Advertisement
Advertisement
Advertisement

सडकमा भुइँकटहर बेचेरै दैनिक नौं हजार कमाइ

1532086411373925291970438093267145495394262498672640n.jpg

साउन ४, काठमाडौं । काठमाडौंको बत्तिसपुतली सडकमा भुइँकटहर बेचेरै केशव मल्ल दैनिक नौं हजार कमाइ गर्छन् । नवलपरासीस्थित परासी बजारका स्थायी बासिन्दा मल्ललाई उपत्यकामा प्रवेश गर्दा ठेलामा भुँकटहर बेचेर यति राम्रो कमाइ होला...

   

शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि समातिए ब्राजिलका सेलेब्रिटी डाक्टर

1532081602102619665eb678522-cba5-46f6-a741-47195d2200ad.jpg

साउन ४, काठमाडौं ।  ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्।   उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी...

   

आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण

1532078325nepalesewomen.png

साउन ४, खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ ।    नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन...

   

मुक्त हलियाको रकम हिनामिना बारे छानबिन

1532077659imagescms-image-000052115.jpg

साउन ४, डडेल्धुरा ।  डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ ।  मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि...

   

अब उपचारको लागि देश बाहिर जानु नपर्ने

1532076418Upendra-Yadav.jpg

साउन ४, काठमाडौं ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताका छन् ।  आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका...

   

बिजुली घर-घरमा पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

1532076361kulman-ghising.jpg

साउन ४, बनियानी, झापा । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।    मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

   

गाईलाई सुत्केरी भत्ता

1532075473xcow3-1444369264-585x418.jpg.pagespeed.ic.gT2c-FQTax.jpg

साउन ४,  चितवन ।  रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।  नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता...

   

अस्पतालको सटर भाडा विवाद अदालतमा पुग्यो

1532074720image.jpg

साउन ४, बुटवल । लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ ।    व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च...

   

नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर

15320738592016-01-220759.png

साउन ४, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।    नेपाल राष्ट्रबैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ७८ पैसा तोकेको छ । दुईहप्ताअघि अमेरिकी डलरको...

   

यी ५ सागपातले तपाईलाई बनाउँछ सुन्दर र जवान

1532071941barsha-raut.jpg

साउन ४, काठमाडौं । सुन्दर अनि युवा देखिन को चाहन्न ? यही चाहनामा मानिसहरु आफ्नो भित्री शरीरको ख्याल त राख्छन नै साथै छालालाई सफा सुग्घर र दागरहित राख्नका लागि कुनै उपाय छोड्रदैनन्  । यस्ता सागपात शरीरको लागि फाईदाजनक त छन्...

   

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

1532068919ktm-fohor.jpg

साउन ४, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ ।  बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर,...

   

ब्रिटिश गोर्खा : नेपाली महिला भर्तीबारे बढ्दो चासो

1532067061848-gurkhaaa.jpg

साउन ४, काठमाडौं ।  नेपाली महिलाहरूलार्इ ब्रिटिश सेनामा भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन्। एघार वर्षअघि बेलायती सेनामा भर्ना लिने चर्चा चलेपछि धरान १५ की टिम्पल लिम्बुले...

   

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान शुरु

15320648491532063692Biratnagar-Mahanagar.jpg

साउन ४,  मोरङ ।  विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकि छन् ।  कार्यभार सम्हालेको एक वर्षको छोटो...

   

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

1532063247aandolan.jpg

साउन ४, कञ्चनपुर ।   आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन् ।  बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले...

   

उत्कृष्ट वन समूह पुरस्कृत

1531996177forest.jpg

साउन ३,  नुवाकोट ।  जिल्ला वन कार्यालयले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ ।  कार्यालयले आज विदुरमा कार्यक्रम गरी चारवटा सामुदायिक वन र तीन जना निजी वन...

   

साउनमा लेक्मीका नेल पोलिसको माग बढ्यो

1531995469final-pic.jpg

साउन ३, काठमाडौं । साउन महिना लागेसंगै लेक्मीका नेल पोलिसको माग ह्वात्तै बढेको छ । वर्षैभरि लेक्मीका उत्पादनको माग बढ्ने भएपनि साउनमा भने अधिक महिलाहरुले हरियो, पहेंलो र रातो रंगका कस्मेटिक सामानमध्ये यो महिनमा लेक्मीका नेला...

   

के तपाईलाई थाहा छ ? साउन महिनामा महिलाले किन लगाउँछन् हरियो चुरा र मेहन्दी !

15319927013728831219686751267767754735334828344344576n.jpg

साउन ३, काठमाडौं । हरियाली तथा रंगिचंगि महिना साउन । विविाहित तथा अविवाहित महिलाको हातहरु यो महिनामा हरियो चुरा र मेहन्दीले सजिएका हुन्छन । प्रकृतिक रुपमा साउन महिना हरियो महिनाका रुपमा चिनिन्छ । साउने संक्रान्ति पर्व शुरु...

   

काठमाडौं लगायत देशका केही स्थानमा ठूलो वर्षा हुनसक्ने

1531990068Mansun.jpg

साउन ३, काठमाडौं , आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले...

   

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री

1531982217girirajmani-pokhrel.jpg

साउन ३, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन्।  बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य...

   

गायिका आनी छोइङले गरिन् तुइन विस्थापनका लागि एक करोड सहयोग

1531979449help-to-pm.jpg

साउन ३, काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु. एक करोड सहयोग हस्तान्तरण गरेकी छन् ।    नेपाल टेलिभिजनको “जनता सँग प्रधानमन्त्री”...

   

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

1531977527xpakrau8.JPG.pagespeed.ic.pxVz1N7XyT.jpg

साउन ३, महोत्तरी ।  महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।  हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ...

   

छोरी जन्माएको भन्दै घर निकाला

1531976292522-1501389810images.jpg

साउन ३, सुनसरी ।  सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकि छन्  ।  सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र...

   

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

1531917366nepalesewomen.png

►कालिका खड्का  साउन २, काठमाडौं । सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् ।    विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी...

   

भदौ २५ मा ‘मिस टुरिजम’ प्रतियोगिता हुने

1531913682Miss-Tourism-Nepal-Logo.jpg

साउन २, काठमाडौं ।  आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ ।    प्वाइन्ट मिडिया प्रालिले पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न तथा पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको...

   

“छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”

1531905055nepalesewomen.png

साउन २, काठमाडौं ।  विगत लामो समयदेखि ‘थाला सिमिया’ ९बोनम्यारो ट्रान्सप्लान्ट० बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।    अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने ९बालक० छोरा रनिकलाई विगत...

   

मुगुका किशोरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा गौरव बढाए

1531904159sunkali.jpeg

►कृष्णराज गौतम  साउन २, काठमाडौं । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप...

   

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

1531899053bidesh.jpg

साउन २, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।    केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, à¤...

   

अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

1531898651devorce.jpg

साउन २, तुलसीपुर, दाङ ।  दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।    अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता...

   

मौलिकताको खोजीमा लोकगायिका

1531824226maxresdefault.jpg

–अच्युत रेग्मी  नौ डाँडा काटेर पारि  छोडी आयाँ लमजुङको घरबारी  लमजुङ तुर्लुङकोट  सररर हावा चल्यो लाँकुरीको बोट ।  साउन १,  काठमाडौं । असंख्य लोकगीत गाएर नेपाली लोक पारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो...

   

डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

1531822515mela.gif

साउन १ । भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोल स्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ ।  यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने...