Advertisement
Advertisement
Advertisement

कक्षाकोठा अभावमा विद्यार्थी चौरमा

1545554980download.jpg

पुस ८, बाजुरा । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला...

   

ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, एक गम्भीर घाइते

1545551565download-4.jpg

पुस ८, खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु...

   

विपन्न बालिकाको अध्ययनका लागि एकल साँझ

1545550438download-3.jpg

 पुस ८, काठमाडौं । ग्रामीण क्षेत्रका विपन्न बालिकाको शिक्षामा आर्थिक सहयोग गर्ने उद्देश्यले ‘गायिका देवीका बन्दना एकल साँझ’ को आयोजना गरिने भएको छ।    काठमाडौँ, नुवाकोट, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा विद्यालयमा...

   

बाल विवाह विरुद्ध किशोरी भलिबल प्रतियोगिता

1545549776Jakhanipuraskarlidaee.jpg

पौष ८ सिन्धुली । बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता गरिएको छ । “तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ आज प्रतियोगिता सम्पन्न भएको छ । सिन...

   

आयआर्जन गर्न एकल महिलालाई तालीम

1545546447download-2.jpg

पुस ८, पाल्पा ।एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका...

   

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

1545543954download-75.jpg

पुस ८, बेत्रावती ।  दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी...

   

दाइजो लिनु र दिनु पाप हो–मुुसलमान समुदाय

1545543388dd.jpg

पुस ८, विराटनगर ।  दाइजोलाई हराम अवैध मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान...

   

छ छोरी जन्माएपछि महिला घर निकाला

1545541987download-29.jpg

पुस ८ जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् ।    २६ वर्षीया...

   

बिहानै भूकम्पको धक्का

1545541675download-1.jpg

पुस ८, काठमाडौं  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४।७ रेक्टर...

   

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

1545385897download-2.jpg

पुस ६, जाजरकोट ।  रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।    चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी...

   

विद्यार्थीलाई झोला र पोशाक वितरण

1545381778download-3.jpg

पुस ६, तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ । कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित...

   

बालिका बलात्कारका आरोपित पक्राउ

1545378221download-28.jpg

पुस ६, सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ ।    आरोपितले गत मङ्सिर २५ गते...

   

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

1545377113download-27.jpg

पुस ६ वासिङटन । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै...

   

आगलागीमा करीब १३ लाखको क्षति

1545376209download-26.jpg

पुस ६, बेनी । म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब रु १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको...

   

उपचारका क्रममा कैदीको मृत्यु

1545374924download.jpg

पुस ६,  गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दैआएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डलधानुकको मृत्यु भएको जेलर...

   

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

1545374346nepalesewomen-1.png

पुस ६,  भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइएको २७ जना कर्मचारी भर्ना गरिएको छ ।    विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा...

   

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी

1545372202nepalesewomen-1.png

 पुस ६, भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले जनाएको छ...

   

गर्भवती, सुत्केरीमा पोषिलो खाना ? ‘अहँ छैन'

1545371403-.jpg

-इश्वर बलम्पाकी मगर उदयपुरकोे त्रियुगा नगरपालिका ९ गैरीवन मुसहर बस्तीकी २५ वर्षीया कविता सदा सुत्केरी भएको डेढ महिना भयो । सामान्यतया सुत्केरीलाई घण्टै पिच्छे नभए एकरदुई घण्टाको अन्तरालमा पोषिलो खानेकुरा खुवाइन्छ । तर...

   

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

1545369898download-25.jpg

पुस ६, गलेश्वर ।  म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा...

   

सुस्त श्रवण भएका बालबालिकालाई कम्मल

1545369313nepalesewomen.png

पुस ६, दाङ। घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले...

   

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

1545369138download-24.jpg

 पुस ६, लहान ।  चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।    स्थानीय हेल्थ केयर...

   

महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

1545295711download-23.jpg

पुस ५, काठमाडौं । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।    सूचना छिटो छरितो पुर्याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट...

   

सुस्त मनस्थितिकी युवती बलात्कृत

1545294874download-22.jpg

पुस ५, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा एक सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी छन् । बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।   गत मंसिर २८ गते साँझ घरमा परिवारका अन्य कोही पनि सदस्य नभएको मौका छोपी सुस्त...

   

आमा ! तिम्रो संस्कारी छोरी बलात्कृत भइ

1545293221download-21.jpg

–उषा किरण पन्थ –  पुस ५, आमा, हजुरआमाले तिमीलाई गर्भमै नमारे पनि मलाई मारिदिएको भए हुन्थ्यो नि १ कम्तिमा धर्तीमा आएदेखि नै त्रासमा बाँच्नु त पर्दैनथ्यो । हो आमा मलाई त यो धर्तीमा जन्मेकोमा साँच्चिकै धिक्कार पो लाग्न थालेको...

   

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

1545290745apang.jpg

पुस ५, जुम्ला । सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ ।      दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै...

   

महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

1545286396mahila1.jpg

पुस ५, ललितपुर । ‘नेपालको समावेशी विकासका लागि महिलाको भूमिका’ विषयक एक दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।   नेपाल मुश्लिम महिला कल्याण समाजले आयोजना गरेको सम्मेलनमा राष्ट्रिय निर्वाचन आयोगका...

   

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

1545285309download.jpg

पुस ५, भरतपुर । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि...

   

उपचार गर्न असमर्थलाई सहयोग

1545285388nepalesewomen-1.png

पुस ५, सप्तरी ।  अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ ।    वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा...

   

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक बर्ष जेल सजाय

1545285234modi.jpg

 पुस ५, नयाँ दिल्ली भारत । प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर...

   

शिशुको उपचारमा सहयोग

1545284646images.jpg

 पुस ५,  म्याग्दी। धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा...