मंसिर ९, काठमाडौ। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला...
मंसिर ९, दाङ । दाङमा एमालेकी कोमल वली र शान्ता चौधरी दुवै पराजित भएका छन् । दाङ–१ को प्रतिनिधिसभा सदस्यमा एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले...
मंसिर ८, काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यतर्फ १६ र प्रदेश सभा सदस्यका लागि ३२ निर्वाचन क्षेत्र छन्। अहिलेसम्म यहाँ प्रतिनिधि र प्रदेश दुवैमा आधाभन्दा बढी मतपरिणाम सार्वजनिक भइसकेको छ। सार्वजनिक...
मंसिर ८, काठमाडौं। गायिका तथा एमाले नेतृ कोमल ओलीले दाङ क्षेत्र न-३ को वास्तविक सेवक आफू नै भएको बताएकी छन् । मतगणना भइरहँदा कांग्रेस उम्मेदवार दीपक गिरीसँग धेरै पछि परेकी वलीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा...
मंसिर ८, काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य...
मंसिर ८ काठमाडौं। काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रा गर्ने क्रममा ४९ वर्षीय महिलाको मृतु भएको छ। काठमाडौँ महानगरपालिका-१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक ...
मंसिर ८, काठमाण्डौं। सुनको भाउमा लगातारको गिरावट आज बिहीबार ब्रेक लागेको छ। आज सुनको भाउ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९७...
मंसिर ८, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ...
मंसिर ८, ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर - ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्कीले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन्। कार्की ३१ हजार १...
मंसिर ८, पोखरा । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन् । उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । भट्टराईका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद...
मंसिर ८, काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो 'द भ्वाइस'को टप टेनमा प्रवेश गरेकी छिन्। उनी टप टेनमा छनोट भएको घोषणा क्यालिफोर्नियास्थित 'द भ्वाइस'को सेटबाट बुधबार अमेरिकी...
मंसिर ७, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी हुने निश्चित भएकी छन्। निर्वाचन आयोगको मत परिणाम अनुसार कार्कीले १८ हजार ४७७ मत ल्याएकी छन्। उनका निकटतम्...
मंसिर ७, काठमाडौं। काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। उनी अहिलेसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी सांसद हुन्। राजनीतिमा पाका र अनुभवले खारिएका...
मंसिर ७, काठमाडौं। मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्याउनुपर्छ : ओठको मेकअप : पातलो एवं सुख्खा ओठ बढ्दो उमेरको...
मंसिर ७, काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्र स्थानमा छन्। उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना...
मंसिर ७, काठमाडौं। गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन्। बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार...
मंसिर ७, काठमाडौं। २७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन्। काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो। उनले एमालेका मणिराम...
मंसिर ७, काठमाडौं। दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता...
मंसिर ७, काठमाण्डौं। सुनको भाउ बुधबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३००...
मंसिर ७, ललितपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऊर्जामन्त्री पम्फा भुसाल पराजय निश्चित भएको छ । उता ऊर्जामन्त्री भुसाल ललितपुर–३ मा पराजित हुने भएकी छिन्। गत निर्वाचनमा उनी सोही क्षेत्रबाट...
मंसिर ६, काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी निर्वाचित भएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मंगलबार राति सम्पन्न...
मंसिर ७, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...
मंसिर ६, काठमाडौं। प्रतिनिधिसभातर्फको जारी मतगणनामा मकवानपुर-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले अग्रता बढाएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार...
मंसिर ६, काठमाडौं। मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन । उनले ४ मतले अग्रता लिएकी हुन् । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन्। कांग्रेस नेतृ सुजाता कोइरालालाई एमालेका ऋषिकेश...
मंसिर ६, काठमाडौं। मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा.सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् । ६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले...
मंसिर ६, काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नं.१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ३१९ मतान्तरका साथ अग्रता लिएकी छिन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम...
मंसिर ६, काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत...
मंसिर ६, मोरङ । झिनो मतले अग्रता लिएकी काँग्रेस नेतृ सुजाता कोइराला पुनः पछि परेकी छिन् । मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी कोइरालालाई एमालेका ऋषिकेश पोखरेलले पछि पारेका हुन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ४ हजार...
मंसिर ५, काठमाडौ। कञ्चनपुर निर्वाचन क्षेत्र नं- १ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारालामा तामाङले सुरुवाती अग्रता लिएका छन् । उनलाई वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार...
मंसिर ५, काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले दोब्बर मतले अघि बढेकी छिन्। १ हजार ३०० मत गणना हुँदा गौतमले ४४० मत पाउँदा दोस्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २७५ मत...