Advertisement
Advertisement
Advertisement

इस्लिङ्टन कलेजले बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने

1502432233inslistin.JPG

काठमाडौं। राजधानीस्थित इस्लिङ्टन कलेजले स्नातक तह उत्तीर्ण आफ्ना विद्यार्थीलाई बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ ।    कलेजले आगामी सेप्टेम्बरमा सुरु हुने सूचना प्रविधि तथा व्यवस्थापनमा (एएस सीआइटी र एमबीए)...

   

सुनको भाउ अचाक्ली बढ्यो, शुक्रबार प्रतितोला ५५ हजार ४ सय

1502430861823-1502349239gold-up.jpg

काठमाडौं। पहेँलो धातुु सुनको भाउ केही दिनदेखि अचाक्ली बढ्न थालेको छ । बिहीबार एकैदिन प्रतितोलामा ५ सय रुपैयाँले वृद्धि भएको भाउ शुक्रबार पनि थप ५ सय रुपैयाँले बढ्यो ।    बिहीबारसम्म ५४ हजार ९ सय प्रतितोलामा कारोबार...

   

ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

1502430534balikamrityu.jpg

लमजुङ । पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो।    खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने...

   

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेट

1502385434sushma-swaraj-bidha-bhandari.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेकी छन् । बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी...

   

९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरिन्

150236435497245221pam6257resizedxi8dao7m1I.jpg

थाइल्याण्ड (एजेन्सी) । पढ्नका लागि कहिले पनि ढिलो हुँदैन भन्ने बताउने थाइल्याण्डकी ९१ वर्षीया महिलाले १० वर्षको मिहिनेतपछि स्नातक तह पूरा गरेकी छिन् । किमलान जिनाकुललाई विश्वविद्यालय गएर पढ्ने ठूलो इच्छा थियो । तर, युवा...

   

मुलुकमा बाल विवाह बढ्दै गएकोमा राष्ट्रपति चिन्तित

1502363894images-3.jpg

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बाल विवाह बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको शुभारम्भ गर्दै उनले मुलुकमा बाल...

   

सुनचाँदीको भाउ साउनकै उच्च

1502351281823-1502349239gold-up.jpg

काठमाडौं । अन्तराष्टिय क्षेत्रको प्रभावले नेपाली बजारमा समेत सुनचाँदीको भाउ बढेको छ । यी दुवै धातुुको भाउ बिहीबार साउन महिनाकै उच्च विन्दूमा पुुगेको हो । अन्तराष्टिय क्षेत्रको प्रभावसँगै नेपाली हिन्दू महिलाहरुको महान...

   

क्यान्सर रोगीको संख्या चारवर्षमा अढाइ गुणा

1502340471download-4.jpg

झापा ।चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।  जिल्लामा आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।...

   

बेरोजगार युवा लक्षित : जागिर र अवसरको मेला

1502340297Stress-620x400.jpg

काठमाडौँ । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ जागिर र अवसर मेला हुँदैछ ।    यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको...

   

छाउपडी अब दण्डनीयः मुलुकी अपराध संहिता विधेयक पारित

1502339904chhaupadiycxWAbW1gm.jpg

प्रकाश सिलवाल ► काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष...

   

अब छाउ बस्न बाध्य बनाउनेलार्इ तीन महिना जेल

1502332434Chhau-goth.jpg

प्रकाश सिलवाल ►   काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ ।   मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र...

   

जथाभावी विक्रि हुँदै गर्भपतनको औषधि

1502331501garbhapatnavlXy6JILmD.jpg

काठमाडौं। स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।  गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि...

   

एसिड आक्रमणविरुद्ध कानुन बनाउन सर्वोच्च अदालतबाट परमादेश

1502331540acid0gzvjKJwtz.jpg

काठमाडौं। एसिड आक्रमणजस्तो क्रूर अपराध रोकथाम, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति कानुन बनाउन सर्वोच्च अदालतबाट बुधबार सरकारलाई परमादेश भएको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।  सर्वोच्चले पीडितलाई निःशुल्क उपचार,...

   

मृत तीन बालबालिकाको अनुसन्धान अझै टुंगिएन !

1502298138bhojpuryGIZcTv2FM.jpg

भोजपुर । गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन ।    भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो...

   

मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा

1502297565mobile-wifi-ratopatimvhQlR3ANE.jpg

कञ्चनपुर । मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।    मेडिकल मोबाइल नेपाल नामक संस्थाको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालमार्फत कार्यक्रम सञ्चालनमा...

   

जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका न्याय माग्दै

1502296771rape-300x250.jpg

गौशाला। महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।    स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा...

   

पोखरीमा डुबेर एक बालिकको मृत्यु

1502296552149778931837172.jpg

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत तेरोहतास्थित पोखरीमा आज डुबेर एक बालिकाको मृत्यु भएको छ ।    सोही गाउँपालिका–६ जगमोहनटोल घर भई तेरोहोता माइती गएकी अमरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी...

   

चौध वर्षदेखि फरार महिला पक्राउ

1502296256hatkadi.jpg

उर्लाबारी। लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको...

   

आगामी पाँचवर्षभित्र कावासोती नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता

1502295864nepalesewomen.png

काठमाडौँ । आगामी पाँचवर्षभित्र कावासोती नगरपालिकालाई कुपोषणमुक्त बनाउने प्रतिबद्धता त्यहाँका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन्।    नवलपरासीस्थित कावासोती नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले स्वस्थ्य, सफा र...

   

महिला र बालबालिका हराउने क्रम बढ्दो

1502281887download-3.jpg

बसन्ता भट्ट ► बेसिशहर । लमजुङबाट वर्षेनी दर्जनौ बालबालिका र युवतिहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । हराएका मध्ये महिला तथा बालबालिकाहरु कमै मात्रामा भेटिने गरेका छन् । हराएका मध्ये अधिकांशको अवस्था के...

   

नायिका रेखा थापाले पार्टी बदलिन्

1502281528rekha.jpg

काठमाडौं। केहि महिनाअघि मात्रै माओवादी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले फेरि पार्टी बदलेकी छिन् । थापा पशुपति शमशेर राणा नेतृत्वको  राप्रपा (प्रजातान्त्रिक)मा लागेकी हुन् ।  राप्रपाको...

   

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

1502281061xdead-body-e1497062631673.jpg.pagespeed.ic.6NxNTn-Zn6.jpg

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी ९स्वाइनपफ्लु० का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  उनले एकजना...

   

बाबुद्धारा आफ्नै ६ वर्षिया छोरी माथी बलात्कार आरोपमा पक्राउ

1502252244teacherzozJfVPviJ.jpg

प्रेम सुनार ► गुल्मी ।  तपाई कल्पना गर्न सक्नु हुन्छ बाबुले आफ्नै ५ वर्षिया छोरीलाई बलात्कार गर्न सक्ला भनेर रु सायद कल्पना नै गर्न सक्नु हुन्न होला । तर गुल्मीमा त्यही अकल्पनिय घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय...

   

छोरीको उपचारका लागि भौँतारिँदै श्रीमान्ले छाडेकी आमा

1502251390ipyala-slidhugi1RKSS3Zpm2.jpeg

डोटी । छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् ।  काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन ।...

   

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg

काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन । नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई...

   

खुट्टा मर्किएर उपचार गर्न पुगेकी बालिकाको ज्यान गयो, काठमाडौं मेडिकल कलेजद्धारा ५ लाख क्षति पूर्ति

1502210664kmd.PNG

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पाँच लाख क्षतिपूर्ति तिरेको छ ।    सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा...

   

१० वर्षमा गर्भवती बनेकी बालिकाको कथा

150221024197235112girlstory1xLI8k4MSKX.jpg

गीता पाण्डेय ► एजेन्सी . १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ ।  जब हामी चन्दीगढ पुगेर उनको कथा...

   

सजिना बनिन् टिन प्रिन्सेस

1502206679miss-teen-princes---2--08082017084515-1000x0.jpg

काठमाडौं।  १६ प्रतिस्पर्धीलाई पछि पार्दै सजिना खनालले यस वर्षको ‘टिन प्रिन्सेस नेपाल’ को उपाधि जितेकी छन् । र्‍याम्पजोन इन्टरप्राइजेजले आयोजना गरेको उक्त प्रतियोगितामा प्रिया खडका फस्ट रनरअप, सृष्टि मोडल सेकेन्ड...

   

ललाइफकाई बालिका बलात्कार गर्ने एक शिक्षक पक्राउ

1502173711teacherzozJfVPviJ.jpg

महोत्तरी । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई...

   

मानव बेचबिखनका फरार आरोपी पक्राउ

1502173511pakraux31N4UR6y0.jpg

नुवाकोट । मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।  नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान...