बैशाख २,काठमाण्डौ । महामारी कोरोनाभाइरस ९कोभिड १९० को खतरा बढिरहेको छ। लकडाउनका कारण मानिसहरु घरमा नै बसेका छन्। अहिलेसम्म यो भाइरसबाट ग्रसित बिरामीका लागि उपचार नै छैन। तर सामाजिक दूरीका मद्दतले कोरोनाभाइरसको चेन तोड्न...
►जेनेभा बैशाख २, ( कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५२...
बैशाख २, काठमाण्डौ । सरकारले लकडाउनलाई बढाएर बैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । केहीबेरअघि बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमितको संख्या बढ्न थालेको र अवस्था जटिल बन्दै गएको विश्लेषणसहित...
बैशाख २, काठमाण्डौ ।पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा स्थानीय वायुको...
वैशाख २, चितवन । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी ९लकडाउन० समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ । मजदूरलाई खानका लागि...
बैशाख २, दैलेख । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको आज...
बैशाख २, काठमाडौँ। काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको...
बैशाख २, काठमाडौँ । माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र...
बैशाख २, काठमाण्डौ । अर्थमन्त्रीका पुत्र तिलक खतिवडाले सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनासँग जोडेर आफू र आफ्ना पिता अर्थमन्त्री डा। युवराज खतिवडाको विषयमा अफवाह फैलाइएको दाबी गरेका छन् । बिजशालासँग कुरा...
बैशाख २, काठमाण्डौ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० प्रमुख डा। टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु ९एच१एन१० भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा प्रमुख ...
वैशाख २, काठमाडौँ । महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन्...
►यज्ञराज आङदेम्बे वैशाख २, दमक । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका...
►कृष्णप्रसाद शर्मा वैशाख २, लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व...
वैशाख १, झिमरुक । प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको...
वैशाख १, काठमाडौं । कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज...
वैशाख १ , बाजुरा । जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज...
वैशाख १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै...
चैत ३०,काठमाडौँ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजालाई टेकुको प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्यमन्त्रालयले थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण भेटिएको औपचारिक जानकारी दिएको छ। आइतवार दिउसो मन्त्रालयले...
चैत ३०, काठमाण्डौ। कोरोनाभाइरस र वायु प्रदूषणबीचको सम्बन्ध उजागर गर्ने एउटा आश्चर्यलाग्दो अनुसन्धान बाहिर आएको छ। अहिले विश्वभर कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुने संख्या अमेरिकामा सबैभन्दा बढी छ। यही बेला सार्वजनिक...
►सन्तोष शर्मा चैत ३०, बनियानी । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी ९लकडाउन० घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्नेको अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी...
चैत ३०, काठमाण्डौ । कोरोनाबाट संक्रमित बेलायतका प्रधानमन्त्रीसँग हस्पिटलको वार्डमा फोटो खिचेकी एक नर्सको कोरोनाबाट मृत्यु भएको छ । अवकाश हुन केही महिना मात्रै बाँकी रहेका बेला ५१ वर्षिय सारा ट्रोलोप्पीको कोरोना...
चैत ३०, काठमाडौँ । कोरोनाभाइरस सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च पुगेको छ। अमेरिकाले यसअघि सबैभन्दा धेरैले ज्यान गुमाएको तथ्याङ्क भएको इटलीलाई उछिनेको हो। जोन्स हप्किन्स व...
चैत ३०,काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्सपछि भारतका चार राज्यले लकडाउनलाई बढाएर ३० अप्रीलसम्म पुर्याउने घोषणा गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि ती राज्यहरुले १४ अप्रीलसम्म कायम...
चैत २९,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् । आज सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग पालैपालो भिडियो कन्फरेन्स गरेका ओलीले लकडाउन हतारामा खोलेर गल्ती नगरिने प्रष्ट पारेका...
► रमेश गिरी चैत २९,भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेको छ । आमनागरिक घरभित्र बसेका छन् । सधै व्यस्त र भीडभाड रहने सडकमा सीमित सवारीसाधन मात्र चलेका छन् । विविध कारणले सडकमा आएका मानव...
►मीना घोरसाइने चैत २९,काठमाडौँ–१६ वनस्थलीकी शर्मिला थापा अचानक लकडाउनको खबरले त्रसित हुनुभयो । लकडाउन हुनुअगावै दैनिक उपभोग्य खाद्यान्न र ग्यास नपाइने हल्ला चलेपछि उहाँले त्यसको जोहो गरिसक्नुभएको थियो । तर खा...
चैत २९, काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टाको अवधिमा २१ सय बढीको ज्यान गएको छ। एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमणबाट ज्यान गएको यो पहिलोपटक हो। जोन हप्किङ्स युनिभर्सिटीका...
चैत २९,जाजरकोट ।सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ । शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास...
चैत २९, काठमाण्डौ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ। डब्लूएचओ प्रमुख टेड्रोस...
चैत २९, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको संक्रमण मृत्यु हुने मानिसहरुको संख्या १ लाख २६८ रहेको छ । यो समयसम्म कुल...