Advertisement
Advertisement
Advertisement

बाढीपहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको अभाव हुन दिन हुन्न: राष्ट्रपति भण्डारी

1502875020download.jpg

साउन ३२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति भण्डारीले अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट...

   

भीरबाट लडेर महिलाको मृत्यु

1502874197deadbodydeathJSv2LHtAyS.jpg

साउन ३२, नुवाकोट । नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् ।  शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर...

   

बाढीपीडितलाई दिने भयो महिला संघले तीज मनाउने खर्च

1502874100mahilasangha6Xptit4HGk.jpg

साउन ३२, काठमाडौं।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।    संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय...

   

बाढीले बगाएर बेपत्ता भएका तीन वृद्धा अझै भेटिएनन्

1502815823badhi4gaXcUt1kc.JPG

साउन ३१, मोरङ । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् ।  बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया...

   

बस दुर्घटना हुँदा बालिकाको मृत्यु

1502815538nepalesewomen.png

साउन ३१, काठमाडौं। उर्लाबारी (पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।  बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नंको...

   

अस्थायी शिक्षकको परीक्षा सर्यो

1502815097Temporaryteacherm0TtDdoBLU.jpg

साउन ३१, काठमाडौँ ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ ।  यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।  यसअघि पनि...

   

सर्पले टोकेर महिलाको मृत्यु

1502815000deadbodydeathJSv2LHtAyS.jpg

साउन ३१, बैतडी । सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाँउपालिका–६ सित्तडकी गोमती जोशी छिन् । सोमबार राति भैसीलाई घाँस हाल्ने बेला गोमतीलाई सर्पले टोकेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज...

   

औषधि व्यवसायी संङ्घद्वारा ३० लाख मुल्य बाराबरको औषधि निःशुल्क वितरण

1502814849medical-shop1sLc5FvCyO.jpg

साउन ३१, काठमाडौं । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ ।  बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको...

   

उत्कृष्ट विद्यार्थी सम्मानित

1502814684nepalesewomen.png

भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सिरु बौद्धिक समाजले तत्कालीन सिरुटार गाविस ९हाल वडा नंं १० क्षेत्रभित्र स्थायी बसोबास गरी २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ...

   

अन्तिम छाउपडी

1502814087chaugoath-09082017063325-600x0.jpg

  मनोज थापा  ►   साउन ३१, काठमाडौं।  बज्यै ‘छाउ भएँ’ भनेर आँगनमा आउनुपूर्व म नै ‘छाउ भएँ’ भनेर दौडदै आँगनमा पुगिसकेकी हुन्थें । त्यो गोठ अझ पनि सम्झन्छु म, जहाँ ढोका हुँदैनथ्यो–आमा पुरानो च्यातिएको धोतीले...

   

मेकअपबाट स्लिम लुक देखाउन सकिन्छ : व्यटीसियन सोनु

1502812880113297908729364827713728281156778848732419n.jpg

व्युटीसियन सोनु श्रेष्ठ आयना व्युटीपार्लर, बानेश्वर काठमाडौं  साउन ३१, काठमाडौं।  मेकअप सुन्दर देखिन मात्र होइन आफूलाई देखाउनका लागि पनि हो । कुनै फिचर्स हाइलाइट गर्न वा आफ्नो फेस वा सेप फरक देखाउनु छ भने वा आफ्नो फेसलाई...

   

बाढीपहिरोका पीडितको उद्धार र राहतमा जुट्न महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आग्रह

1502786728201503291427606291id.jpg

काठमाडौं । नेपालको तपाई क्षेत्र बाढीपहिरोको ढुवानमा परिरहेको सन्दर्भमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार...

   

बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनेर महिला

1502779117damemary1js4UCgGScD.jpeg

एजेन्सी । ७३ वर्षीया डेम मेरीलाई पहिलो पटक हेर्दा लाग्दैन कि उनी बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनेर महिला हुन् । साइकल चढ्ने र सेलमा राखिएका सामान खरिद गर्ने उनी साधारण महिला जस्ती देखिन्छिन् तर यदि उनले चाहेको खण्डमा...

   

राष्ट्रपति भण्डारीद्वारा सांस्कृतिक कार्यक्रमको अवलोकन

1502731192RssImages1502726690444NPKTM201708141074aO7Yp2RlJR.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासको संस्कृति विभागले आज साँझ आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमको अवलोकन गरेको छ ।  सो...

   

बाढी क्षेत्रका बासिन्दा अस्वस्थ्य

1502704102images.jpg

सुरेश झा र अरुण यादव ► राजविराज । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका...

   

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

1502703747MG8869.jpg

काठमाडौँ । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।  बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले...

   

नागेश्वरमा ७५ हजार भक्तजन

1502703560download379.jpg

काठमाडौँ । कामपा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज पनि हजारौँ भक्तजनको सहभागिता रहेको छ ।  साउने सोमबारका दिन आज भारतीय दूतावासका पदाधिकारी, भारतीय नेता, भारतीय भक्तजनका साथै नेपाली भक्तजन गरी करिब ७५ हजारले पूजाआजा र...

   

रेणु दाहाल बाढी प्रभावित क्षेत्रमा पुगिन्

1502614203renu-dahalTeLB7fs3yH.jpg

चितवन । निरन्तरको वर्षा र बाढीका कारण चितवनका विभिन्न स्थानहरु डुबानमा परेपछि चितवनकी नवनिर्वाचित मेयर रेणु दाहालको नेतृत्वमा महानगरको  टोली प्रभावित क्षेत्र पुग़ेको हो । आज बिहान मेयर दाहालको नेतृत्वमा बसेको उप मेयर...

   

सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले बगाउँदा गर्भवती सहित ६ को मृत्यु

1502607935rautahat3keaYmT275.jpg

रौतहट। एक गर्भवतीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा बाढीले उनीहरु सवार गाडी बगाउँदा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । रौतहटको परोहा गाउँपालिका वडा नं ३ लौकाहाकी ती गर्भवतीलाई  राजपुर फरहदव बाट गौर आउँदै गर्दा...

   

पुस्तक नीति बनाइदिन सरकारलाई आग्रह

15026001801502531492193RKKtm201708123bEHWK0d1Ay.jpg

राजाराम कार्की  ► काठमाडौँ । पुस्तक नीति नहँुदा लेखक तथा केही प्रकाशन गृहले रचना टिपनटापन र कटपेष्ट गर्ने गरेका छन् ।    लेखक हुनलाई कति पढ्नुपर्छ, कस्ता कस्ता व्यक्ति लेखक हुनसक्छन् वा योग्यछन् रु सरकारले आजसम्म कुनै...

   

‘उच्च शिक्षा मेला’ मा युवाको घुइँचो

1502599571download.png

काठमाडौँ। ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित शनिबारदेखि काठमाडौँमा ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ ।    राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री...

   

भिटामिन डीले रोगहरूबाट जोगाउँछ

1502599217Vitamins-D.jpg

साउन २९, काठमाडौं। प्रत्येक व्यक्ति आजीवन स्वस्थ र निरोगी रहन चाहन्छ । यसका लागि उसले आवश्यक सबै भिटामिन समुचित मात्रामा सेवन गर्नुपर्छ । अहिलेसम्म २० थरिका भिटामिनको खोज भए पनि भिटामिन ए, बी, सी, डी तथा के प्रमुख छन् à¥...

   

भिक्षु महिलाको कार्यक्रममा पुगेर विद्या सुन्दरले मेट्रो रेलको सपना यसरी बाँडे

1502597820bidya-sundar-shakyaP4MiWhuMdc.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्र मेट्रो रेल निर्माण गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । महिला बौद्ध समूहले आज आयोजना गरेको कार्यक्रममा उनले महानगर क्षेत्रभित्र मेट्रो...

   

बोक्सीको आरोपमा सासुमाथि कुटपिट

1502597472amalaikutpitme7mP5tFGT.jpg

लहान। लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् ।    गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै...

   

लेनदेनमा बलात्कार ढाकछोप : मयेर नै पीडक उम्काउने प्रयासमा

1502596444rape72rbvG67b7-1.jpg

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ ।  स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् । १२ बर्षीया बालिकामाथि...

   

सरकारी अनुमति नलिएका औषधि पसल सिलबन्दी गर्दै, आजै तीन औषधि पसल सिलबन्दी

1502473991medical-shop1sLc5FvCyO.jpg

काठमाडौँ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति नलिइ सञ्चालन गरेकाले तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको छ । सरकारले पछिल्लो समय अनुमति नलिइ संचालन गर्दै आइरहेका औषधि पसल सिलबन्धी गर्दै बन्द गराउँदै आएको छ ।   आपूर्ति...

   

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सुधार योजना

1502473656201503291427606291id.jpg

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कानुनी, नीतिगत, संस्थागत तथा संरचनागत सुधार तथा कार्यक्रम सार्वजनिक गरेको छ ।    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ३७ बुँदे कानूनी तथा नीतिगत सुधार, संस्थागत तथा...

   

अब देखि सरकारी सूचना राष्ट्रिय वेभ पोर्टलमा

1502472741mantriparisad-cabinet-singhadarbar-pmofficevhQHH2X5ra.jpg

काठमाडौं। काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न शुरु गरेको छ ।    मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य...

   

छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

1502445497chhaupadiycxWAbW1gm.jpg

काठमाडौँ । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ ।    मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा...

   

भ्रष्टाचार, नियत र डा. केसी

150243321316072016065532govinda-1000x0.jpg

सम्झना वाग्ले भट्टराई ► श्रावण २७, काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१७ जनवरीमा प्रकाशित प्रतिवेदनले समेटेका १७६ देशमध्ये सन् २०१६ मा  भ्रष्टाचार मापन सूचकमा नेपाल १३१ औं स्थानमा छ । दक्षिण एसियामा...