Advertisement
Advertisement
Advertisement

राजधानीमा पाकेटमारको बिगबिगी

1545284313download-20.jpg

– अच्युत रेग्मी  पुस ४, काठमाडौं । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा...

   

सन्तानलाई शिशु स्याहार केन्द्रमा राखेर आमा कमाउँदै

1545214424sisu.jpg

पुस ४, तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ...

   

‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’

1545212289download-19.jpg

–सञ्चिता घिमिरे  पुस ४, काठमाडौँ ।  दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो ।    सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर...

   

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

1545209079apangga.jpg

 पुस ४, कपिलवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ ।    उहाँले...

   

डा. रेग्मीको योगदानबारे चर्चा

1545206659nepalesewomen-1.png

पुस ४, काठमाडौं । डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ ।  &...

   

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

1545203836download-17.jpg

पुस ४, गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।    विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा...

   

७९ उद्योगमाथि मुद्दा दायर

1545202508download-16.jpg

पुस ४, हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ ।    कार्यालयका...

   

सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु

1545201014download-15.jpg

पुस ४, काठमाडौं । काठमाडौंको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा...

   

छात्रा मात्र अध्ययन गर्ने विद्यालय

1545199342download-14.jpg

पुस ४, नेपालगञ्ज । छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ ।    तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई...

   

गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

1545198370download-12.jpg

 पुस ४, पर्वत । महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो ।    गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा...

   

बन्धक बनाइएकी ३३ वर्षीया रमिला तामाङको उद्धार

1545211078bandhak.jpg

 पुस ४, खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।    विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा...

   

स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

1545196171download-10.jpg

पुस ४, बेझाड । पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।    रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ...

   

अपाङ्गता भएकालाई परिचयपत्र पाउन मुश्किल

1545125930download-13.jpg

पुस ३, सिंजा  जुम्लामा । अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता भएका व्यक्तिलाई...

   

नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन्?

1545124824104841791missnepalfb.jpg

मिस वर्ल्ड र मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व जनाएका मिस नेपाल शृङ्खला खतिवडा र मनिता देवकोटाले विगतमा नेपालको तर्फबाट हुने प्रदर्शनको दाँजोमा यो वर्ष राम्रो भएको पूर्व मिस नेपालहरूले बताएका छन्।थाइल्याण्डको...

   

पाकेटमारको नाइकेसहित सात पक्राउ

1545122545jpe.jpg

  पुस ३, काठमाडौ । साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    चक्रपथ रुटमा चल्ने विभिन्न सवारी...

   

शव नआउँदा परिवार पीडामा

1545118705download-9.jpg

पुस ३, बाँके । साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाई निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ à...

   

महिला बेचबिखनमा संलग्न दुई पक्राउ

1545117958images.png

पुस ३, नवलपरासी । महिला बेचबिखनमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । महिला बेचबिखनको आरोपमा नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६...

   

दिल्लीमा एक छात्राको बलात्कार भएको ६ वर्ष पुगेकै दिन अर्की बालिका बालात्कृत

1545116924104846455mediaitem104846452.jpg

पुस ३,भारतको राजधानी दिल्लीमा छिमेकीबाट बलात्कृत भएको भनिएकी एक तीन वर्षीया बालिकाको अवस्था गम्भीर छ। बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय आरोपीलाई पक्राउ गरिएको छ। अचेत अवस्थामा फेला परेकी...

   

मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति

1545116419download-8.jpg

पुस ३, काभ्रेपलाञ्चोक ।  मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ ।    मृतकका बाबु...

   

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

1545114163download-1.jpg

    –गौतमबुद्ध बज्राचार्य    पुस ३, काठमाडौँ । नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।    सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा...

   

उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

1545111976download-12.jpg

पुस ३, काठमाडौं। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल लुम नामक गैरसरकारी संस्थाले अझै पनि...

   

पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

1545111664download-7.jpg

पुस ३,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।    प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रेम गिरीको निधनको खबरले आफूलाई...

   

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

1545110922download-11.jpg

पुस ३,  दमौली । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको...

   

पूर्वप्रधानमन्त्री गिरीको निधन

1545110769download-6.jpg

पुस ३, काठमाडौं । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ ।    कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको...

   

जाडो मौसमका लागि डिजाइनर राधा ढकालको ड्रेस सेन्स

1545120808radha1.jpg

पुस २, काठमाडौं । मौसमी पहिरनमा बिशेष ध्यानदिन सके व्यक्तित्व कहिल्यै घट्दैन । समय परिवर्तन संगै फेसन सेन्स पनि परिवर्तन गर्न सक्नु स्वयंमका लागि उपयोगि हुन्छ । अहिले जाडोले नेपालको भूगोल नै चिसिएको छ । कतै समान्य चिसो त...

   

गरीबीका कारण सानै उमेरमा विवाह

1545043402download.jpg

  – हेमन्त केसी     पुस २, जाजरकोट ।  पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ ।    उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम...

   

बीस पत्रकार पुरस्कृत

1545041879nepalesewomen-1.png

पुस २, दाङ । नेपाल पत्रकार महासङ्घ दाङले २६औँ स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आज रासस दाङका प्रमुखसहित विभिन्न पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।    पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै...

   

सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, तर समस्या जस्ताको त्यस्तै

1545040842download-5.jpg

–गौतमबुद्ध बज्राचार्य  पुस ,२ काठमाडौं । नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न...

   

जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने

1545039495press-fredom-810x456-255x150.jpg

पुस २, लहान । नेपाल पत्रकार महासङ्घ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ ।    शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई...

   

आमाको हत्यापछि बाबु जेलमा, दुई छोरीको बिच्चली

154503571720181208133312-1-e1544945175242.jpg

पुष  २, दोलखा । जिरी नगरपालिका ९, ठूलोपातलका तस्विर तमाङले श्रीमतीको हत्यागरे पछि उनको दुई छोरी अस्मिता र मुना अभिभावक विहीन भएका छन् ।   गएको मंसिर १७ गते दोलखा जिरी नगरपालिका ९ का ३५ वर्षका तस्विरले श्रीमती राममाया...