Advertisement
Advertisement
Advertisement

लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जगाउँदै प्रहरी

1532587120-.jpg

साउन १०, सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरीले अभियान थालेको छ ।  समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना...

   

भारतीयद्वारा बन्धक बनाइएका बालकको उद्धार

1532586246balak-child.jpg

साउन १०, झापा ।  भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई हिजो साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।  इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु...

   

साइकलसहित तीन महिला सगरमाथा चढ्ने

153258373966.jpg

साउन १०,  काठमाडौं ।  ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन्,’ भन्ने नाराकासाथ साइकलसहित तीन महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा जानकारी...

   

वैदेशिक रोजगारीमा जाने पुरूष भन्दा महिला धेरै

1532581895women-workers.jpg

साउन १०, काठमाडौं । विगत केही वर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा तीव्र रूपमा कमी आए पनि महिलाको संख्यामा वृद्धि भएको एउटा अध्ययनले देखाएको छ। आर्थिक वर्ष २०७२/७३ को तुलनामा ०७३/७४ मा महिला कामदारको...

   

दश वर्षमा करीब चार हजार महिला कोरियामा

1532517496uBKmnntqPChcr0MJwZH1.png

साउन ९, काठमाडौं ।  इपियस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करीब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् ।  सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपियस शाखाका...

   

भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप

1532516434bharatpur.jpg

साउन ९, चितवन ।  भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ ।  सो क्रममा...

   

अदभुत कला : आफूलाई गायब गर्ने “छालाको जादुगर”

1532515075milosevic-mirjana-image.jpg

साउन ९, काठमाडौं । सर्बियाली मेकअप कलाकार मिर्जाना किका मिलोसेभिक द्धृष्टिभ्रम सिर्जनागर्न  आफ्नो जिउ रङ्ग्याउँछिन र आफुलाई गायब पार्न सक्छिन् । जो कसैलाई सुन्दा पनि यो कुरा अनौठो लाग्छ, तर यो सत्य हो कि सर्बियाली मेकअप...

   

श्रावण महिनाभर मेगा बैंकको 'मेहन्दी उत्सव'

1532511606original1532508857Megamehandi-Utsab.jpg

साउन ९, काठमाडौं ।  मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ । महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । श्रावण महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट...

   

कागती र महले झरीमा लागेको रुघाखोकी ठिक गर्छ !

1532511027images.jpg

साउन ९, काठमाडौं । वर्षाको समयमा हामी वरिपरिको वातावरण चिसिएको हुन्छ । कुनै ठाउँमा बर्षाले गर्दा चिसो महसुस भई आराम मिल्छ भने कुनै ठाउँमा गर्मीका कारण आद्रताको सामना गर्नु परिरहेको छ । जस्तो तराइमा अहिले गर्मी छ भने हिमाली...

   

ट्याक्सीका प्रिन्टर मेसिन बिग्रिदा यात्रुले बिल पाउन छाडे

1532510225taxi.jpg

साउन ९, काठमाडौं ।  उपत्यकामा सञ्चालित ट्याक्सीमा कम्युटर विलिङ प्रणाली प्रिन्टर मेसिन जडान भएपनि अधिकाशं प्रिन्टर मेसिन बिग्रेका छन् ।  ट्याक्सीले यात्रुलाई ठगेको गुनासो बढेपछि उद्योग मन्त्रालयले विसं २०७३ पुुस १७...

   

नेपालमा वार्षिक रुपमा ३६ अर्ब बराबरको औषधि खपत

1532508753medicines-00.jpg

साउन ९, काठमाडौं  ।  नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ ।  नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु. ३६ अर्ब बराबरको औषधि खपत हुने...

   

नपकाएको बन्दा वा मासु खानुहुन्छ ? विचार गर्नुहोस् है ।

1532504082cabbage-banda.jpg

साउन ९, काठमाडौं ।   भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिए। ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन्। उनमा यो समस्या...

   

जघन्य र ठूला अपराध संख्यामा कमी

1532501689gunda.jpg

साउन ९, काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि जघन्य तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ ।  “आ.व. २०७३/०७४ को...

   

दक्षिण एशियाली महिलाहरूको तस्करीमा नेपाल ट्रान्जिटका रूपमा प्रयोग

1532499850final3.jpg

साउन ९, काठमाडौं । मानवतस्कर र दलालहरूले नेपाल हुँदै भारत, बाङ्ग्लादेश र श्रीलङ्का महिलाहरूलाई तेस्रो मुलुक लग्ने गरेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। तर आकर्षक रोजगारीको प्रलोभनमा विदेश हिँडेका दक्षिण एशियाली...

   

डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो

1532496222chamal.jpg

साउन ९, डोल्पा ।  हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् ।    दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले...

   

गर्भवती महिलालाई पोषण आहार वितरण

1532494785gjTcivCunICDIhXe6ZKt.jpg

साउन ९, महोत्तरी ।  बर्दिवास नगरपालिकाकाले नगरभित्रका ५३० गर्भवती महिलालाई पोषण आहार वितरण गरेको छ ।  बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत नगरपालिकाले रु. १६ लाख ७५ हजारको पोषण आहार वितरण गरेको हो । नगरपालिकाभित्र...

   

सबै सरकारी कार्यालयमा अनिवार्य ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी

1532431128imagescms-image-000052719.jpeg

साउन ८, काठमाडौं ।  सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले...

   

कृषि पेशा : अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित

1532426470810x608xpran1.jpg.pagespeed.ic.r6qItf2ly2-1.jpg

साउन ८, ललितपुर । कृषि पेशामा व्यावसायिक बन्दै जाँदा अन्नबाली लगाउन छाडेर तरकारीबालीमा आकर्षित हुने किसानको संख्या बढ्न थालेको छ ।  अन्नबालीमा भन्दा तरकारी बालीमा समय कम लाग्ने र उत्पादन धेरै पाउने हुँदा किसान तरकारी...

   

मन्त्री तामाङले राजीनामा दिने

1532426308Sherbahadur-Tamang.jpg

साउन ८, काठमाडौं ।  कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने...

   

सामुदायिक विद्यालय प्रविधिमैत्री बनाइने

1532426004download.jpg

साउन ८, जाजरकोट ।  यहाँको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ । विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो ।    पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि...

   

झरीको फेसन : छिटो सुक्ने र हलुका

1532424253Beat-The-Rainy-Day-Blues-With-These-OOTDs.jpg

साउन ८, काठमाडौं । बर्षामा आउटफिटका लागि पूर्व तयारी गर्नुपर्छ ।  कतिबेला पानी पर्छ थाहा हु“दैन । यो समयमा हल्का तथा छोटो पहिरन नै  आरामदायी हुन्छ । लाइटको सट्टा ब्राइट कलर्समा राम्रो देखिन्छ ।  बर्षाको मज्जा लिनु छ भने...

   

सबैभन्दा बढी लैङ्गिक असमानता जापानमा, राजनीतिमा महिला सहभागिता बढाउन नयाँ कानुन

1532423123japani-lady.jpg

साउन ८, काठमाडौं ।  जापानको संसद्ले धेरै महिलाहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहन गर्न लक्षित एउटा कानुन पारित गरेको छ। नयाँ कानुनले पुरुष र महिला उम्मेदवारको सङ्ख्या बराबर राख्न राजनीतिक प...

   

बर्दिवासमा गर्भवतीलाई पोषण आहार वितरण

1532419046posan-ahar20180724065109.jpg

साउन ८, गौशाला ।  बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु गरेको छ ।     बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवतीलाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ...

   

साउनमा कसरी सजाउने मेहंदीले हात ?

1532419184maxresdefault.jpg

 साउन ८, काठमाडौं । हरियाली साउनको महिना यो महिनाभरी हिन्दु महिलाहरुले हातभरी मेहन्दी, हरियो चुरा, पोते तथा सारी लगाई सजिने प्रचलन बढ्दो छ । पछिल्लो समय यस्तो पहिरन फेसन नै बनिसकेको छ ।यसले गर्दा विवाहित महिलाले आफ्नो...

   

दिनको एक खिल्ली चुरोट पनि घातक

1532414720maxresdefault-4.jpg

साउन ८, काठमाडौं । ब्रिटेनका वैज्ञानिकहरूले भनेका छन्, चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिदैन त्यही भएर पूर्ण रुपमा चुरोट सेवन रोक्न जरूरी छ। अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली...

   

डा. केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन्

1532412721drkckhabarbreak-380x300.jpg

साउन ८, बैतडी ।  डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ...

   

महिलामाथि फतुर लगाउने कानूनमन्त्रीको पद चट्(भिडियोसहित)

1532409253sher.jpg

साउन ८, काठमाडौं । जिम्मेवार निकायमा बसेकाहरुले आफ्नै बोलीमा लगाम नलगाउँदा कसरी फस्छन् भन्ने उदाहरण बनेका छन् कानुनमन्त्री शेरबहादुर तामाङ । उनले आफ्नो बोलीमा लगाम नलगाउँदा मन्त्री पदबाटै हात धुनुपर्ने अवस्था सिर्जना भएको...

   

यात्रु ठग्ने ट्याक्सी र कारलाई रु. तीन हजार जरिवाना

1532408006traffic-hulaaki.jpg

साउन ८, काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु. तीन हजार जरिवाना गरेको छ ।  महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी...

   

सुत्केरीमा बढेको शरीरको वजन यसरी घट्उन सकिन्छ

1532346161maxresdefault.jpg

साउन ७, काठमाडौं । गर्भवती अवस्था महिलाहरुको शारीरिक रुपमा कमजोर हुने भएकाले विस्तारै महिलाहरु मोटाउन थाल्छन् । गर्भवती अवस्था पछाडी झनै महिलाहरुकोे शरीरको तौल बढ्छ । यसरी बढ्को तौललाई घटाउन महिलाहरुका लागि निकै चुनौतीको...

   

झरीको मेकअप आइडिया

1532343201soonu.jpg

साउन ७, काठमाडौं । मौसम जुनसुकै होस आधुनिक महिलाहरु बिना मेकअप घर बाहिर निस्कन चाहादैनन् ।  चाहे मौसम चिसिएको होस वा तातो । मौसम अनुसारको मेकअपमा सजिएर हिन्न उनीहरु कुनै कसर छाडेदैनन् । समरमा गरिने मेकअप प्रोडक्टहरु अलिक...