Advertisement
Advertisement
Advertisement

वरिष्ठ कलाकार र पत्रकारलाई सम्मान गरिने

1546165709download-6.jpg

पुस १५, काभ्रेपलाञ्चोक ।  राष्ट्रियस्तरका वरिष्ठ कलाकार र पत्रकारलाई नाट्येश्वर म्युजिक अवार्ड–२०७५ ले बनेपामा सम्मान गरिने भएको छ । आउँदो माघ १२ गते नुवाकोटको नाट्येश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट...

   

गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

1546162364download-5.jpg

पुस १४,  सिन्धुली । शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको...

   

काठमाडौं चिसो वृद्धिः अझै बढ्न सक्ने

1546161448hussu.jpg

पुस १५, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।    महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको...

   

केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु

154615692782e42bdb-e75c-3738-952a-9a28b0b2f5781515236160.jpg

 पुस १५, नेपालगञ्ज ।   बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ । नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै...

   

घरेलु हिंसामा परी फिजीमा वर्षभरीमा पाँच महिलाको मृत्यु

1546154847aaaaaaaa-50.jpg

 पुस १५, काठमाडौं ।  फिजीमा घरेलु हिंसाका कारण सन् २०१८ मा पाँच महिलाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । फिजीका महिलाको सङ्कट केन्द्र एफडब्लूसीसीले शुक्रबार दिएको जानकारीअनुसार महिलाविरुद्ध हुने घरेलु हिंसाको...

   

छोरी जन्मिए माघदेखि प्रदेश सरकारले एक लाखको बीमा गर्ने : मुख्यमन्त्री राउत

1546154280lalbaburautodf.jpg

पुष १५,  रौतहट । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वेटी बचाउ, वेटी पढाउ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले एक लाखको जीवन बीमा गर्ने घोषणा गरेका छन्। यस प्रदेशको ८ वटै जिल्लाको ८ वटा...

   

हिमपातपछि चिसो बढ्यो

1546152227Jumla1.jpg

पुस १५, काडमाडौं ।संखुवासभा, तेह्रथुम, इलाम, धनकुटा, ताप्लेजुङलगायत जिल्लाका उच्च क्षेत्रमा शुक्रबारदेखि हिउँ परेको छ । अचानक परेको हिउँले जाडो बढ्दा जनजीवन प्रभावित भएको छ । हिउँमा रमाउनेहरू विराटनगरदेखि ती क्षेत्रमा पुगेका...

   

राजधानीमा प्रदूषणले बढायो गम्भीर स्वास्थ्य समस्या

1546149681pradusan-ktm-18032017072608-2512018032806-1000x0.jpg

पुस १५, काठमाडौं । संघीय राजधानीको बढ्दो प्रदूषणले फोक्सो, मुटु, मिर्गौलालगायतका समस्या बढ्न थालेका छन् । चिसो मौसममा यस्तो समस्या झन् बढी देखिने गरेको चिकित्सकहरूले जनाएका छन् । प्रदूषणले स्वास्थ्यमा पारिरहेको असरबारे...

   

दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

1546147437download.jpg

पुस १५, गौशाला ।  महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया...

   

भीरबाट लडेर महिलाको मृत्यु

1546147030dethbody-sab-lash.jpg

पुस १५ ,गलकोट ।  बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ...

   

भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार

1546146385chalii.jpg

पुस १५, कृष्णनगर ।  सात महीनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ...

   

शिक्षकको कुटाइले विद्यार्थीको मृत्यु

15459889632233.jpg

पुस १३, बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको...

   

मानव तस्करीमा नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

1545987055104959815capture.jpg

पुस  १३, काठमाडौं।  नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ। रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र...

   

बेबीलोन स्कूलमा निस्शुल्क स्वास्थ्य परिक्षण

1545984704school-28122018010320-600x0.jpg

पुस १३, काठमाडौं । शान्तिनगरस्थित बेबीलोन नेशनल स्कूलमा शनिवार पुस १४ गते निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना हुने भएको छ । ‘जीवनको सार स्वस्थताको बहार’ भन्ने नाराका साथ आयोजना हुने ‘निस्शुल्क स्वास्थ्य...

   

मनाङमा १८ घण्टासम्म हिमपात

1545984167download-4.jpg

पुस १३, मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ...

   

अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

1545983243download-3.jpg

पुस १३, रोल्पा । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको...

   

स्वदेशमै उत्साहित युवा

1545982856Nari-28122018111654-600x0.jpg

पुस १३,  काठमाडौं । म २१ वर्षीया युवती हुँ । मोनास्टिक, बुद्धिजम रिच्युअल फर्निचर्स तथा अन्य सामग्री डिजाइनमा मेरो रुचि सानैदेखिको हो । म सानैदेखि यस्ता फर्निचरमा पेन्टिङ पनि गर्थें । मेरा अशिक्षित आमाबुवा त अर्काको पसलमा काम...

   

स्वास्थ्यकर्मी महिलामाथि मध्यरातमा डिउटी रहेका बेला हातपात

1545978865anami.jpg

पुस १३, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा केसीमाथि हातपात भएको छ । रात्रीकालिन सिफ्टमा डिउटीमा रहेकी केसीको कुटपिटबाट बायाँ हात समेत...

   

तपस्याका नाममा हिंसा

1545977965tapaswi-2-27122018023631-1000x0.jpg

पुस १३,काठमाडौं — तेह्र वर्षअघि बाराको रतनपुरी जंगलमा एक रहस्यमयी किशोर तपस्वी देखापरे, रामबहादुर बम्जन । निराहार तपस्या गरेको भनेर उनले धेरैको ध्यान खिचे । उनको छवि रोमाञ्चक बन्यो, सर्वसाधारण मात्र होइन, राज्यका लागि पनि...

   

टिपरको ठक्करबाट श्रीमान्को मृत्यु, श्रीमती घाइते

1545976712th-1.jpg

पुस १३, काठमाडौं । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको...

   

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

15459763651545968207Rai.jpg

पुस १३, काठमाडौं । राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उहाँकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ...

   

नक्कली बीमा गराई ठगी गर्ने कारागार चलान

1545903582download-1.jpg

पुस १२, काठमाडौं ।  वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य...

   

सुत्केरी हुन सदरमुकाम पुग्नुपर्ने बाध्यता

1545903102download.jpg

पुस १२, राँझा । बाँकेको जानकी गाउँपालिकाका तीनवटा वडामा प्रसूति केन्द्र सञ्चालन नहुँदा गर्भवती महिला सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ ।  मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको यो गà...

   

विदेशबाट रोग लिएर फर्कन्छन् महिला कामदार

1545902888Women-Worker.jpg

►सञ्चिता घिमिरे  पुस १२, काठमाडौं ।  विदेशमा २०र२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो ।  आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी...

   

दुई सन्तानको अभियानमा चेपाङ

1545887282th.jpg

पुस १२, रत्ननगर । कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापर्नुभयो । उहाँको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा...

   

बहुविवाह बदर हुने नयाँ कानुनले 'महिलालाई नै हानि' कसरी

1545824998104940696102857467101209502160707055240nepalwedding640x360.nocredit.jpg

पुस  ११,काठमाडौं  ।   बहुविवाह स्वतः बदर गराइदिने कानुनी प्रावधानले घुमाउरो तरिकाले महिलाहरू नै थप पीडित हुने जोखिम बढाएको अधिकारकर्मीहरूले बताएका छन्।नेपाली समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने...

   

सुत्केरी आमा र बच्चाको मृत्यु

1545822614ssss.jpg

पुस ११, साँखु ।  काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुरअस्पतालपुग्नुभएको...

   

टिपरको ठक्करबाट महिलाको मृत्यु

1545822044download.jpg

पुस ११, पर्सा । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो ।    ना २ ह ३४७३ नं को...

   

परम्परागत पहिरन बनाउन सिक्दै थारू महिला

1545814903imagescms-image-000064454.jpg

 पुस ११, कञ्चनपुर ।   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका विभिन्न प्रकारका...

   

विकृतिविरुद्ध अभियान

1545813640325f58f22c0dd655b36893e0fcd91659.png

 पुस ११, बागलुङ । ताराखोला गाउँपालिकाले सामाजिक विकृतिविरुद्ध अभियान थालेको छ । विकृति हटाएर सभ्य र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानको उद्देश्य छ । सामाजिक विकृति नियन्त्रण तथा न्यूनीकरणको नीति गाउँसभाबाटै बनेको थियो...