पुस ११, कञ्चनपुर । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा...
पुस ११ ,काठमाडौं कोखको बच्चा फाल्ने कसैको रहर हुँदैन । करले गर्नुपर्ने हुन्छ । कानुनले दिए पनि गर्भपतन कहाँ सजिलो भएको छ र ? गर्भपतनसम्बन्धी समाजमा नकारात्मक धारणा छ । समाज र परिवारको परम्परागत संरचनाअनुसार महिलाहरू आफ्नो...
पुस ११, काठमाडौं। ओठ सुन्दर बनाउने चक्करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्।२९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हà...
पुस ११, तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित...
पुस ११, काठमाडौं । दोस्रो सिजनको नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो । आज ९बुधबार० बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा...
पुस ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ । उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा...
पुस ११, कैलाली । सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका...
पुस ११, दमौली । तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट रु चार लाख ६० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको...
पुस ११, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–७ ले स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गरी सुत्केरी हुने महिलालाई दुई लिटर तोरीको तेल दिने निर्णय गरेको छ । मिल्चेस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइ...
पुस ११, बाजुरा । बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा...
पुस १० काठमाडौं । राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम...
पुस १०, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी...
पुस १०, तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०:३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले...
’पुस १०, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल...
पुस १०, बैतडी । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको...
पुस १०, उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका...
हरिकुमार श्रेष्ठ, नेपालको सेयर बजारको दुई दशकसम्मको अवधिमा चर्चाको शिखरमा रहेको एउटा नाम हो । सेयर बजारमा हालसालै छिरेका नयाँ लगानीकर्ताका लागि यो नौलो नाम भए पनि पुराना लगानीकर्ताका लागि यो परिचित नाम हो । सन् २००१ देखि...
पुस ९, रुपन्देही । किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल...
पुस ९, बैतडी । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी...
किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस्। बिबिसि मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्, मनोविज्ञ रिचर्ड वाइजमन...
पुस ९, बेझाड । व्यावसायिक तरकारीखेती गर्न वडा कार्यालयले सहयोग गरेपछि रामपुर नगरपालिका– ६ का महिलाले सामूहिक रुपमा तरकारीखेती शुरु गरेका छन् । कार्यालयले व्यावसायिक तरकारीखेती गर्न इच्छुक महिला कृषक समूहलाई अनुदान रकम...
पुस ९, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला...
पुस ९, रोल्पा । रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो ।...
पुस ९, काठमाडौं । रोटरी क्लव अफ त्रिपुरेश्वरको आयोजनामा आउँदो बिहीवार ‘देविका बन्दना एकल साँझ’ हुने भएको छ । काठमाडौं, नुवाकोट, रामेछाप र काभ्रेका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका...
पुस ९, पोखरा ।तनहुँ को ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गर्नुभएको छ । बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय...
–नवीन नेपाली पुस ८, नारायणपुर । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त...
पुस ९, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई...
पुस ९, बैतडी । अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब...
पुस ९, ललितपुर । खानेपानीमन्त्री बीना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको...
पुस ८, लमही । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी...