पुस ११, डोटी । जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ...
पुस ११, चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको...
►नृपेन्द्रबहादुर मल्ल पुस १०, मुगु । मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पु¥याउन शुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् । नगरपालिकाले...
पुस १०, काठमाडौं । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ । आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले...
पुस १०, सुनसरी । सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमान्को कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी...
पुस ७, काठमाडौं । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल...
पुस ७, काठमाडौं । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भ...
►पर्वत पोर्तेल पुस ७, कचनकवल, झापा । कचनकवल गाउँपालिका–५ फूलबारीकी ४० वर्षीया समियाला खातुनको स्वभाव सानैदेखि ‘कडा’ खालको थियो । यो गाउँका मुस्लिम महिलाहरू पुरुषका अघिल्तिर उभिनु इस्लाम धर्मको प्रतिकूल ठान्थे । तर, उनी...
पुस ७, परासी । राष्ट्रिय समाचार समिति ९रासस० का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ । यौनिक तथा लैङ्गिक...
पुस ७, काठमाडौं । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेको छ । ढाकास्थित शहीद ताजुद्धिन अहमद...
►शकुन्तला कटुवाल (पाठक) पुस ६, काठमाडौं । पोर्चुगलका सफल नेपाली व्यवसायी कुमार श्रेष्ठ परदेशिएको २५ वर्षपछि नेपाल फर्किएर विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थालाई आर्थिक सहयोग गरी फर्किएका छन् । केही समयअघि नेपाल आई हाल...
पुस ६, बागलुङ । बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा...
पुस ६, भद्रपुर । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ। मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय...
पुस ६, दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा...
पुस ५, कपिलवस्तु । कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी ब्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उहाँले ट्र्याक्टरमा नै बच्चा जन्माउनुभएको हो । आज...
►रूबी रौनियार पुस ३, काठमाडौं । अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या...
►दिनेश सुवेदी पुुस ३, रोल्पा । रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि बिद्यालय पुग्छिन्।...
►छपाल लामा पुुस ३, हुम्ला । सरकारले उमेर नपुगी बिहे गरेको उजुरी परे कारबाही गर्छ । सरकारले कारबाही गरोस् नगरोस् उमेर नपुगी हुने बिहेले महिलाको स्वास्थ्य समस्याका बारेका पढेलेखेकालाई थाहा छ । तर, सिमकोट र नाम्खा...
►रीता लामा पुुस ३, घोराही । अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा...
पुुस ३, दमौली । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ। न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल...
► विमलबहादुर विष्ट पुुस २, डोटी । शिखर नगरपालिका–१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमाना आफ्नो गर्भमा भएको श्रीमान्को नासो हुर्किए पनि सिउँदोमा सिन्दूर हाल्ने व्यक्ति अझै नफर्किंदा निकै चिन्तित बन्नुभएको छ । उहाँ हिजो आज...
पुुस २, जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना माविमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको...
►रुद्र खड्का पुुस १, काठमाडौं । सिन्धुलीको मरिनखोला निवासी सविता राईले पति नभेटेको यही पुस महिना १० वर्ष पुग्दैछ। रोजगारीका लागि मलेसिया पुगेका पति सुकुले नफर्केपछि सविताले खोजीका लागि थुप्रै निकाय चहारिसकिन्। अनेक...
►अमृता अनमोल पुुस १, बुुटवल । गत वैशाखमा नयाँ वर्षकै दिन योगीकुटीकी रीता केसी महिनावारी भएकी थिइन् । पतिले शारीरिक सम्बन्ध राख्न खोजे, उनले अस्वीकार गरिन् । त्यसपछि रिसाएका पतिले कम्प्युटरमा पोर्न साइट खोले । एक्लै...
पुुस १, सुुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको,...
पुुस १, रसुुवा । वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निमित्त प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म...
१२ मङ्सिर, राजविराज, । विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र...
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई बाल पोषण पोको मङ्सिर ११,खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र...
११ मङ्सिर, वीरेन्द्रनगर । कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन् । सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा...
मङ्सिर ११, सिमकोट । हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो । मानव...