Advertisement
Advertisement
Advertisement

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री रेखा शर्मा

1683435672Untitled.jpg

बैशाख २४,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या...

   

प्रहरीले लागूऔषध ७६ ग्राम ब्राउन सुगरसहित झापाबाट २ महिला पक्राउ

16832883847777.jpg

बैशाख २२,काठमाडौं । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर  बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र...

   

अमेरिकी डाक्टरहरुले आमाको गर्भभित्रै बच्चाको ब्रेनको सर्जरी

168328616699999.jpg

बैशाख २२, काठमाडौं । चिकित्सा विज्ञान आज निरन्तर प्रगति गरिरहेको छ। अमेरिकी डाक्टरहरुले अब यस क्षेत्रमा नयाँ हैसियत हासिल गरेका छन्। संसारमा कहिल्यै नभएको काम अमेरिकाका डाक्टरहरुले गरेका छन्। डाक्टरहरुले बच्चाको...

   

५ दिन अंकुरेपछि मात्र लसुन खानुहोस्, ५ रोगको जोखिमबाट बच्न सकिन्छ

1683284833151515.jpg

बैशाख २२, काठमाडौं । यदि तपाइँ लसुन अंकुर्ने बित्तिकै फ्याँकिनुहुन्छ भने, तपाइँ ठूलो गल्ती गर्दै हुनुहुन्छ। धेरैजसो मानिसहरु यस्तो गर्छन्, जब घरमा राखिएको लसुन अंकुराउन थाल्छ अर्थात् हरियो पातहरु निस्कन थाल्छ, तब त्यसलाई...

   

आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम माग पूरा नभएसम्म जारी राख्छौँ

1683282962meter-byajivM05NmS432.jpg

बैशाख २२, काठमाडौं । आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौँको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही...

   

हेलिकोप्टर दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते

1683279182823-1683276466heli.jpg

बेशाख २२, काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकोप्टर दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका...

   

सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी छ : सञ्‍चारमन्त्री शर्मा

1683277111rekha-sharma.jpg

बैशाख २२, काठमाडौं । सूचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाहरुले दिने गरेका सुझावप्रति हामी गम्भीर हुन जरुरी छ । सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई...

   

मिस नेपाल (२०२३) : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका प्रतियोगी सुन्दरी

1683273263Miss-Nepal-2023-4.jpg

बैशाख २२, काठमाडौं । एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् ।...

   

आज शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती मनाइँदै

168327095333333.jpg

वैशाख २२, काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

   

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

1683268802111111.jpg

बैशाख २२, काठमाडौं । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ । विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य...

   

यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दैछ

1683267066penumbral-lunar-eclipse.jpg

बैशाख २२, काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि...

   

‘बहिनीलाई बाघले खायो, उसका छोराछोरी बाघबाट कसरी जोगाउने भन्ने चिन्ता छ मलाई’

1683264105Pabitra-tharu.jpg

बैशाख २२, काठमाडौं । सरकारले वनजंगल किनाराका बस्तीहरुलाई जंगल नगइ कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र, हामीलाई बाघले सिध्याउँछ । २४ पुस २०७९ मा घास काटन गएको बेला बहिनी चाँदनी...

   

मेरुदण्डको हड्डी फलामजस्तै बलियो हुन्छ, दूधसँग यी चिज खादा

1683204975111111.jpg

बैशाख २१, काठमाडौं ।हड्डी बलियो राख्न धेरै महत्त्वपूर्ण छ। कमजोरीका कारण हड्डी दुख्ने समस्या हुन सक्छ । यससँगै फ्र्याक्चरको जोखिम पनि बढ्छ । हड्डीको महत्व जताततै भएपनि मेरुदण्डको फरक महत्व छ । यो हड्डीले शरीरलाई स्थिरता र...

   

थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

1683202585download.jpg

बैशाख २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १...

   

भारतीय समूहले अपहरण गरेका एक बालकको प्रहरीद्वारा सकुशल उद्धार

1683201639nepalesewomen.png

बैशाख २१, कठमाडौं । भारतीय समूहले अपहरण गरेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।चार दिनअघि सुनसरी दुहबी वडा नं. १२ बुगडरीमा गाई फार्म खोली बसेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए। प्रहरीले भारत जिल्ला...

   

बाजुरामा बिछिया केन्द्रविन्दु भइ फेरि भूकम्पको धक्का

1683200202222222222222.jpg

बैशाख २१, काठमाडौं । बाजुरामा फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज...

   

नर्भिकमा फरक ब्लड ग्रुपबाट प्राप्त मृगौला प्रत्यारोपण सफल

1683199379823-1683179169norvic111.jpg

बैशाख २१, काठमाडौं ।मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक...

   

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री रेखा शर्मा

1683196651rekha-sharma.jpg

बैशाख २१, काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले...

   

‘मानव तस्करी’ अभियोगमा फिनल्यान्डका नेपाली शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध सजाय

16831957345555.jpg

बैशाख २१, काठमाडौं । फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा...

   

चामलको पानी स्वास्थ्य लाभ : चामलको पानी कपाल र छालाको लागि लाभदायक

168319154121010.jpg

बैशाख २१,काठमाडौं ।तर आयुर्वेदमा यसलाई धेरै रोग निको पार्न प्रयोग गरिएको छ भन्ने कुरा कमैलाई थाहा छ । पिसाबमा जलन र अन्य रक्तस्राव विकारहरूले अवस्थालाई अझ खराब बनाउँछ। गर्मीमा यो समस्या गम्भीर हुन्छ । किनभने शरीर भित्र गर्मी...

   

झरिका कारण थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर मानिसहरुले फेरि लगाउन थाले

16831888092222001.jpg

बैशाख २१, काठमाडौं । जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ ।   अरब सागरबाट...

   

तौल घटाउनको लागि मसूर दाल खानुहोस यसले छिट्टै तौल घटाउँछ

1683186465101101.jpg

बैशाख २१, काठमाडौं । तौल घटाउनका लागि उत्तम दाल :मानिसहरु तौल घटाउन विभिन्न तरिका अपनाउने गर्छन्। तौल घटाउनका लागि जिममा पसिना, डाइटिङ प्लान, योग, दौड र पौडी खेल्ने उपायहरू हुन्। तौल घटाउनको लागि व्यायाम आवश्यक छ भन्ने कुरामा...

   

नाम्चेबजारकी हाकिम बर्देवालाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

1683183559Sujan-kumari-bardewa-2-1024x768.jpg

वैशाख २१, काठमाडौं । नाम्चेबजार(सोलुखुम्बु)‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन्...

   

सुनको भाउमा बन्यो नयाँ कीर्तिमान, तोलाको रु १२०० ले बढयो

1683180902nepal-gold-jewellery.jpg

बैशाख २१, काठमाडौं  । नेपाली बजारमा सुनको भाउले नयाँ उचाइ पुगेको छ। सुनको भाउले बुधबार नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै...

   

गुल्मीको मुसिकोट नगरपालिकामा महिला हत्या आरोपमा ३ जना कारागार चलान

1683114889Chor-arested.jpg

वैशाख २०, काठकाडौं। गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या आरोप लागेका  ३ अभियुक्त  पुर्पक्षको  लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको...

   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

1683113344download.jpg

बैशाख २०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयवधिमा...

   

प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्छ : मन्त्री शर्मा

1683111418rekha-sharma.jpg

बैशाख २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्ने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले...

   

दार्चुला हिम पहिरो अपडेट : दुई महिलाको शव भेटियो

1683109129102012.jpg

बैशाख २०, काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये  तीन जनाको शव भेटीयो । यी मध्ये दुई महिलाको   शव फेला पारेको छ ।    मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन...

   

सुनको मूल्य एकैदिनमा रु. १८००ले बढयो

1683107470nepal-gold-jewellery.jpg

बैशाख २०, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ एकैदिन १ हजार ८०० रुपैयाले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६००...

   

उम्मेदवारको डाटा मेटिएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

168310562803030303.jpg

बैशााख २०,काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित...