बैशाख ५। काठमाण्डौ । भाटभटेनी सुपरस्टोरको नामबाट देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोल्ने भएको छ । गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद...
बैशाख ५, काठमाण्डौ । गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना...
बैशाख ५, काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ। यो संक्रमणको उपचारका लागि औषधि तथा...
वैशाख ५, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उहाँले तरकारी खेती...
►पवित्रा घिमिरे वैशाख ५, तानसेन । कोभिड –१९ को संक्रमण फैलिरहेका परिवेशमा विद्यालय बन्द भएपछि तनावमा रहेका पाल्पाका विद्यार्थी रेडियोले पढाउन थालेपछि खुशी भएका छन् । बन्दाबन्दकिा कारण एसइईको चिन्तामा रहेका व...
बैशाख ५, बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस...
►कृष्णप्रसाद शर्मा वैशाख ५, लण्डन । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ। लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि...
बैशाख ४, काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ। दैनिक...
बैशाख ४, काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम...
बैशाख ४, काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा...
बैशाख ४, लण्डन । बेलायतमा कोरोनाभाइरस संक्रमणबाट एक गर्भवती नर्सको मृत्यु भएको छ, तर उनको पेटमा भएको बच्चालाई भने शल्यक्रिया गरेर जिवितै निकालिएको छ। मृत्यु हुने नर्स मेरी आग्येइवा आग्यापोङ नेशनल हेल्थ सर्भिस एनएचएसले...
बैशाख ४, काठमाडौँ । मानिसमा पहिलो पटक कोरोनाभाइरस खोज गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन्, जसले १६ वर्षमै स्कूल छोडेकी थिइन् । उनको नाम थियो जूून अलमोडा, जो भाइरस इमेजिङ क्षेत्रका चर्चित नामहरुको सूचिमा...
►रामचन्द्र न्यौपाने वैशाख ४, डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश...
►कृष्णप्रसाद शर्मा बैशाख ४, लण्डन । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु...
बैशाख ४, भैरहवा । रुपन्देहीको ओमसतिया–५ दीपनगरका दशरथ अहिरलाई बन्दाबन्दीको कुनै पर्वाह छैन । अहिर परिवारका सदस्यका साथमा दिनहुँ गहुँ काट्न व्यस्त हुनुहुन्छ । अहिरले दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ आधा काटिसक्नुभएको छ...
►जमुनावर्षा शर्मा बैशाख ४, चिप्लेढुङ्गा । एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद भएपनि मानसिकरुपमा लेखनको वातावरण मिलेको छैन । कोरोना भाइरस सङ्क्रमणको माहामारीका कारण सरकारले गत...
बैशाख ४, काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार...
बैशाख ४, काठमाण्डौ । ७६ दिन लामो लकडाउन खुुलेपछि कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहरमा बिहे गर्ने जोडीको लर्को लाग्न थालेको छ। लामो लकडाउनका बेला त्यहाँ डिभोर्सका घटना बढेको भन्ने समाचार पनि बाहिरिएका थिए। तर अहिले...
बैशाख ४, काठमाण्डौ। कोरोना संकटका बीच विश्वका झन्डै १२ करोड बालबालिका दादुरा र रुबेलाजस्ता रोगविरुद्धको अत्यावश्यक खोपबाट वञ्चित भएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले ३७ देशका ११ करोड ७० लाखभन्दा बढी बालबालिका...
►नरेन्द्रसिंह कार्की वैशाख ४, दार्चुला । मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ । बैसठ्ठी वर्षीया आमा...
वैशाख ३, काठमाडौं । सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ । अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र सङ्क्रमणलाई फैलन...
►कालिका खड्का वैशाख ३, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको १९औँ...
वैशाख ३, काठमाडौं । पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । लकडाउनको अवधिभर आफूलाई कसरी फिट राख्ने रु कसरी आफ्नो स्वास्थ्यको...
बैशाख ३, काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा गरिएका र्यापिड डाइग्नोष्टिक टेस्ट९आरडिटी०मा थप केही व्यक्तिको रिपोर्ट पोजिटिभ आएको भनिए पनि सरकारले भने कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको प्रष्ट पारेको छ ।&...
वैशाख ३, जेनेभा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको...
►हेमन्त केसी बैशाख ३, जाजरकोट । दुर्गम तथा पिछडिएको जिल्लाका समस्यमा परेका गर्भवतीहरुलाई हवाई मार्गमार्फत उद्धारगरी स्वास्थ्य संस्थासम्म पुर्याउन सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम कर्णालीका महिलाका लागि...
बैशाख ३, काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ुएु ब्लगका २४६ बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)को रिपोर्ट नेगेटिभ आएको छ । अपार्टमेन्टको ुएु ब्लगको १५ औं तलामा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण...
►तारानाथ आचार्य÷खेमराज गौतम बैशाख ३, बलेवा । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा...
►सरस्वती भण्डारी बैशाख ३, काठमाडौँ । आँखा मानिसको महत्वपूर्ण अंग हो। आँखा बिनाको संसार अति नै कष्टकर हुन्छ। आँखामा दैनिक कुनै न कुनै समस्या देखापर्छ। केही समस्या आफैं देखा पर्छन् भने केही समस्या बाहिरी कारणले गर्दा देखा...
बैशाख ३, काठमाण्डौ । कोरोनाभाइरसको महामारीबाट बुधबार बिहानसम्म विश्वभर १ लाख २६ हजार ५३९ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १९ लाख ९७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ।...