►प्रेम रौले फागुन १८, मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन । निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको...
फागुन १८, बेझाड । छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् । रामपुर नगरपालिका–३ रजघरा बस्ने टङ्कनाथ घिमिरेको परिवारले छोरा पुरुषोत्तम...
►कुमारप्रसाद चौलागाईं फागुन १८, काठमाडौं । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी...
फागुन १७, दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार...
फागुन १६, डोटी । जिल्लामा सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका...
फागुन १७, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित...
आफुन १७, वालिङ । चालू आर्थिक वर्ष २०७५र७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न...
फागुन १७, भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो...
►सुशील दर्नाल फागुन १७, काठमाडौं । सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिक, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ । विसं २०७४ फागुन ३ गते सरकार गठन भएयता महिला, दलित,...
फागुन १७, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको युवा महिला उद्यमीसम्बन्धी छलफल कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । कृषि, उत्पादनका क्षेत्र,...
फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताउनुभएको छ । नेपाल...
फागुन १७, काठमाडौं । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज...
फागुन १६, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान...
फागुन १६,चितवन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु...
फागुन १६, दमक । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ । दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसीआर) र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त...
►वीरेन्द्र कर्ण फागुन १६, वीरगञ्ज । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई...
►लेखनाथ खतिवडा फागुन १६, पाँचथर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचथर जिल्ला अदालतले एक व्यक्तिलाई १५ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले सोमबार इलामको सुर्योदय à...
►हिक्मतबहादुर नेपाली फागुन १५, दुल्लु । दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन,...
फागुन १५, डडेल्धुरा । आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन । मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ...
फागुन १५, डोटी । डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई...
फागुन १४, पोखरा । गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक...
फागुन १४, काठमाडौं । काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज...
फागुन १४, काठमाडौं । नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय...
फागुन १४, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६...
फागुन १४, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा आज बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घरायासी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी...
फागुन १३, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा...
फागुन १३, बाजुरा । बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाले पछिल्लो...
फागुन १३, काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले...
फागुन १३, ललितपुर । प्रदेश नम्बर २ की सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले सासूसहित परिवारले नै आफूमाथि हिंसा गरेको आरोप लगाएकी छिन् । पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा...
फागुन १३, काठमाडौं, (एजेन्सी) । साउदी अरेबियाकी राजकुमारी रिमा बिन्त बन्दर अल(साउद अमेरिकाका लागि साउदी राजदूत हुने भएकी छन्। उनी साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला बन्नेछिन्। शनिवार उनको नियुक्तिको खबर...