पुस २४, कनकाई । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति...
पुस २४, बनियानी । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट...
पुस २४, ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरि सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना रहेको बताउँदै ‘छाउगोठ मुक्त नेपाल’ बनाउने घोषणा...
पुस २३, बुटवल । असोज ८ मा पतिबाट मरणासन्न हुनेगरी कुटिएकी पूजा असोज २९ देखि रुपन्देहीको क्रिमसन अस्पताल मणिग्राममा छन् । उनको उपचार खर्च तिर्ने र थप उपचार कसरी गर्ने भन्नेमा माइती पिरलोमा छन् । रुपन्देहीको मणिग्राममा रहेको...
पुस २३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा एक चौथाइभन्दा बढी बालबालिका बालविवाहको जोखिममा रहेको जनाएको छ। बालबालिकामध्ये २६।३ प्रतिशत अर्थात करिब १३ लाख बालबालिका बालविवाह तथा बेचबिखनको जोखिममा रहेको आयोगकी...
पुस २३, काठमाडौं । मेकअप यस्तो कला हो जसले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ । समयको गतिसँगै मेकअप गर्ने विधिमा पनि परिवर्तन आइसकेको छ । बजारमा पनि मेकअपका फरक–फरक अवधारणाअनुसार विभिन्न प्रकारका प्रसाधन भित्रिएका छन्...
पुस २३, काठमाडौं । नारीहरुको सोह्र श्रृगारमा पर्ने गहना मध्येकै लोकप्रिय मानिएको सुनको गहना अर्थात बहुमूल्य पहेँलो धातुको मूल्य अहिले नेपाली बजारमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । सुनलाई प्रतिष्ठा, सम्पन्नता र महिला...
पुस २२, लितपुर । नेपालीमा एउटा भनाइ छ, ‘श्रीमती श्रीमान्को गरिबीमा चिनिन्छे । श्रीमान् श्रीमती बिरामी भएको बेला ।’ तर एउटा यस्तो निर्दयी श्रीमान् जो बिरामी होइन, आफ्नै सन्तानकी आमा हुन लागेकी श्रीमतीलाई सुत्केरी व्यथाले...
पुस २२, लम्की । कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट...
►हेमन्त केसी पुस २२, जाजरकोट । जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिक्नुभएको थियो । पुस्ता...
पुस २०, कालीकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको...
पुस २०, बलेवा । जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेवार बुहारी र सम्मानित ज्येष्ठ नागरिक बानाउने भन्दै असल बुहारी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचै वडामा पुगेर बुहारी तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम...
पुस १७, ललितपुर । ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’...
पुस १७, सिन्धुली । बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको...
पुस १६, काठमाडौं । जाडो याममा स्वस्थ र फुर्तिलो रहन र आफ्नो सौन्दर्य जोगाउन सक्नु एकदमै चुनौतिको विषय हो । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने चिसो हावा र लगातारको जाडोले बिमारी बनाउन सक्छ । जाडोले हुने यस्ता समस्याले...
पुस १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या...
पुस १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाउनुभएको छ । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा à¤...
पुस १३, कैलाली । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम...
पुस १३, पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष...
पुस ११,लम्की । कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी,...
पुस ११, जनकपुरधाम । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । विसं २०७५ माघ १ गते यता...
पुस ११, डोटी । जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ...
पुस ११, चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको...
►नृपेन्द्रबहादुर मल्ल पुस १०, मुगु । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पु¥याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् । नगरपालिकाले...
पुस १०, काठमाडौं । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले...
पुस १०, सुनसरी । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी...
पुस ७, काठमाडौं । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल...
पुस ७, काठमाडौं । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भà...
►पर्वत पोर्तेल पुस ७, कचनकवल, झापा । कचनकवल गाउँपालिका–५ फूलबारीकी ४० वर्षीया समियाला खातुनको स्वभाव सानैदेखि ‘कडा’ खालको थियो । यो गाउँका मुस्लिम महिलाहरू पुरुषका अघिल्तिर उभिनु इस्लाम धर्मको प्रतिकूल ठान्थे । तर, उनी...
पुस ७, परासी । राष्ट्रिय समाचार समिति ९रासस० का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ । यौनिक तथा लैङ्गिक...