Advertisement
Advertisement
Advertisement

लैङ्गिक हिंसाविरुद्धकोे अभियान शुरु

1574748602Capture-1032.png

►निरा गौतम मङ्सिर १०, रुपन्देही ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान हिजोदेखि शुरु भएको छ । “समानताको पुस्ता बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मूलनारासाथ अभियान शुुुरु भएको छ ।उपमहानगरपालिका, तिलोत्तमा...

   

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम

1574746025iran.jpg

मङ्सिर १०, रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क...

   

बोलिभिया : जब महिला सिनेटरले आफैँलाई राष्ट्रपति घोषणा गरिन्

1573650481bbc.jpg

कात्तिक २७, काठमाडौं । दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्। राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त...

   

नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

1573645837IMG20190928144720.jpg

कात्तिक २७, धनगढी । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र...

   

राससकर्मी सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित

1573642417nepalesewomen.png

कात्तिक २७, बेझाड । राष्ट्रिय समाचार समिति (रासस) का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित हुनुभएको छ । पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा...

   

बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

1573640454KapadaNews..0yV1DSlvKd.png

कात्तिक २७, भद्रपुर । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण...

   

जबरजस्ती करणीमा २० वर्षीय प्रजा पक्राउ

1573639621pakrau.jpg

कात्तिक २७, हेटौँडा । चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२...

   

पाठेघर खस्ने समस्या भएका एघार महिलाको निःशुल्क शल्यक्रिया

1573564064patheghar.jpg

कात्तिक २६ खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय...

   

ललाङकी ३० वर्षीय सुत्केरीको मृत्यु

1573563704sutkeri.jpg

कात्तिक २६, म्याग्दी । म्याग्दीको धौलागिरि  गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ...

   

प्रसूति गराउने महिला भत्ताबाट वञ्चित

1573558924prasuti.jpg

कात्तिक २६, लहान । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको बजेट नआएपछि सुरक्षित प्रसूति गराउने महिला विगत चार महिनादेखि भत्ता पाउनबाट वञ्चित भएका छन् ।    सरकारले आमा...

   

महिला समालोचकको सङ्ख्या वृद्धि गरिनुपर्नेमा जोड

1561817306nepalesewomen.png

असार १४, काठमाडौं । नेपाली साहित्य जगत्मा महिला समालोचकको सङ्ख्यामा कमी रहेकाले घरपरिवार एवं समाजले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । सिसार साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको महिला समालोचक देवी गुणीद्वारा...

   

कम्लहरीलाई अझै सङ्घर्ष गर्न आग्रह

156173928911.jpg

असार १३, घोराही । प्रदेश नं ५ का मुक्त कम्लहरीले शुक्रबार छैटौँ मुक्ति दिवस मनाएका छन् । विसं २०७० मा कम्लहरीले लगातार सिंहदरबार घेराउ आन्दोलन गरेका थिए ।    सो आन्दोलनपछि सरकारले सोही वर्ष असार १३ गते उनीहरुसँग १० बुँदे...

   

स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

1561738829boksidahan.jpg

असार १३, वालिङ । स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’...

   

एसइईमा रुपन्देहीका १० विद्यार्थीको ‘४ जिपिए’

1561649745download.png

असार १२, रुपन्देही ।  राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।  जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन...

   

निःशुल्क शिक्षा नपाएपछि विद्यार्थी विद्यालय छाड्दै

1561648027download.jpg

असार १२, जीतपुर ।  कानूनतः माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेपछि विद्यार्थीले कक्षा छाड्ने क्रम देखिएको छ । विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन नसक्नुमा सार्वजनिक विद्यालयले पनि...

   

विद्युत प्राधिकणको लापरवाहीले ४० वर्षीया महिलाको ज्यान गयो

156162927620190626144958.jpg

असार १२, दोलखा । नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण दोलखा भीमेश्वर नगरपालिका वडा ५ अम्बोटेकी दुर्गा बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । विजुलीको तारको लागि खेतमा गाडिएको काठको पोललाई सहारा दिन तानिएको तारमा...

   

आजदेखि देशभर मनसुन सक्रिय

1561624293mansoon.jpg

असार १२, काठमाडौं । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।  देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका...

   

बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण

1561623168nepalesewomen.png

असार १२, राँझा । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत बाँकेमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला वितरण गरिएको छ । जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

   

रामपुर नगरपालिकाले स्नातकोत्तर तहसम्म छोरीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने

1561622655student.jpg

असार १२, बेझाड । रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। पाँचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै...

   

महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

1561621908nepalesewomen.png

असार १२, विराटनगर । पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।   हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले...

   

शिशुको पालनपोषणमा सात लाख सहयोग

1561614035sisu-1024x683-768x512.jpg

असार १२, गलेश्वर । जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाका लागि मोना जापानले करीब रु सात लाख आर्थिक सहयोग गरेको छ । मोना जापानले...

   

बालगृहका नाममा विकृति, कानून मिच्दै बालबालिका जम्मा गरेर पैसा कमाउँदै

1561614137balgriha.jpg

असार १२, चितवन । जिल्लामा बालगृहका नाममा कानून मिच्दै बालबालिका जम्मा गरेर अर्थोपार्जन गर्ने गरेको पाइएको छ । कतिपय बालगृहलाई धर्मप्रचारको केन्द्रसमेत बनाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ५ को बालबालिकाको...

   

करेन्ट लागेर २८ वर्षीया युवतीको मृत्यु

1561474696download-1.jpg

असार १०, दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा...

   

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा श्यामकुमार महरा पक्राउ

1561445994981610950balatkar.jpeg

असार १०, लहान । सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी...

   

नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई 'सातवटा जन्मकैद'

15614448301.jpg

असार १०, काठमाडौं (एजेन्सी) । पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला...

   

स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या

1561443126download.jpg

असार १०, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो...

   

चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन

1561440014nepalesewomen.png

असार १०, काठमाडौं । उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको ...

   

महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

1561440104x1974852918685522768046802467115012698630625n1.jpg.pagespeed.ic.PDA5qxTSkr.jpg

असार १०, सुर्खेत । कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा...

   

गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स

1561044961ambulance.jpg

असार ५, कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका गर्भवती र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स् उपलब्ध गराउने भएको छ । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ।ब। २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब...

   

सुत्केरीको हेलिकप्टरमा उद्धार

1561043713rIWcynPQNWa8ZxExvr7S.jpg

असार ५, जाजरकोट । डोल्पाकी एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो ।  महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान...