मङ्सिर २७, दाङ, तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको हालसम्म ३५७ सुत्केरीले प्राप्त गर्ने सफल भएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य...
मङ्सिर २७, नवलपरासी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ । विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो । गैँडाकोट नगर...
–अशोक घिमिरे मङ्सिर २६, काठमाडौँ, विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र...
मङ्सिर २६,नेपालगन्ज । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ ९५१० ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई...
मङ्सिर काठमाडौँ, उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका...
मङ्सिर २६, हुम्ला, मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ । स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न...
मङ्सिर २६, अछाम, महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो...
मङ्सिर २६, काठमाडौं, पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला टोलीको तयारी अघि...
►बृजकुमार यादव मङ्सिर २६, काठमाडौं । राम र जानकीको विवाहको पर्व मनाउन जनकपुरमा विवाह पञ्चमी महोत्सवको धुमधाम तयारी भइरहेको छ। तर यसपटक नजिकैको राम मन्दिरमा भने खासै चहलपहल देखिएको छैन। राम मन्दिरस्थित महन्त भन्छन्,...
मङ्सिर २५, काठमाडौं । विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ। बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच...
►विष्णु नेपाल मङ्सिर २५, काठमाडौं ।पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन । प्राकृतिकरुपमा महिलामा रागरस...
मङ्सिर २४, वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक...
मङ्सिर २५, धनगढी । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नारासाथ आज औपचारिक रुपमा यहाँ सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ । अभियानको क्रममा...
मङ्सिर २५, धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन...
मङ्सिर २५, लहान ।सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही...
मङ्सिर २५, राँझा । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित...
►नारायण ढुङ्गाना मङ्सिर २५, काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् । निर्माण...
►साधना प्रतीक्षा सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर । मंसिर २५, काठमाडौँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा...
मङ्सिर १७, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका साथसाथै उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु गरी गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्ने...
घरधन्दा गर्ने महिलाको मुख्य दैनिकी, ढिलोमा बिहान ५ बजे उठ्ने घर सरसफाइ गर्ने वस्तुभाउलाई कुँडो पानी गर्ने चिया पकाउने भात भान्छा गर्ने कपडा धुने, घरको सरसफाइ गर्ने करेसाबारीमा तरकारी लगाउने मेलापात, अर्मपर्म जा...
-भक्तराज रसाइली काठमाण्डौ । परम्परालाई प्रविधिको उच्चतम सदुपयोग र आफ्ना गुरुको प्रेरणादायी उद्गारले २ युवाहरुको सपना पूरा भएको छ अर्थात् धरानमा नेबुला फूड्स प्रा.लि.ले उत्पादन गरेका मासुजन्य अचार, सुकुटी, ससेज लगायतका...
►प्रकाश धौलाकोटी मङ्सिर १८, तेह्रथुम । लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह...
मङ्सिर १७, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले...
►हेमन्त केसी मङ्सिर १७, जाजरकोट । बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम...
►सुशीला रेग्मी मङ्सिर १६, बेझाड । पाल्पा जिल्लामा गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिन थालिएको छ । परिवार नियोजनका साधनका रुपमा सम्झी पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या दिनप्रति दिन बढ्दो अवस्थामा छ...
►विशेष प्रतिनिधि श्यामल अधिकारी मङ्सिर १६, वार्सा, पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो। उहाँलाई पोल्याण्डका लागि...
मङ्सिर १६, काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय...
उनले विवाहको १८ वर्ष लगातार हिंसा भोगिन् । उनी थप्छिन्, ‘पैसाले श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि फाटो ल्याउने रहेछ । जिन्दगीमा के सोचेको थिएँ, पैसा नहुँदा सबै सपना उडे ।’ ►सरिता दाहाल मकवानपुर । १८ वर्ष अघि विवाहको...
मङ्सिर ११, काठमाडौं । जाडोमा छालामा बढी सुख्खापन देखापर्छ । यस्तो अवस्थामा विभिन्न समस्या सिर्जना हुन्छन् । चिसोमा छालाको चमकमा कमी देखिन्छ । छाला रुखो, ज्यान नभएको, निस्तेज र कान्तिहीन मात्र हुँदैन यसले आफ्नो आकर्षणसमेत...
मङ्सिर ११, दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई...