...

   

स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार डा. रेग्मी सचिवमा नियुक्त

1498148551Kiranregmihealthsecretary-594b8665159974.07536341.jpg

काठमाडौं।सरकारले स्वास्थ्य सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठले स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार प्रमुख विशेषज्ञ डा। रेग्मीलाई सचिवमा नियुक्त गरेको हो। डा. शेनेन्द्रराज...

   

८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला छैनन्

1496986519mantri.jpg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गठित ८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला परेका छैनन् । प्रधानमन्त्री देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री सहित ८...

   

चर्चित लोक गायिका राधिका हमाल पनि उमेदवार

1496813572Radhika-Hamal.jpg

काठमाडौं। स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा चर्चित लोक गायिका राधिका हमाल पनि उमेदवार बनेकी छन् । नेपाली कांग्रेसको तर्फबाट उनी रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदको उमेदवार बनेकी हुन् । कांग्रेसले गाउँपालिका...

   

महिलाले बनाए ४ सय २५ मिटरको सडक

1496812355Mahila.jpg

काठमाडौं । बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ । साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका...

   

सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की

1496811516susila-karki.jpg

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । ...

   

विवाह नै नगरी विधवा, ९० लाख क्षतिपूर्ति !

1496542017nandani.jpg

काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् ।...

   

आमाछोरी नै उम्मेदवार !

1496540846Aama-Chori.jpeg

झापा । झापा जिल्लाको भद्रपुर र मेचीनगर नगरपालिकाको उपमेयरमा आमाछोरी नै उम्मेदवार बनेका छन् । स्थानीय तहको आशन्न चुनावले झापामा उत्साह छरेको छ । नेपाली कांग्रेसबाट भद्रपुर नगरपालिकामा आमा तारादेवी भुर्तेल र मेचीनगरमा...

   

नायिका श्वेताले सिन्धुपाल्चोकको विकट माझी गाउँ निर्माण गर्ने

1496133795sweta-khadka-copy.jpg

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको विकट माझी गाउँमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती निर्माण कार्य  सुरु गरेकी छिन्। ६३ माझी परिवारको लागि अभिनेत्री खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इट्टा...

   

बौद्धिक अपाङ्गता भएका बालबालिका मिस नेवासँग रमाए

149604360202.jpg

काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन्। नेपालमा पनि बिशेष (बौद्धिक अपाङ्गता भएका)...

   

राष्ट्रिय महिला लीग च्याम्पियनसीप फुटबल भोलिवाट

1496036093EPL-01042017094353-0x150.jpg

काठमाडौं।एन्फा महिला लीग च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । भोलिवाट शुरु हुने प्रतियोगितामा २८ टोली सहभागि हुनेछन् । प्रतियोगितामा सहभागी हुने २८ टोलीलाई दुई समुहमा विभाजन गरेर खेलाइने एन्फा जिल्ला...

   

महिलाका पक्षमा भएका रोचक मत परिणाम, ८६ वर्षमा वडा सदस्य

1496034474page.jpg

  ८६ वर्षमा वडा सदस्य धादिङस्थित थाक्रे गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छिन् । वडा नं. ५ मा दलित महिलातर्फ विजयी चन्द्रमायाले ४ सय ९५ मत प्राप्त गरेकी थिइन्...

   

नयाँदिल्लीको एक घरबाट २४ महिलाको उद्धार

1495594630bideshbata-23052017063728-1000x0.jpg

काठमाडौं। भारतको राजधानी नयाँदिल्लीको एक घरबाट २४ महिला एवं युवतीहरुको उद्धार गरिएको छ । रोजगारीका लागि मध्यपूर्वका देशहरुमा पठाउने सपना देखाएर दलालद्वारा उनीहरुलाई विगत एक महिनादेखि दिल्ली, उत्तमनगरको एक घरमा राखिएको...

   

मिस एसईई आइडल

149552192433.jpg

काठमाडौं। एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी...

   

यौन बिद्रोहका कथा लोकार्पित

1495346052unnamed.jpg

काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । संग्रहका...

   

आयोडिनयुक्त नुन सेवन गर्नेमा नेपाली अगाडि

1495343393STC-Add-2.jpg

काठमाडौं। सन् २०१६ मा युएसआइडीले गरेको एक सर्वेक्षणमा नेपाल पूर्वी एसियामै आयोडिनका कारण लाग्ने रोगबाट निकै सुरक्षित रहेको जनाइएको छ । सर्वेक्षण रिपोर्टमा नेपालीहरू आयोडिनयुक्त नुन सेवनका कारण विभिन्न रोगबाट जोगिएको...