मंसिर ५, काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन्। कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन्। ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत...
मंसिर ५, काठमाडौं। ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ। २९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी...
मंसिर ५, काठमाडौं। नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी छन्। आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको...
मंसिर ५, काठमाडौं। ललितपुर-३ मा २४ सय मत गणना गर्दा एमालेले अग्रता कायम राखेको छ। एमालेका अमृत खड्काले ७ सय ८५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ६ सय ९४ मत प्राप्त गरेकी छिन्। ललितपुर-३ मा...
मंसिर ५, काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार...
मंसिर ४, काठमाडौं। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रोल्पा जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । रोल्पामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर...
मंसिर ४, काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान...
मंसिर ४, काठमाडौं। नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी...
मंसिर ४, काठमाडौं। माओवादी केन्द्रकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लागि मतदान गरेकी छन् । कञ्चनपुर-१ काट सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी...
मंसिर ४, काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ। तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन्। भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया...
मंसिर २, दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा...
कात्तिक ३०, काठमाडौ। अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् । केकीले भोट मागेको भिडियो...
कात्तिक ३०, काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारणहरुबारे सर्वोच्च अदालतले जवाफ मागेकोमा राष्ट्रपति कार्यालयले संविधानको भावना, विधि र प्रक्रियाविपरीत हुने गरी विधेयक पुनस्प्राप्त भएपछि यथावस्थामा राखिएको...
७३ वर्षीया सासुको हत्याको आरोपमा ज्वाइँ पक्राउ कात्तिक ३०, काठमाडौं। सुर्खेतमा ७३ वर्षीया वृद्धा सासुको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी...
कात्तिक ३०, काठमाडौं। झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ। मंगलबार साँझ कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले...
कात्तिक ३०, काठमाडौं। भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला...
कात्तिक २९, काठमाडौं। २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर...
कात्तिक २९, काठमाडौं। यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ। कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन्। आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन्। तर कतिपय कलाकार भने...
कात्तिक २९, काठमाडौं। २९ कात्तिक, ललितपुर। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ। गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो...
कात्तिक २९, काठमाडौं। गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ। इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७५ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)...
कात्तिक २९, काठमाडौं। अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन्। कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी...
कात्तिक २९, काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुर्पा प्रहार गरेर आमा–छोरीको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ दुप्चेश्वर–५ स्थित बालकुमारीमा २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया...
कात्तिक २९, काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी...
आसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् । विगतमा एउटै पार्टीमा लामो समयसम्म...
कात्तिक २८, काठमाडौं। ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको उद्धार भएको छ। फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। काठमाडौंको...
कात्तिक २८, काठमााडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ। निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज...
कात्तिक २८, काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ...
कात्तिक २८, काठमाडौं। ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुंगो लाग्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन...
कात्तिक २८, काडमाडौं। साताको दोस्रो दिन सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र...
कात्तिक २८, काठमाडौं। थाइल्यान्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् । सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ...