डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्याइएकी...
लहान । सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी...
काठमाडौं। विश्व स्तनपान सप्ताह २०१७ को अवसरमा युवाहरुले आयोजना गरेको तस्वीर प्रतिस्पर्धामा कर्णाली अंचलकी एक आमाले छोरालाई स्तनपान गराईरहेको तस्वीर प्रथम भएको छ । फेसबुकमा सबैभन्दा धेरै मनपराइएको फोटोको आधारमा आयोजित...
भारतमा हरियाणा र राजस्थान राज्यहरुमा ५० जना भन्दा बढी महिलाहरुले आफूहरु होशमा नरहेको बेला कसैले कपाल काटीदिएको भनी उजुरी गरेका छन्। प्रहरीले यी रहस्यमय घटनाको समाधान खोज्न संघर्ष गरिरहेको छ भने महिलाहरु आतंकीत र चिन्तित...
काठमाडौं। लामो अन्यौल र प्रतिक्षापछि भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणुु दाहालले मेयर पदमा बाजी मारेकी छिन् । सोही गठबन्धनकी पार्वती शाहले उपमेयरमा जित हासिल गरेकी छिन् । भरतपुर महानगरपालिकाको...
दीपेश केसी ► समाचार विश्लेषण । रेणु दाहालका लागि माओवादी अध्यक्ष प्रचण्डले जुन तहसम्मको रणनीति बनाएर राजनीतिक चार्तुयता देखाइरहेछन् त्यही चार्तुयता कुनैबेला छोरी सुजाताका लागि कुनै समय गिरिजाप्रसाद कोइरालाले देखाएका...
काठमाडौं । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकी छिन् । डढेल्धुरा स्थायी घर भएका...
डा. राजेन्द्र बराल क्यान्सर रोग विशेषज्ञ ► महिलामा स्तन क्यान्सर हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । स्तन क्यान्सर लागेको समयमै थाहा पाउन पनि सकिन्छ । उचित समयमा नै उपचार गर्न सकिएमा यसको उपचार पनि सम्भव छ । क्यान्सर...
रामपुर। पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ...
भवानी भट्ट ► कञ्चनपुर। रुकुमको कोल गाउपालिकाकी धनमाया ९नाम परिवर्तन० को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् ।...
काठमाडौं। सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् । तीजको अवसरमा पुरीले ‘यसपालि तीजमा रुन्चे गीत गाउँदिन’ गीत सार्वजनिक गरेकी हुन् । उनले तीन वर्षदेखि वर्षेनि तीज गीत गाउँदै आएकी छन्। कृष्ण पौडेलको शब्द...
विराटनगर। उद्योग संगठन मोरङको आयोजनामा आज शुक्रबारदेखि विराटनगरमा दुईदिने तीज महोत्सव–२०७४ सञ्चालन हुँदैछ । महिला उद्यम समितिले उत्पादन गरेका वस्तुको वजार प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला हुन लागेको हो । तीजको अवसर...
काठमाडौं। ब्रिटिस कलेजले पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा आफ्नो कलेजकी विद्यार्थी रेजिका महर्जन विश्व विजेता बनेको दाबी गरेको छ । सन् २०१७ जूनमा भएको पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा...
कल्पना पौडेल ► काठमाडौँ । सरकारी छात्रवृतिमा अध्ययन गर्नुभएका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन् । त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा...
काठमाडौं। माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा रेखा शर्मा चयन हुनुभएको छ । काठमाडौंको लाजिम्पाटस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको संसदीय बोर्डको बैठकले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी...
काठमाडौं। गर्भवती महिलाका लागि हरेक दिन चुनौतीपूर्ण हुन्छ । गर्भवती भएपछि जति–जति दिन बित्दै जान्छन् उति नै द्विविधा पनि बढ्दै जान्छ । यो क्रम त्यो दिनसम्म चल्छ, जबसम्म डेलिभरी हुँदैन । आमा बन्नु आफैमा एउटा ठूलो जà...
काठमाडौं। गर्भावस्थामा फ्याट लेयर आउनु स्वाभाविक हो, विशेषगरी लोअर बडीमा । यद्यपि ती दिन बितेका कुरा भैसके जब गर्भावस्थाको अर्थ हुन्थ्यो लुज कुर्ता–सलबार । अहिले यो पिरियडलाई पनि एन्जोय गर्न सकिन्छ, त्यो पनि फेसनेबल शैलीमा...
काठमाडौं। महिनावारी सुरु हुनुभन्दा ३ देखि ७ दिनअघि महिलाहरूले आफ्नो वक्षस्थलको माथिल्लो र बाहिरी भागमा पीडा महसुस गर्छन् । सामान्यतया रजस्वला सुरु भएपछि यस्तो पीडा हराउँछ । कसैलाई मन्द, कसैलाई भारीपनका रूपमा त कसैलाई सहनै...
दीपेन्द्र राई ► काठमाडौं। राजा महेन्द्रले उनलाई ड्राइभर्नी भनेर बोलाउँथे । नाम रामदेवी श्रेष्ठ भए पनि महेन्द्रले उनको नाम ड्राइभर्नी राखिदिएका हुन् । राजाको गाडी चलाउने भएकाले उनको नाम ड्राइभर्नी राखिएको रहेछ । आउँदो...
फ्लोरिडा (एजेन्सी) । अमेरिकाको फ्लोरिडामा गर्भवती प्रेमिकाको शरीरमा पेट्रोल छर्केर उनका दुई सन्तानका सामु जिउँदै जलाएर भागेका एक व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । हियालिहस्थित आफ्नै निवासमा ३२ बर्षीय नायल ग्रुल्लानले...
दाङ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् । पीडित...
दोलखा । श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका युवालाई दोलखा प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । गत जेठ २२ गते जिल्लाको वैत्येश्वर गाउँपालिका ३६ बर्षीय कुमार तामाङले आफ्नी ३५ बर्षीया श्रीमतीको अनुहारमा तातो...
काठमाडौं। आज प्रकाशित घटना र विचार साप्ताहिकले ‘आरजुका लागि खुल्यो बर्दियाको ढोका’ शीर्षकमा समाचार लेखेको छ । समाचारमा छ–प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एव्म नेपाली काँग्रेसबाट समानुपातिक सांसद आरजु राणा...
इलाम । सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका...
बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका...
प्रशन्न पोखरेल ► घैरुङ (गोरखा), १८ साउन । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने ९डकर्मी० काममा सक्रिय हुन...
काठमाडौँ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५००...
काठमाडौं। नेपाली सेनामा पहिलो पटक महिला अधिृकत सृष्टी खड्कालाई गुल्मपतिको जिम्मेवारी दिइएको छ । सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक खोलेको गुल्मको प्रमुखमा महिलालाई नै गुल्मपती बनाएको हो । नेपाली सेनाले हाल...
धादिङ। उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नजिकै घर भएकी...
काठमाडौं। धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’धाबिका मीरा राईलाई शनिबार यहाँ सम्मान गरियो । उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । भोजपुरे सेवा समाजले गरेको कार्यक्रममा...