Advertisement
Advertisement
Advertisement

कोरोनाबाट विश्वभरी चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित

1592736721kor.jpg

असार ७, पेरिस । कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।  एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख...

   

सुत्केरीलाई कोराना भेटिएपछि तीन गाउँ सिल

15927365342-kkkkkoooo.jpg

असार ७, गुल्मी ।  गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द ९सिल० गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य...

   

महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता

1592736320bbbb.jpg

असार ७, सिञ्जा ।  जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत...

   

लकडाउनमा महिलाले स्वादिलो अचार बनाए

1592736120aaaa.jpg

असार  ७, बाजुरा । उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील...

   

आलेख : महामारीको जोखिममा समेत घटेन महिला हिंसा

1592735810vvvv.jpg

►कालिका खड्का असार ७, काठमाडौँ । कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११...

   

करेन्ट लागेर महिलाको मृत्यु

1592735487mmm.jpg

असार ७, डोटी । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन...

   

कोरोना अपडेट: काठमाण्डौमा थपिए ८ संक्रमित, १७६ डिस्चार्ज

1592654836823-1591960641recession.jpg

असार ६, काठमाण्डौ । प्रवेश नाकामा कडाई नहुँदा पछिल्लो समय काठमाण्डौमा बाहिरी जिल्लाबाट आउनेको संख्या बढिरहेको छ । यसले बाहिरी जिल्लाबाट काठमाण्डौमा कोरोना भित्रिने गतिमा समेत तीव्रता आउन थालेको छ । यही क्रममा पछिल्लो २४...

   

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित

1592654662823-1591960641recession.jpg

असार ६, काठमाडौँ । नेपालमा शनिवार ३३१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन्। सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ। कोरोनाभाइरसको...

   

सङ्क्रमित महिलाको सफल शल्यक्रिया

1592654372sn.jpg

असार  ६, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको  सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको...

   

बालबालिकामा कोरोनाको डरः अभिभावकले समय दिनुपर्ने सुझाव

1592654019bbbb.jpg

असार ६, घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–६ का कक्षा ७ मा अध्ययनरत १४ वर्षीय साजन विक एक महिनादेखि चिन्तित हुनुहुन्थ्यो । साजनका मनमा  एक किसिमको डर थियो  कोरोना ।  लामो समय घरमै बसिरहँदा तथा कोरोनासम्बन्धी...

   

क्वारेन्टिनबाट किशोरी फरार

1592630011nml.jpg

असार ६, सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६...

   

‘एक वडा, एक महिला कृषि सहकारी’

1592629689kr.jpg

असार ६,  खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने...

   

नेपालमा ४१६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८ हजार २७४ पुग्यो

1592571126corana-1.jpg

असार ५, काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा...

   

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु र ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित

1592562727kkk.jpg

असार ५, जेनेभा । स्वीट्जरल्याण्ड कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार  ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०...

   

क्वारेन्टिनमै किरिया शुरु !

1592571287kriyaa.jpg

असार ५, बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ ।  भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ...

   

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

1592558812corona.jpg

असार ५, काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २०...

   

हिंसामुक्त क्वारेन्टिन बनाइँदै

1592558387kavre.jpeg

असार ५, काभ्रेपलाञ्चोक । विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोक र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई...

   

‘एक व्यक्ति, एक शौचालय’

1592557331draining-toilet.jpg

असार ५, काठमाडौं । कोभिड–१९ को सङ्क्रमितलाई लक्षित गरी नेपालमा निर्माण गर्न थालिएको ‘बोक्न मिल्ने शौचालय’को बढ्दो रहेको छ । अहिलेसम्म पाँच सय २३ शौचाल विक्री भएको र तीन हजार पाँच सयको माग रहेको यसको निर्माण गरिरहेको...

   

बलात्कारको आरोपमा दुई पक्राउ

1592541987v.jpg

असार ५, अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र...

   

उपत्यकामा फैलिन थाल्यो कोरोना, २४ घण्टामा ६ संक्रमित थप

1592481163kkk.jpg

असार ४, काठमाण्डौ । लकडाउन खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट उपत्यका भित्रिनेहरु बढ्न थालेपछि र प्रशासनले कडाई समेत नगरेका कारण काठमाण्डौमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

   

कोरोना भाइरस नेपाल: एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण, थप दुई जनाको मृत्यु भएको पुष्टि

1592479609823-1591960641recession.jpg

असार ४, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८...

   

लकडाउनमा रोकियो १५ बालविवाह

1592478990v.jpg

असार ४,  हेटौँडा ।  बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा  लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र...

   

पोखरामा छुट्टै महिला क्वारेन्टिन

1592478764b.jpg

असार ४, चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न...

   

गाउँपालिकाद्वारा गर्भवतीको उद्धार

1592478493v.jpg

असार  ४, जाजरकोट । कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको  हेलिकोप्टरबाट उद्धार गरिएको छ । अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा  गाउँपालिकाको...

   

कोभिड:१९ माहामारी : नर्सको करुणामय भूमिका

1592463798992648119nirukc.jpg

►निरु केसी असार ४, काठमाडौँ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणले अहिले विश्व नै आक्रान्त बनेको छ। र, कतिले यसलाई तेस्रो विश्वयुद्ध पनि भनेका छन्। यो लडाईंमा बिनास्वार्थ अहोरात्र सेवारत भई खटिनुभएका...

   

थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि ७१७७ पुगे संक्रमित

1592391168823-1591960641recession.jpg

असार ३, काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको...

   

नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

1592368980823-1592362039death.jpg

असार ३, काठमाण्डौ । नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर...

   

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित

1592305167kkk.jpg

असार २, जेनेभा । स्वीट्जरल्याण्ड कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०...

   

नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६५९१

1592304980823-1591960641recession.jpg

असार २, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,५९१...

   

कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

1592304612korona2.jpg

असार २, फिदिम । पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको...