Advertisement
Advertisement
Advertisement

शिशु र आमाको सुत्केरी गराउने क्रममा मृत्यु

1686740907555555.jpg

जेठ ३१, काठमाडौं । व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ ।     जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र  उपचारको...

   

भक्तपुरमा बिरामीलाई निःशुल्क रगत कार्यक्रम प्रभावकारी बन्दै, सेवा लिने प्रक्रिया के छ ?

1686732936123654.jpg

जेठ ३१, काठमाडौं । भक्तपुरका चारैवटा स्थानीय तहमा स्थानीय बिरामीका लागि गत वर्ष सुरु गरिएको निःशुल्क रगत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले भक्तपुर जिल्लामा...

   

दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी

1686731825123456.jpg

जेठ ३१, काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । महाशाखाका...

   

महिलालाई सीप सिकाएर निःशुल्क जोर्डन पठाउने

1686730246nepalesewomen.png

जेठ ३१, काठमाडौं । (नागरिक ) - सीप सिकेका करिब ५सय महिलालाई  सरकारले वैदिशिक राजगारको लागि  निःशुःक जोर्डन पठाउने भएको छ । वैदेशिक रोजगार बोर्डले पाँच सय जना महिलालाई विभिन्न तालिम प्रदायक संथामाफत निःशुल्क तालिम प्रदान...

   

रु. ९००ले सस्तियो सुनको भाउ, चाँदी पनि घट्यो

168672550655555.jpeg

जेठ ३१, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

   

तनहुँमा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत

168671895622222.jpg

जेठ ३१, काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको...

   

मृगौला फेल भएमा आयुर्वेदिक उपचार: यी ५ जडीबुटीले मृगौला फेल हुनबाट बचाउने,

168665838255555.jpg

जेठ ३०, काठमाडौं । विश्वभर CKD मिलियन भन्दा बढी मानिसहरू क्रोनिक मृगौला रोगबाट समस्यामा छन्। यो पनि मृत्युको प्रमुख कारण हो ।  देशमा जहाँ तल्लो र मध्यम वर्गको संख्या धेरै छ, त्यहाँ समस्या झन् गम्भीर छ । यहाँका अधिकांश मानिसहरूले...

   

बजेट अभावले काम गर्न सकेका छैनौँ’ : विष्णुमाया ओझा

168665659755555.jpg

जेठ ३०, काठमाडौं । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका...

   

विमान दुर्घटनापछि कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी ४ बालबालिका ?

1686655263555.jpg

जेठ ३०, काठमाडौं ।शुक्रवार, जुन ९ को रात कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार ’ विगत ४० दिनदेखि घना जङ्गलमा...

   

विमान दुर्घटनापछि कोलम्बियाको घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी ४ बालबालिका ?

जेठ ३०, काठमाडौं ।शुक्रवार, जुन ९ को रात कोलम्बियाको घना जङ्गलका बीचबाट सेनाको वाकी टकीमा जीवनको त्यो प्रतिध्वनि सुनियो जसका लागि पूरा देश प्रार्थना गरिरहेको थियो – ‘चमत्कार, चमत्कार, चमत्कार ’ विगत ४० दिनदेखि घना जङ्गलमा...

   

रु. ३००ले बढ्यो सुनको भाउ चाँदीको पनि उकालो

1686651095823-1683780972gold.jpg

जेठ ३०, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

   

नर्भिक अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, कस्तो आयो रिपोर्ट ?

1686648854222.jpg

जेठ ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण भएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो नर्भिकमा पूर्ण स्वास्थ्य परीक्षण भएको हो...

   

शैक्षिक प्रमाणपत्र अनिवार्यबाट पछि हट्यो साउदी दूतावास

16865717684444.jpg

जेठ २९, काठमाडौं ।नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले आजदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र...

   

काठमाडौं महानगरपालिकाले दुई वटा अस्पताल सिल गर्‍यो

1686570563nepalesewomen.png

जेठ २९, काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ । महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो...

   

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी सडकबाट तल खसेर दुर्घटना

16865684804444.jpg

जेठ २९, काठमाडौं । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।...

   

प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिकअस्पतालमा भर्ना

1686567827555555.jpg

जेठ २९, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । प्रधानमन्त्री पत्नी सीता दाहाल...

   

एक वर्षपछि राष्ट्रिय ध्वजावाहक भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्दै

1686566415thumb.jpg

जेठ २९, काठमाडौं । भैरहवास्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको छ । निगमका अध्यक्ष...

   

दैनिक दही-दाल र मासु नखानुहोस्, यी ७ कुराले बढाउँछ कब्जियत, कोलेस्ट्रोलको खतरा

1686564550444444.jpg

जेठ २९, काठमाडौं । आधाभन्दा बढी रोग खाने र पिउने बानीका कारण हुने विश्वास गरिन्छ । आयुर्वेदमा खानपानका केही नियमहरु छन् र त्यसको पालना नगर्दा स्वास्थ्य बिग्रन्छ । खानु भनेको पेट भर्नु मात्र होइन । कहिले, कति, के र कसरी खाने यी...

   

वीरगञ्जमा नाला सफा गर्दा १ सय थान भन्दा बढी भेटिए बन्दुकका गोली

1686559494888.jpg

जेठ २९, काठमाडौं ।वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।  बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन् । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो...

   

सुनको भाउमा सामान्य गिरावट, चाँदी पनि घट्यो

1686558223823-1683780972gold.jpg

जेठ २९, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी...

   

गर्भवतीलाई नि : शुल्क एम्बुलेन्स

1686557511nepalesewomen.png

जेठ २९, काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाका लागि निस्शुल्क एक्बुलेन्स सेवा सुरु गरेको छ । जिपिएस ट्रयाकिङ जडान गरिएको आवश्यक उपकरण र औषधीसहितको ख  वर्गको एम्बुलेन्स सन्चालन भएसगै स्थानिय बासिन्दा खुसि...

   

भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कस्तो रहने छ ?

168654739455555.jpg

जेठ २९, काठमाडौं  । हाल देशमा  पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा...

   

बाजुरा केन्द्रबिन्दु भएरआज बिहान भूकम्प

168654537622222.jpg

जेठ २९,काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर आज  बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बडीमालिकाको उत्तरतर्फ भूकम्पको केन्द्रबिन्दु रहेको थियो । बिहान ७ बजेर ३८ मिनेटमा गएको...

   

बालगृहकै बालबालिका असुरक्षित

1686485217nepalesewomen.png

जेठ २८,काठमाडौं । दोलखा सदरमुकाम नजिकै रहेको गौशंकर बालगृहको व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदिँदा समस्या देखिएको छ। विभिन्न कारणले अभिभावकविहीन भएका बालबालिकालाई आश्रय दिन बनेको गौरीशंकर बालगृहमा रहेका à...

   

पोखराको तापक्रम ४४ वर्षपछि जुन महिनाको तापक्रममा नयाँ रेकर्ड

16864831053333.jpg

जेठ २८, काठमाडौं । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम ३.३ डिग्री सेल्सियस थियो। त्यसपछिका वर्ष जुन महिनामा पोखराको तापक्रम यो भन्दा कहिल्यै माथि उक्लिन पाएको थिएन। तर, ४४ वर्ष अघिको तापक्रमको त्यो रेकर्ड ब्रेक गर्ने गरी गत...

   

यी चिजको अभावले हड्डीमा खाडल बस्न थाल्छ, यस्ता छन् समाधानका उपायहरु

1686479100777777.jpg

जेठ २८, काठमाडौं । हड्डीको पूर्ण हेरचाह गर्नुपर्छ। किनभने तिनीहरू कमजोर हुँदा सीधा उभिन गाह्रो हुन्छ, तपाईं एक पहलवान भए पनि। तर के तपाईलाई थाहा छ कुन भिटामिनको कमीले हड्डीमा खाडल हुन्छ ? हड्डी बलियो बनाउन भिटामिन डी धेरै...

   

दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

16864764524444.jpg

जेठ २८, काठमाडौं । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल...

   

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री रेखा शर्मा

16864693804444.jpg

जेठ २८, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् । मन्त्री...

   

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

1686466575555555.jpg

जेठ २८,काठमाडौं । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको...

   

आज सुन-चाँदीको भाउ स्थिर

1686462845823-1683780972gold.jpg

जेठ २८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र...