Advertisement
Advertisement
Advertisement

सुर-सुधा समूहले दिए नेपाली दूतावास वाशिंगटन डिसीमा बेजोड प्रस्तुति

1668339759sursamuha.jpg

कात्तिक २७, काठमाडौं। अमेरिका भ्रमणमा रहेको नेपालको सुर-सुधा समूहले नेपाली दूतावास वाशिंगटन डिसीमा साङ्गीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति दिएको छ ।   सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तल ध्वनिका साथ...

   

अपाङ्गता भएका मतदाता भन्छन्: मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन पर्यो

1668337504aapanga.jpg

कात्तिक २७, काठमाडौं। तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता छिन्। उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उनको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने...

   

संसद्‌मा महिला प्रतिनिधित्व ३३ प्रतिशत यसरी पुग्यो

1668331695235.jpg

कात्तिक २७, काठमाडौं। नेपालमा यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। पछिल्लो संसदमा महिला सांसदहरूको सङ्ख्या दक्षिण एसियामै उच्च रह्यो। यो कसरी भयो, यसको अर्थ के हो र यसले गर्दा चाहिए जति परिवर्तन भएका...

   

१४ वर्षीय बालिकालाई करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

1668329722rapekishwori.jpg

कात्तिक २७, काठमाडौं। काठमाडौँमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई...

   

सुनको भाउ लगातार बढ्दै, तोलाको फेरि रु.९७ हजार माथि पुग्यो

1668324457golden.jpg

कात्तिक २७, काठमाडौं। काठमाण्डौ । सातको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३००...

   

ग्रेडर अपरेटर बनिन् अनिता

1668170427nepalesewomen.png

कात्तिक २५, काठमाडौं। दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर...

   

पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन सफल

1668168747Himani-Shah.jpg

कात्तिक २५, काठमाडोैं। घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले...

   

फोहरमा सालनाल सहितको मृतक शिशु फेला

1668166100sisu.jpg

कात्तिक २५, काठमाडोैं। हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि...

   

‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ लाई प्राप्त भयो ‘आइएसओ प्रमाणपत्र

1668160637ISO-Certification-NDPL-Logo.png

कात्तिक २५, काठमाडौं। प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५ '( ISO 9001:2015 )' प्रमाणपत्र प्राप्त गरेको छ ।  कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन...

   

चितुवाको आक्रमणबाट दुई महिला र एक पुरुष घाइते

1668152165chituwa-1.jpg

कात्तिक २५, कमठमाडौं।  चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष...

   

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने अभिनेत्री मनिषाको घोषणा

1668151345ManishaKoirala.jpg

कात्तिक २५, कमठमाडौं। अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् । मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने...

   

फेरि एकैदिन रु.१३०० ले बढ्यो सुनको भाउ

1668148383gold.jpg

कात्तिक २५, काठमाडोैं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन १ हजार ३०० रुपैयाँले उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।...

   

झापामा करूवा प्रहार गरेर श्रीमतीको हत्या

1668084200nepalesewomen.png

कात्तिक २४, काठमाडौं। पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ।  बुद्धशान्ति गाउँपालिका वडा(१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम...

   

थकान,अनिद्रा र तनाव बाट छुटकारा पाउन टाउको मालिस गर्ने तरिका

1668083142nepalesewomen.png

कात्तिक २४, काठमाडौं। राति सुत्नुभन्दा पहिले टाउकोसंग जोडिएका धेरै समस्याहरु हुन्छन् । राति सुत्नुभन्दा पहिले कपालमा तेल लगाएर सुत्दा दिनभरिको थकान र तनाबाटमुक्त हुन सकिन्छ । तर यसलाई उपयोग गर्नको लागी सहि तरिका अपनाउनु...

   

राष्ट्रपति भण्डारीलाई आइसल्याण्डमा दिइयो ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

1668071285bidydevi.jpeg

कात्तिक २४, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को आइसल्याण्डमा भएको कार्यक्रममा...

   

तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

1668067457sisu.jpg

कात्तिक २४, काठमाडौं। तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ । भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो । भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले...

   

दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच घमासन प्रतिस्पर्धा

1668064610nepalesewomen.png

कात्तिक २४, काठमाण्डौ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।  दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट...

   

सुनको भाउ स्थिर रहँदा चाँदीको घट्यो

1668060613golden.jpg

कात्तिक २४, काठमाण्डौ। नेपाली बजार बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको...

   

आइसल्यान्ड पुगेकी राष्ट्रपति विभिन्न कार्यक्रममा सहभागी हुँदै

1667994482bidyadevi.jpg

कात्तिक २३, काठमाडौं। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै...

   

घण्टी चुनाव चिह्न पाएकी तोसिमालाई घण्टी नबजाउन आयोगको निर्देशन

1667991204toshima.jpg

कात्तिक २३, काठमाडौं। निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी...

   

सुहानासँगको भेटपछि रवीन्द्र मिश्रले लेखे -नयाँपुस्ताका लागि यो देश बस्नयोग्य बनाउन सकियोस्

1667984115Rabindra.jpg

कात्तिक २३, काठमाडौं। रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् । बुधबार बिहान उनी भोट माग्दै नयाँ...

   

दाङ -२ मा शंकर पोखरेल विरुद्ध उठीन रेखा शर्मा उम्मेद्धारी

1667982009Rekha-Sharma.jpg

कात्तिक २३, काठमाडौं। २३ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विरुद्ध सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)की रेखा शर्मालाई उठाएको छ...

   

सुनको भाउ एकैदिन रु. १४००ले बढ्यो, तोलाको कति ?

1667978370gold.jpg

कात्तिक २३, काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि ९५ हजार रुपैयाँ माथि उक्लेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोल फाइन गोल्ड ९५ हजार...

   

डोटीमा भूकम्पको कारण ६ जनाको मृत्यु

1667977660doti.jpg

कात्तिक २३, काठमाडौं। डोटी केन्द्रविन्दु भएर मध्यराति ६.६ म्याग्निच्युडको भूकम्प , ६ जनाको मृत्यु बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।मृत्यु...

   

भारतको पहिलो महिला गेटम्यान बनेर मिर्जाले रचिन् इतिहास

1667916083mirja.jpg

कात्तिक २२, काठमाडौं। महिलाले कुनैपनि काम पुरुष सरह गर्न सक्दैनन् भन्ने सदियौदेखिको मानसिकतालाई भारतकी मिर्जा सलमाले तोड्दै भारतको पहिलो महिला गेटम्यान बन्न  सफल भएकी छिन् ।   भारतमा आफ्नो पहिचान बनाउन सफल मिर्जा ...

   

कोटेश्वरमा अण्डरपास र एयरपोर्टमुनि सुरुङमार्ग बनाउने ओनसरीको घोषणा

1667909283onsari.jpg

कात्तिक २२, काठमाडौं। काठमाडौं-२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनले कोटेश्वरमा अण्डरपास बनाउने र त्रिभुवन विमानस्थलको...

   

श्रीमान्–श्रीमतीको झगडामा दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते

1667908376nepalesewomen.png

कात्तिक २२, काठमाडौं। ओखलढुंगा- सिद्धिचरण नगरपालिका-३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले सोमबार राति दुई वर्षीया छोरी ऋतिका राईको हत्या गरेका छन् । उनले श्रीमती २१ वर्षीया उषा राईलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । घाइते...

   

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान

1667894584island.jpeg

कात्तिक २२, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिनका लागि आइसल्यान्ड प्रस्थान गरेकी हुन्।  राष्ट्रपति...

   

मंगलबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

1667892332gold.jpg

कात्तिक २२, काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३...

   

आज साँझ ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

1667885133supermoon.jpg

कात्तिक २२, काठमाडौं। आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित  खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।  बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग...