Advertisement
Advertisement
Advertisement

आलेख : उपल्लो डोल्पाको सुत्केरी सेवा आम्चीका भरमा

1587378841nepalesewomen.png

►हेमन्त केसी  वैशाख ८,जाजरकोट ।   डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–१ की २६ वर्षीया छिरिङ बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था लान सकिएन र आम्चीलाई घरमै बोलाएर सुत्केरी गराइयो ।    उहाँले अहिलेसम्म...

   

के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

1587371863823-1587369518coooo.jpg

बैशाख ८, काठमाण्डौ । अहिलेसम्म एउटा कुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुत भए कोभिड १९ को हमला घातक हुदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुझावहरु आइरहेका छन्। यो...

   

अब तरकारी र फलफूल बेच्नुअघि निसंक्रमण गर्नुपर्ने, नत्र बेच्न नपाइने

1587371316823-1587363432vegetables.jpg

बैशाख ८,काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा भएका पार्टी प्यालेस हरु सञ्चालनमा नआउन्जेल ती ठाउँबाट निसंक्रमण गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको तयारी थालेको हो। त्यहाँबाट प्याकेजिङ गरिएका तरकारी तथा फलफूल ...

   

कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

1587370772823-1587362511death.jpg

बैशाख ८,’काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ’ ?  सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ।  बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै...

   

लकडाउनमा आँखाको ख्याल राखौं : कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण र जोगिने ५ उपाय

1587362214eye.jpg

►बिपिन कोइराला बैशाख ८, काठमाडौँ । डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो समय लकडाउनले गर्दा...

   

बन्दाबन्दीको शान्तिमा चिरबिराउँदैछन् चराहरु

1587361358bird.jpg

►चन्द्रकला भण्डारी वैशाख  ८,भद्रपुर ।   कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै...

   

हिम्मत भए सञ्चो हुन्छः कोरोनामुक्त विक

1587360949bk.jpg

वैशाख ८, लम्की । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय  राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ...

   

तानसेनका घरघरमा तरकारी

1587360599kari.jpg

वैशाख ८, तानसेन । तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पु¥याउने गरिएको छ ।  नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै...

   

कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित

1587360331823-1587305616samriddhi.jpg

बैशाख ८, काठमाडौँ , कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको...

   

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, न्यूयोर्कमा आक्रामक परीक्षण सुरु

1587359864823-1587348964corona-new-york.jpg

बैशाख ८, काठमाण्डौ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स व...

   

बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएपछि डिस्चार्ज

15872998532-kkkkkoooo.jpg

बैशाख ७,  काठमाण्डौ । बेल्जियमबाट कतार हुँदै काठमाण्डौ, त्यहाँबाट पोखरा हुँदै बागलुङस्थित घर पुगेको केही दिनपछि कोरोना संक्रमण पुष्टि भएकी ६५ बर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।  उनलाई आइतबार मात्र डिस्चार्ज...

   

जनकपुरमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

1587299433823-1587287370janakpur.jpg

बैशाख ७, काठमाण्डौ । गत शुक्रबार जनकपुरमा पैसा छरेका दुई मुस्लिम महिलामा कोरोना संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन्।  उनीहरु दुवैजनालाई प्रहरीले शनिवार दिउँसो जानकी मन्दिर छेउबाट पक्राउ गरेको थियो । पक्राउ...

   

कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

1587298771kkk.jpg

वैशाख ७,काठमाडौँ ।  विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए०  २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति,...

   

लकडाउन मा महिलालाई कामको बोझ पो थपियो

1587298465lok.jpg

►नेदुर्गा देवकोटा वैशाख ७, लम्की ।   पालमा लकडाउन भएको २७ दिन पुग्यो । रोजगारी तथा अध्ययनको सिलसिलामा बाहिरी जिल्लामा रहेकाहरु घर फर्किएका छन् । लकडाउनपछि अधिकांशको घरमा पारिवारिक जमघट राम्रो छ ।  जमघटमा रमाइलो भए पनि...

   

बारीमै कुहिन थाल्यो तरकारी

1587297766sb.jpg

वैशाख  ७ भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या भएपछि उनीहरु मारमा परेका हुन् ।...

   

'लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो'

1587296962pm2.jpg

विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका कारण सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि...

   

संक्रमित आमाछोरा २ दिन काठमाण्डौ बसेका र माइक्रो चढेर चितवन पुगेका खुलासा

15872060592-kkkkkoooo.jpg

बैशाख ६, काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष९आमाछोरा०मा शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक्ट हिस्टी पत्ता लगाउने क्रममा काठमाण्डौबाट चितवन माइक्रोबस चढेर...

   

महिला जनप्रतिनिधि अब्बल !

1587205521nepalesewomen.png

► नारायण अधिकारी  वैशाख  ६, चितवन ।   यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ ।   ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल,  प्रभा बराल...

   

नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किइन्

1587201571prasidi.jpg

वैशाख ६, काठमाडौं । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ रहेको स्वास्थ्य मन्त्रालयले खुलासा गरेको छ ।  उनी शनिवार डिस्चार्ज भएसँगै स्वास्थ्य मन्त्रालयले उनको नाम र तस्विर खुलाएको हो ।  मिडियाहरुले...

   

नेपालको दोश्रो कोरोना संक्रमित निको भई घर फिर्ता

1587199183823-1587196848250x250px.gif

बैशाख ६, काठमाण्डौ । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर डिस्चार्ज भएकी छिन् ।  चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको...

   

कोरोना अपडेटः विश्वभर संक्रमित २२ लाख ५८ भन्दा बढी, मृतकको संख्या १ लाख ५४ हजार नाघ्यो

1587198907kkk.jpg

वैशाख ६, जेनेभा ।  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।     विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा...

   

लकडाउनमा मनग्य कमाउन चाहनुहुन्छ ? घरमै बसी गर्न सकिन्छ यी २० काम

1587193799823-1587188065money.jpg

बैशाख ६, काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन्। लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर अतिप्रभावित छन्। केही...

   

लकडाउनले उखु किसान मारमा

1587193145mmm.jpg

वैशाख ६,  सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित हुनुहुन्छ ।  उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा...

   

भारतमा ‘कोविड १९’संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अझै पनि अत्यन्त प्रभावित

1587192847r.jpg

वैशाख  ६, नयाँ दिल्ली । गएको २४ घन्टायता  भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ ।  शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको  यहाँँको...

   

पश्चिमी वायुको प्रभावः तीन दिन बदलीसँगै वर्षाको सम्भावना

1587187829vv.jpg

वैशाख ६, काठमाडौँ ।  स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम...

   

पतिको हत्या

1587187524download-1.jpg

वैशाख ६, स्वर्गद्वारी ।   प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग...

   

मुगुकी एक गर्भवती महिलाको हवाई उद्धार

1587187209download.jpg

वैशाख ६, काठमाडौँ । सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु...

   

कोरोना अपडेटः विश्वभर संक्रमित २१ लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

1587122605kkk.jpg

वैशाख ५,  न्युयोर्क ।  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ ।     विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको...

   

लकडाउन: महिला हिंसाका घटनामा कमी

1587113425nepalesewomen.png

वैशाख ५, लम्की । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा  हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् ।  ‘‘लकडाउनको २५...

   

विवाह गर्न साइकलमा १ हजार किलोमिटर यात्रा, क्वारेन्टाइनमा बस्नुपर्दा भयो जात्रा

1587113149823-1587112133india.jpg

बैशाख ५, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण अधिकांश देश अहिले लकडाउनमा छन्। सन्त्रासका बीच लकडाउनमा क्रममा थुप्रै विचित्रका घटनाक्रम पनि भएका छन्। जसले एकातिर लकडाउनबाट जीवनरक्षाका पाटाहरु केलाउने काम भइरहेका...