Advertisement
Advertisement
Advertisement

देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि

153182043610255346710245513010121617628735571-7cc4-44e5-8ebc-d4648ce4cc3a.jpg

साउन १, काठमाडौं । विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि...

   

दुबईबाट ४४ नेपाली महिला फिर्ता

15318184829588435590626293dubaiplanereuters.jpg

साउन १, काठमाडौं । विना भिसा संयुक्त अरब इमिरेट्स युएइ को दुबई विमानस्थल पुर्याइएका ४४ जना नेपाली महिलालाई त्यहाँको अध्यागमन विभागले काठमाण्डैं फर्काइदिएको एकजना नेपाली अधिकारीले बताएका छन्। ती महिलाहरुलाई कुवेत लैजाने...

   

चौधसय भन्दा बढी बालबालिका जोखिममा

1531815881dolpa-child.jpg

साउन १, जाजरकोट ।  जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।  सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै महिला तथा बालबालिका कार्यालयले यो विवरण पेश गरेको हो...

   

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

1531814782School-student-300x200.jpg

साउन १, विरगंज ।  प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ ।  ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा...

   

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

1531813279swi.jpg

साउन १, बाँके ।  बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु भएको हो ।...

   

ब्रिटिश गोर्खा : सन् २०२० सम्म महिला पनि भर्ती हुने

1531808429102548872af92b9f3-4917-4bd2-9037-1494e14ad5a0-1.jpg

ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ। नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती...

   

वर्षाको समयमा तातो सुप खानुको फाईदा

1531738133721f285f-f82d-4272-89f0-07e6212527a2x365.jpg

असार ३२, काठमाडौं । सुप स्वास्थ्यका लागि धेरै फाईदाजनक हुन्छ । खाना खानु भन्दा केही अघि अलिकति सुप पिनाले भोक लगाउँछ र यसबाट अतिरिक्त पोषण पनि मिल्छ । खासगरी सबै अस्वस्थ हुँदामात्र सुप पिउने गर्छन । तर सुपलाई अनिवार्यरुपमा...

   

चार बलात्कारी रंगेहात पक्राउ

1531737835rape-gang-1.jpg

असार ३२,  उदयपुर ।  एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका...

   

इयर बडले कानेगुजी निकाल्नु खतरनाक !

1531736859ear-bird.jpg

असार ३२, काठमाडौं । सानो कुरामा ध्यान नदिँदा शरीरमा कति ठूलो हानी पुग्छ भन्ने कुरालाई सामान्य रुपमा लिने बानीले धरै मानिसहरु रोगको सिकार भएको पाइन्छ । शरीरका हरेक अंग निकै नै संवेदनशिल हुन्छन् । भनाइमा सानो ठूलो भन्न शब्द...

   

ह्यान्डिक्राफ्ट उत्पादनमा सक्रिय निर्मला

1531734428nirmala-Thapa.jpg

असार ३२, काठमाडौं । पछिल्लो समय महिला उद्यमीको आर्थिक पहुँचमा अग्रसरता बढिरहेको छ ।  ठमेलस्थित सगरमाथा बजार मण्डला स्ट्रीटमा रहेको क्रिएटर ह्यान्डिक्राफ्टकी संचालक निर्मला थापा रोबर्टस पनि सफल महिला उद्यमीका नामले परिचित...

   

चितवन पूर्ण खोपयुक्त जिल्ला घोषणा

1531731545Khop-Injection.jpg

असार ३२, चितवन । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा. गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताएकी छिन्  । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज  सम्बोधन गर्दै उनले...

   

वान टु वेयरका फेसनेवल लेहेंगा चोली

15317271152.jpg

डिजाइनर इश्वर श्रेष्ठ र पुरु तन्डुकार असार ३२, काठमाडौं । नेपाली फेसन बजारमा अहिले निकै चलेको वा मन पराइएको पहिरन भनेको नै लेहेंगा चोली हो । केही वर्ष अगाडी भारतबाट भित्रिएको यो पहिरन अहिले सबै उमेर समुहका नेपाली महिलाहरुको...

   

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि

1531721594Capture-8.jpg

असार ३२, काठमाडौं ।  रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ ।    रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२...

   

तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

1531720422image.jpg

असार ३२, सुर्खेत ।  जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।    गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई...

   

बेपत्ता भएकी युवतीको हत्या

15317185621515668568Murder.jpg

असार ३२, कंचनपुर  । छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।    कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत...

   

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

1531717902time-cardlagu.jpg

असार ३२, काठमाडौं ।  उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ ।    भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण...

   

यी स्वास्थ्य समस्या र यस्ता पोषणका लागि खानुपर्छ दही

1531652508download-1.jpg

असार ३१, काठमाडौं । दही दुधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई  दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिनछ । किनकि दहीलाई  दिनसम्म चिसोमा  सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा ब्रिग्रिन्छ।   दही...

   

आय आर्जनको लागि महिलालाई कर्जा वितरण

1531650797Mahila-Paisa.jpg

असार ३१, वीरगञ्ज ।  जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ ।    सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३०...

   

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

15316492341530516747671BKDang20180702n.jpg

असार ३१, काठमाडौं ।  निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।    विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट...

   

सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका

1531647894vacine.png

असार ३१, रुकुम ।  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।    शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले...

   

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सडकमै प्रशिक्षण लिनु पर्ला नि !

1531643130road1.jpg

असार ३१, काठमाडौं ।  उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।    उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने...

   

फेसनमा लेहेंगा चोली

1531642412photo-3.jpg

असार ३१, काठमाडौं । समय अनुसार फेसनमा परिवर्तन आउनु अहिले सामान्य मानिन्छ । हरेक दिन जसो फेसनमा नयाँपन देख्न बजारका आउटलेट हेरे पुग्छ । यस्को प्रत्यक्ष उदाहरण अहिलेको फेसन बजार नै हो । मानिसहरुको सोचाइलाई फेसनले परिवर्तन...

   

६ महिनामा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार

15316384443701021620990471337546144566416994408071168n.jpg

 असार ३१, काठमाडौ । केआई नेपालले सन् २०१८ मा ६ महिनाको अवधिमा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार गरेको छ ।   संस्थाले उद्वार गरिएका ३ सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । भने २८ जना महिला तथा...

   

पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी गिरफ्तार

1531637091102523576102520490nawaz11.jpg

स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी...

   

योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने

1531635037yog.jpg

असार ३१, काठमाडौ ।  ब्रह्मज्ञान जागरण अभियान काठमाडौंद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार  सम्पन्न भएको छ ।    सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि...

   

महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

1531633890pakki-ghar.jpg

असार ३१,  म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६, पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् ।   गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले...

   

जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा

1531632935download.jpg

असार ३१,  चितवन ।  दक्षिण चितवनको माडी नगरपालिका–७ जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा भएको छ ।    उक्त वडामा ७८ जना सुत्केरीमध्ये ७५ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको र तीन जना अस्पताल...

   

अनिदोमै बित्यो रात

15314804303.JPG

असार २९, भक्तपुर ।  हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।    भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन...

   

माझी बस्ती निमार्णमा रंगकर्मी नानी थापाको सहयोग

1531473491nani-thapa.jpg

असार २९, काठमाडौं । रंगकर्मी नानी थापाले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर एकीकृत नमुना माझी बस्ती निर्माण सहयोगार्थ १ लाख रुपैयाँ  सहयोग गरेकी छन् । सिन्धुपालचोकस्थित सांगाचोकमा निमार्णधिन एकिकृत नमुना माझि बस्ति...

   

अझै तीन दिन देशभर वर्षा

1531471476MonsoonRainweathermonsoonrain-770x433-1.jpg

असार २९, काठमाडौं ।  मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।    मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै...