Advertisement
Advertisement
Advertisement

लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी

14953349804.jpg

लमजुङ । लमजुङका दुई नगरपालिकाको उपमेयरमा महिला विजयी भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको सुन्दरबजार र बेसिशहर नगरपालिकाको उपमेयरमा महिलाहरु विजयी भएका हुन् । सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली...

   

वडामा ५ सय ४२ दलित महिला र ५ सय ९५ अन्य महिला निर्वाचित

1495334234download.jpg

काठमाडौं। । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनबाट हालसम्म एक हजार १ सय ३७ महिला वडा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले ९४ स्थानीय तहको मत गणना समाप्तपछि यो नतिजा सार्वजनिक गरेको हो । आयोगले विज्ञप्ति...

   

‘नेशनल एक्टिङ कम्पिटिसन’को उपाधी अनु थापालाई

1495079486act.jpg

काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता ‘नेशनल एक्टिङ कम्पिटिसन’ अनु थापाले जितेकी छिन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख...

   

नेतृत्वमा रोजिएका यी पाँच महिलालाई स्थानीय तहको प्रमुख जिम्मेवारी

1495077848women-winner-18052017035046-1000x0.jpg

काठमाडौं।  उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो यस्तो...

   

कांग्रेसकी माया राना तनहुँको म्याग्दे गाउँपालिकामा विजयी

1495077387maya-rana-18052017071313-1000x0.jpg

काठमाडौं। स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएकी छिन् । कांग्रेसकी उम्मेदवार माया रानाले ४ हजार ५ सय ६४ मत ल्याएर जितेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । कांग्रेसको...

   

जुम्लाकी कान्तिका सेजुुवाल देशकै पहिलो महिला मेयर

1495042807823-1495039770kantika.jpg

काठमाडौं। करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनमा जुम्लाकी कान्तिका सेजुुवालले देशकै पहिलो महिला मेयरको रेकर्ड बनाउन सफल भएकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएसँगै...

   

ललितपुरकी २३ वर्षीया रञ्जुले चुनाव जितिन्

1495039070ranju-3.jpg

काठमाडौं। दुई दिनअघिसम्म रञ्जु तिलाङ्गीको परिचय समाजसेवी र सामाजिक विभेदविरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन्– नेत्री । त्यो पनि कम उमेरमा विजयी भएर । ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला...

   

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

1494747050bidhyadevi-bhandari1.jpg

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेका हुन्...

   

भोलि झुक्किएर पनि यसो नगर्नुस्, मतदातालाई १५ हजारसम्म जरिवाना लाग्न सक्छ

1494654448election-commission.jpg

काठमाडौं। कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र...

   

सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको संख्या बढ्यो

149465335788.jpg

-बन्दना बम डडेल्धुरा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको हालसम्मको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा बृद्धि भएको हो...

   

आमाको ‘अस्थायी साधन’ हातमा समातेर बच्चा जन्मिएपछि‘

1494647069baby-1.jpg

अहिलेको प्रविधिले मानिसलाई जतिधेरै राहत दिएको छ उत्ति नै समस्या पनि खडा गरिरहेको छ । गर्भनिरोधका लागि महिलाहरुले विभिन्न खाले अस्थायी साधनहरु प्रयोग गर्ने गर्दछन् । त्यसमा पाठेघरभित्र राख्ने औजार आइयुसिडी पनि एक हो । तर जब...

   

जुम्लाका चार मतदान केन्द्रमा महिलालाई मतदान सम्पन्न गर्ने जिम्मेवारी

1494526428Chunasb-1487601453.jpg

- एलपी देवकोटा, जुम्ला काठमाडौं। स्थानीय तह निर्वाचनका लागि जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनको काम सम्पन्न गरेको छ । जम्मा ८७ वटा मतदान केन्द्र रहेको जुम्लामा चारवटा मतदान केन्द्रमा महिला...

   

यी हुन् संसदमा स्तनपान गराउने पहिलो महिला राजनीतिज्ञ

1494408775959778430a72456d-21d4-4953-85bb-256e701df0ec.jpg

एजेन्सी/सिड्नी– अस्ट्रेलियाली सिनेटर लरिसा वाटर्स राष्ट्रको संसदमा स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनेकी छिन् । ग्रिनपार्टीकी सदस्य रहेकी वाटर्सले मंगलबार आफ्नो दुई महिनाकी छोरी आलिया जोयलाई स्तनपान गराएकी थिइन् । गत...

   

दुबई लैजान लागिएका ३ युवतीको कञ्चनपुर नाकाबाट उद्वार

1494407733mahila-300x225.jpg

काठमाडौं। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुबई जान हिँडेका तीनजना युवतीको उद्वार गरिएको छ । भारतको दिल्ली हँदै दुबई जान हिँडेका ३ जनाको बिहीबार बिहान पश्चिमी नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले उद्वार गरेको हो ।...

   

बुद्धजयन्ती र उभौली पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

1494406313maxresdefault.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र...

   

संगीता र रञ्जीताले ल्याए नयाँ म्यूजिक भिडियो

14944050492.jpg

काठमाडौं । गायिका संगीता उप्रेतिले ‘आयो रे आयो रे’ बोलको नयाँ सांगीतिक भिडियो भर्खरै बजारमा ल्याएकी छिन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी गायिका संगीताले आफ्नो शब्द, संगीत र स्वरमा निमार्ण गरेको उक्त गीतको भिडियोलाई भने...

   

राष्ट्रिय महिला क्रिकेटको उपाधि राईजिङ क्रिकेट वुमन काठमाडौंलाई

1494342189mamu-09052017072736-600x0.jpg

काठमाडौं। रुस्लान राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि राईजिङ क्रिकेट वुमन काठमाण्डौले जितेको छ । कैलालीको अत्तरियमा आज भएको फाईनलमा विभागीय टिम एपीएफलाई १६ रनले पराजित गर्दै विदेशी खेलाडी सम्मिलित राईजिङ क्रिकेट...

   

वीर अस्पतालमा सिन्धुपाल्चोककी रश्मिलाको नि:शुल्क मिर्गौला प्रत्यारोपण

149434146420140811strike-at-bir-hospital-ends-300x0.jpg

काठमाडौं । मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालले आजदेखी नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको नि:शुल्क मिर्गौला प्रत्यारोपण...

   

राज्यका हरेक निकायले जनताको हीतका लागि काम गर्नुपर्छ : प्रधानन्यायाधीश कार्की

1494340877Law-Day-2074B9G9083-09052017064604-600x0.jpg

काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका हरेक निकायले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । एक अर्काबीचको प्रतिस्पर्धी भावनाले सेवा प्रभावित हुने बताउँदै उहाँले...

   

महिलाका लागि सेयर बजार सही थलो बन्दै

1494217284636038362986562500.jpg

काठमाडौं। बीकम पढ्दापढ्दै विवाह भयो । जेनतेन बीकम पूरा त गरिन् तर त्यसभन्दा अगाडि बढाउन सकिनन् । काठमाडौं बागबजारकी बिनु श्रेष्ठलाई घरधन्दा गर्दागर्दै र छोराछोरी स्याहार्दास्याहार्दै उमेर पत्तै भएन । न लोकसेवा लड्ने मौका...

   

रेडियोकर्मी कृष्णा ताम्राकारलाई वरिष्ठ पत्रकार सम्मान

1494175730index.jpg

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट काठमाडौंकी वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकार सहित चार जनालाई सम्मान गरेको छ । ताम्राकार सहित सम्मानित हुने...

   

प्रधानन्यायाधीश कार्की कानुन दिवसकाे निमन्त्रणा दिन राष्ट्रपति कार्यलय

1494164073vetghat.jpg

काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन् । प्रधानन्यायाधीश कार्कीबीच के विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीलाई भेट्न पुगेकी हुन् त्यो भने...

   

बालिकाले जितिन् ५ किमि दौडको उपाधि

1494130422Womens-Friendship-marathon-07052017090741-1000x0.jpg

काठमाडौं। फ्रेन्ड्स अफ लाजिम्पाटले शनिबार आयोजना गरेको ५ किमि दौडको उपाधि बालिका केसीले जितेकी छन् ।  बालिकाले १६ मिनेट ४९:०९ सेकेन्डमा दूरी पार गरी विजेता बन्दा ४ सय ५० जनालाई पछाडि छाडिन् । उनले २० हजार पुरस्कार पाइन् ।...

   

सुन्तली धुर्मुसलाई जापानबाट २८ लाख सहयोग : चौथो बस्ती निर्माणको घोषणा

1494127531Dhurmussuntali.jpg

जापान। एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सूर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे। जापानमा रहेका सयौं नेपालीले एकै स्थानमा भेला...

   

प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किइन्

1494071736Sushila-Karki.jpg

काठमाडौं। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेशमार्फत यथास्थितिमा राख्न निर्देशन दिएलगत्तै उनले कार्यभार सम्हालेकी छन् । सर्वोच्चले...

   

पहिरन छनोट गर्ने उपाय

149406666132.jpg

  सधैं आफ्नो व्यक्तित्व र फिगरको सही नापअनुसार पहिरन छनोट गर्नुपर्छ । मोर्डन एवं एलिगेन्ट लुकका लागि सधैं आरामदायक पहिरन क्यारी गर्नुपर्छ ।  वेस्टर्न पहिरन वा जिन्समै मोर्डन देखिन्छ भन्ने छैन । व्यक्तित्वमा सुट गर्छ...

   

संघीय प्रणालीमा महिला

1494065260federalism-588eb668232287.31412562.jpg

-गोमा धमला  काठमाडौं । केन्द्रिकृत शासन प्रणालीबाट उत्पन्न समस्याहरू सम्बोधन गर्न तथा शासन प्रणालीमा आमजनताको पहुँच सुनिश्चित गर्न नेपालमा संघीय शासन प्रणाली अवलम्बन गरिएको छ । एकात्मक शासन प्रणालीमा सम्पूर्ण...

   

आनन्द

1494062566panchpokhari.jpg

    कतै एउटा नयाँ मन्दिरको निर्माण हुँदै थियो । सयौं श्रमिक कार्यरत थिए । ठूला–ठूला ढुङ्गा फोरिंंँदै थिए । मूर्तिहरू बनाइँदै थिए । एउटा व्यक्ति घुम्दै–फिर्दै त्यहाँ आइपुग्यो । उसले ढुङ्गा फोर्दै गरेको एउटा श्रमिकलाई...

   

पाठेघर स्वास्थ्य राख्न योग गरौं

1494060023Meditation-09022017050410-300x0.jpg

​ महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्‍याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।  रजस्वला...

   

यी जिल्लाहरुमा वडा सदस्यमा दलित महिलाको सिट खाली

1494058366download.jpg

  काठमाडौं । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाका वडा सदस्यमा दलित महिलाको सिट खाली भएको छ । विशेष गरि अधिकांश हिमाली जिल्लामा दलितको बसोबास नै नभएका कारण महिला सदस्य पद खाली रहेको हो । पहिलो...